राजनीति


राजनीतिक सम्वाद समितिको वार्ता प्रस्ताव वैद्यद्वारा अस्विकार Friday, May 16th, 2014

शुक्रबार २ जेष्ठ काठमाडौं( नेकपा(माओवादीका अध्यक्ष मोहन वैद्यले बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिसँग वार्ता नगर्ने जनाएका छन्। शुक्रबार सिंहदवारमा बसेको बैठकमा सभापति भट्टराईले नेकपा(माओवादी अध्यक्ष वैद्यले वार्ता अस्विकार गरेको बताएका छन्। वैद्य नेतृत्वले गोलमेच सम्मेलनको माग गरेकाले समितिसँग वार्ता अस्विकार गरेको सभापति..

पुरा पढ्नुहोस् »

नेता नेपालको स्वास्थ्यलाभको कामना गरे ओलीले

जेठ २, काठमाडौं । नजिकिंदै गरेको नेकपा एमालेको महाधिवेशनमा दुई धु्रवमा उभिएका नेताहरु माधवकुमार नेपाल र केपी शर्मा ओली दुवै विरामी परेका छन् । बैंककमा उपचार गराइरहेका एमाले संसदिय दलका नेता केपी ओलीले वीर अस्पतालको आईसियूमा उपचार गराइरहेका वरिष्ष्ठ नेता माधव नेपालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन । ओलीले आफु उपचार गराइरहेको बुम्रुङगार्ड अस्पतालको लेटर प्याडमा..

पुरा पढ्नुहोस् »

संविधानसभा अध्यक्ष र कुटनीतिक नियोगका अधिकारीबीच छलफल हुने

मेरो जिल्ला डटकम संवाददाता जेठ २ काठमाण्डौ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले कुटनितिक नियोगका अधिकारीसँग छलफल गर्दैे छन् । संविधानसभा भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजे अध्यक्ष नेम्वाङ्ले छलफल गर्नु हुने भएको हो । भेटमा नेम्वाङले सभासदहरुलाई विदेश भ्रमणमा नबोलाउन नियोगका अधिकारीहरुसँग आग्रह गर्ने जनाइएको छ । सभासदहरु विदेश भ्रमणमा रहँदा संविधान निर्माणको..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको आगमनले ततायो चितवनको चुनावी माहौल Wednesday, May 14th, 2014

चितवन बैशाख ३१ - नेपाल निजामति कर्मचारी युनियनको छैठौं केन्द्रीय अधिवेशनको लागि चितवन आइपुगेका नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइराला, उप-सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेर बहादुर देउवा असार ८ मा हुने उप निर्वाचनको लागि पार्टीको तर्फबाट क्षेत्र न ४ मा प्रतिष्पर्धा गर्ने उम्मेदवारको सम्बन्धमा पार्टी कार्यकर्ता र विभिन्न पेशागत संघ..

पुरा पढ्नुहोस् »

सर्वोच्चको निर्णयले म्याग्दी काँग्रेस निरास फेरी पनि गुम्यो म्याग्दी काँग्रेसको अवसर Tuesday, May 13th, 2014

धु्रबसागर शर्मा म्याग्दी बैसाख ३१-  सर्वोच्च अदालतले समानुपातिकको सूचिमा परेका र संविधान सभाको चुनाव हारेका व्यक्तिहरुलाई संविधान सभाको २६ सदस्यमा मनोनयन नगर्न आदेश दिएपछि म्याग्दी काँग्रेसको आशामा पनि तुसारापात सर्वोच्च अदालतको जुरी अर्थात न्यायमुर्तिहरुले सोमवार गरेको फैसला अनुसार चुनाव हारेका र समानुपातिकको सिफारिसमा परेका व्यक्तिहरुलाई मनोनित नगर्न आदेश..

पुरा पढ्नुहोस् »

नेविसंघ बागलुङको जिल्ला अधिवेशन जेठको दोस्रो सातामा Monday, May 12th, 2014

नारायण रिजाल/ बागलुङ ,बैशाख २९ नेपाल विद्यार्थी संघ बागलुङको जिल्ला अधिवेशन यहि जेष्ठ १६ गते बागलुङ बजारमा हुने भएको छ । नेविसंघ बागलुङको सोमबार बसेको वैठकले जिल्ला समितिको जेष्ठ १६ गते र धौलागिरी वहुमुखि क्याम्पसको ६ गते हुने नेविसघका जिल्ला अध्यक्ष हरिहर शर्माले जानकारी दिनुभयो । मुलुकमा लोकतान्त्रिक संविधान जारी गर्न,शैक्षिक रुपान्तरण र पुर्नसंरचना गर्नका लागि यो..

पुरा पढ्नुहोस् »

भ्रष्टचारले मुलुकलाई आक्रान्त पारेको भन्दै जिम्ेवार हुन आग्रह Sunday, May 11th, 2014

२८ वैशाख, चितवन । सादगी प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारले मुलुकलाई आक्रान्त पारेको भन्दै कर्मचारीलाई जिम्मेवार बोधका साथ काम गर्न आग्रह गर्नुभएको छ । उहाँले नेपाल निजामती कर्मचारी युनियनको छैठौं केन्द्रीय महाधिवेशनको आईतवार चितवनमा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले जनतालाई सुशासन र परिवर्तनको अनुभूति गराउन कर्मचारीलाई निर्देशन दिनुभयो । देशमा..

पुरा पढ्नुहोस् »

स्थानिय तहदेखी नै असल काम गरेर देखाउनुस ः जोशी

रोशन तिवारी बैशाख २८, पर्वत नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सभासद अर्जुनप्रसाद जोशीले पार्टिको संगठन बलियो बनाउन स्थानिय तहदेखी नै असल काम गर्न पार्टिका गाउँ कार्यसमितीका सभापती तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले लिमिठानामा शनिबार आयोजना गरेका अन्तक्रियामा बोल्दै जोशीले जनता सँग निर्वाचनका बेला गरेका प्रतिबद्धता पुरा गरेरै..

पुरा पढ्नुहोस् »

एमाले बरिष्ठ नेता ओलीको स्वास्थ्य सुध्रिंदै Saturday, May 10th, 2014

२७ काठमाडौं, बैशाख । इण्डियाको लामो उपचारपछि नेपाल फर्केर पुनः उपचारका लागि बैकक गएका एमाले बरिष्ठ नेता केपी शर्मा ओलीको स्वास्थयमा क्रमकि सुधार भएको बताइएको छ । उनलाई फंगल मेनेन्जाइटिको लागि उपचार गराउन बैंक लगिएको थियो । उनी अहिले खतरामुक्त रहेको पत्रपत्रिकाहरुमा खवर छापिएका छन् । एक सातादेखि ओलीको स्वास्थ्य स्थिति हेरेर बैंककबाट शुक्रबार फर्केका बीर अस्पतालका डा...

पुरा पढ्नुहोस् »

नयाँ ७२ नगरपालिका थपिए (नामावली सहित) Thursday, May 8th, 2014

मेरो जिल्ला सम्वाददाता २५ वैशाख, काठमाण्डौं । नेपाल सरकारले नयाँ ७२ नगरपालिका थप गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले मापदण्ड पुगेका देशका बिभिन्न सहरहरुलाई नगरपालिकाको रुपमा स्वीकृत गरेको जानकारी दिएको छ । नयाँ नगरपालिकाको स्वीकृति सँगै नगरपालिकाको संख्या ५८ बाट बढेर १ सय ३० पुगेको हो । जनसंख्या, भौतिक पूर्वाधार र अन्य सुविधाको आधारमा सरकारको..

पुरा पढ्नुहोस् »

मन्त्री आचार्य भन्छन्,‘माघको पहिलो सातामा नयाँ संविधान’ Wednesday, May 7th, 2014

इलाम,बैशाख २४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यले माघको पहिलो सातासम्ममा देशले नयाँ संविधान पाउने दाबी गरेका छन् । नेकपा (एमाले) जिल्ला कमिटी इलामले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटको क्रममा मन्त्री आचार्यले एक वर्षभित्रमा संविधान निर्माण गर्नका लागि सबै दलहरू छलफल र अन्तक्र्रिया कार्यक्रममा जुटीरहेको जानकारी गराए । उनले आर्थिक..

पुरा पढ्नुहोस् »