
बेडमा लडेका बेला ममाथि आक्रमण भयो–ओली Monday, June 9th, 2014
काठमाडौं, जेठ २६ गते । नेकपा एमालेको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेद्वार केपी शर्मा ओलीले आफू बेडमा लडेर उपचार गराइरहेका बेला एमाले नेता माधव नेपालले आफूमाथि आक्रमण गरेको बताएका छन् । एमाले संसदीय दलका नेता तथा प्रखर वक्ता ओलीले घाममा तङ्रिएर बसेका आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै भने–महाभारत कालमा समेत युद्दको सामान्य सिद्दान्तको पालना हुन्थ्यो, अहिले त्यसलाई..
पुरा पढ्नुहोस् »