राजनीति


तीनजनाको उम्मेदवारी रद्द Thursday, May 29th, 2014

जेष्ठ १५,काठमाण्डौ / आगामी असार ८ गते हुने संविधानसभाको उपनिर्वाचनका लागि कैलाली क्षेत्र नं ६ बाट उम्मेदवारी दिएका तीनजनाको उम्मेदवारी रद्द भएको छ । उम्मेदवारी रद्द हुनेमा नेपाल सद्भावना पार्टीका निर्मला रिजाल, स्वतन्त्र उम्मेदवार नरेन्द्रसिं देउवा र नेपाल आमा पार्टीका गोरखबहादुर रावत रहेका छन् । निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश यज्ञराज भट्टले यी तीनजनाको नाम..

पुरा पढ्नुहोस् »

एमालेको केन्द्रिय कमिटि बैठक आज पनि

मनिषा अवस्थी/काठमाडौ, जेठ १५ गते/ नेकपा एमालेको केन्द्रिय कमिटि बैठक आज पनि जारी रहने भएको छ । हिजो देखि पार्टी मुख्यालय बल्खुमा जारी बैठकमा आसन्न नवौ महाधिबेशनका बिषयमा छलफल हुनेछ । बैठकमा हिजो सरकारको कामकारबाही प्रति अधिकांश सदस्यहरुले असन्तुष्टि जनाएका छन् । सरकारका १०० दिन निकै सुस्त भएको भन्दै उनिहरुले असन्तुष्टि जनाएका हुन् । भोलीसम्म चल्ने केन्द्रीय समितिको..

पुरा पढ्नुहोस् »

काँग्रेसले काम गर्न दिएन–गौतम

जेष्ठ १५,काठमाण्डौँ चारतिरबाट बिरोध खेपेका उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले काम गर्न नसकेको बताएका छन् । उनले आफुले सोचेजति काम गर्न नसक्नुमा काँग्रेसलाई दोष लगाएका छन् ।एमालेबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री गौतमले काँग्रेससँग सहकार्य गरी काम गर्न गाह्रो भएको भन्दै आफुलाई फिर्ता बोलाउन पार्टिलाई आग्रह गरे । एमाले मुख्यालय बल्खुमा बुधवार..

पुरा पढ्नुहोस् »

बामदेबका आडमा पेस्तोल तेर्साउनेलाइ खोरमा जाकेपछि खरेललाइ सौता ब्यवहार Tuesday, May 27th, 2014

बामदेबले उठबस गर्नु पर्छ रिवाज घिमिरे काठमाडौ, १३ जेठ - काठमाडौका पुर्व एस. एस. पि रमेश खरेललाइ राम्रो काम गरेकै भरमा कारवाहि गरियो भन्नमा दुइमत छँदै छैन । बामदेबले रमेश खरेललाइ आफ्ने पि.ए सरह बनाउन नसक्नु र बामदेब एक सच्चा प्रहरि हुनुको परिणाम बनेको यो घटनाले आज नेपालि सामु बामदेबको चरित्र बाहिरिएको छ। दिन दहाडै बामदेबका आडमा पेस्तोल तेर्साउनेलाइ रमेश खरेलले खोरमा..

पुरा पढ्नुहोस् »

राप्रपा नेपालको महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनाव हुदै

काठमाण्डौं, जेठ १३ गते । राप्रपा नेपालको पहिलो महाधिवेशनमा नया नेतृत्वका लागि आज चुनाव हुँदैछ । अध्यक्षका लागि कमल थापा र पद्मसुन्दर लावतीको उम्मेद्वारी परेको छ । वर्तमान अध्यक्ष कमल थापा एकपक्षीय रुपमा अघि बढिरहेको आरोप लगाउँदै लावतीले पनि अध्यक्षमा उम्मेद्वारी दिनुभएको हो । त्यस्तै ६३ जना केन्द्रीय सदस्यका लागि २ सय ३९ जनाले उम्मेद्वारी दिएको नेता राजाराम श्रेष्ठले..

पुरा पढ्नुहोस् »

एमाओबादीमा पदाधिकारीको टुङ्गो आज लाग्ने

जेठ १३,काठमाण्डौँ- पदाधिकारी चयनका लागी एमाओबादी आज मतदान हुने भएको छ ।आज हुने मतदानले दुईजना उपाध्यक्ष,एक महासचिव,तीन जना सचिव र एक जना कोषाध्यक्ष निर्वाचित गर्ने जनाइएको छ । हिजो नै पदाधिकारीको निर्वाचन गर्ने कार्यसुचि रहेपनी बिबादका कारण संभव हुन नसकेपछि आज निर्वाचन गर्न लागिएको हो ।कसलाई महासचिव बनाउने भन्नेमा एमाओबादीमा तिब्र बिबाद भएको बुझिएको छ ।नेता कृष्णबहादुर..

पुरा पढ्नुहोस् »

राप्रपा नेपालमा थापालाई लावतीको टक्कर

मनिषा अवस्थी/काठमाडौं, जेठ १३ गते/राष्ट्रिय प्रजतन्त्र पार्टी नेपालको नया नेतृत्व चयनका लागि आज निर्बाचन हुने भएको छ । अध्यक्षमा बर्तमान अध्यक्ष कमल थापास“ग र नेता पदमसुन्दर लावतीबिच प्रतिस्पर्धा हुदैछ । खुल्लातर्फका ६३ केन्द्रिय सदस्यका लागि २ सय ३९ जनाले चुनाबी प्रतिस्पर्धा गर्दैछन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भइरहेको बन्दशत्रमा २ सय २९ जनाले..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री सुशिल कोइराला भारतमा

मनिषा अवस्थी/काठमाडौ, जेठ १३ गते/भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शुसील कोईरालाले आज भारतका नवनियुक्त प्रधानमन्त्रि नरेन्द्र मादीसंग पौने १२ बजे भेटवार्ता गर्नुहुने भएको छ । मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन हिजो दिल्ली पुग्नुभएका कोइरालाले आज समकक्षि मोदीसंग भेट गर्न लाग्नुभएको हो । भेटवार्तामा जलश्रोत/पर्यटन जैविक बिबिधताको सम्भाब्यताका बिषयमा छलफल..

पुरा पढ्नुहोस् »

नरेन्द्रलाई नेपाल ल्याउने कोईरालाको प्रयास Monday, May 26th, 2014

जेठ १२,काठमाण्डौँ/ प्रधानमन्त्री शुसिल कोईरालाले भारतिय समकक्षी नरेन्द्र मोदीलाई नेपाल ल्याउने प्रयास गर्ने जनाएकबा छन् । लामो समयदेखी भारतिय समकक्षिहरु नेपाल नआएको अबस्थामा कोईरालाले नरेन्द्र मोदिलाई नेपाल ल्याउन आफु सफल हुने दाबी गरे ।उनी भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको आज सोमबार नयाँदिल्लीमा हुने सपथग्रहण समारोहमा सरिक हुँदैछन् । कोइरालाले दिल्ली..

पुरा पढ्नुहोस् »

एकीकृत माओवादीको पोलिटब्युरो सदस्यको निर्वाचन समाप्त Sunday, May 25th, 2014

काठमाडौं । एीकृत नेकपा माओवादीमा पोलिटव्युरो सदस्यको निर्वाचन सकिएको छ। पोलिटब्युरो सदस्यका लागि भएको मतदानमा ११६ मत खसेको माओवादीले जनाएको छ । आज भएको उक्त मतदानमा ८ जना अनुपस्थित भने २७ जनाले बहिस्कार गरेका थिए। मतदानमा अनुपस्थित हुनेमा शशि श्रेष्ठ, धनवहादुर मास्की, इश्वरी भट्टराई, प्रकाश पोखरेल, घनश्याम यादव, चिनक कुर्मी, केशव ढुंगाना र रामचन्द्र शर्मा रहेका छन्।..

पुरा पढ्नुहोस् »

स्वास्थ्य सेवा विभागमा महानिर्देशकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जेष्ठ ११/ विभिन्न र दातृ निकायबाट औषधी खरिदलगायत शीर्षकमा प्राप्त अनुदान अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुुसधान आयोगले स्वास्थ्य सेवा विभागमा महानिर्देशक निर्देशक लखदलाल साहसहित १२ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारले साहसहित आपूर्ति व्यवस्था महाशाखाका प्रमुख तारानाथ पोखरेल,विभागका तत्कालीन महानिर्देशक मिङमार गेल्जेन शेर्पा, आपूर्ति..

पुरा पढ्नुहोस् »