राजनीति


प्रधानमन्त्री सहित ३८ सदस्यीय टोली चीन जाँदै Thursday, June 5th, 2014

काठमाण्डौं, जेठ २२ गते । प्रधानमन्त्री सुशील कोइराला सहितको ३८ सदस्यीय टोली आज चीन जाँदैछ । युनान प्रान्तको कुन्मिङमा भोलीदेखि २७ गतेसम्म हुने दोस्रो चीन–दक्षिण एसिया व्यापार मेलाको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री कोइराला सहितको टोली त्यसतर्फ जान लागेको हो । दक्षिण एसिया र दक्षिया पूर्व एसियाका नेताहरू सहभागी हुने उक्त उद्घाटन समारोहमा प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

एमालेमा ७० वर्ष पुगेपछि अवकाश

काठमाडौं जेठ २२ गते । एमालेमा ७० वर्ष उमेर नाघेका नेता केन्द्रीय नेतृत्वमा बस्न नपाउने भएका छन्। पार्टी संगठन विभागको बुधबार बिहान बसेको बैठकले ७० वर्ष नाघेपछि केन्द्रीय कमिटीसहित पार्टीको कुनै पनि कार्यकारी पदमा बस्न नपाउने गरी विधानको मस्यौदा तयार पारेको हो। केन्द्रीय कमिटीको बुधबारको बैठकमा केन्द्रीय सदस्यलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा ७० वर्षमा..

पुरा पढ्नुहोस् »

संसद बैठकमा सभासदहरु निदाएर हैरान Wednesday, June 4th, 2014

काठमाण्डौँ जेठ २१ गते/ ब्यबस्थापिका संसद सभासदहरुको निदाउने थलो बनेको छ ।बैठकमा महत्वपूर्ण बिषयमा छलफल चलिरहँदा सभासदहरु भने मस्त निद्रामा हुन्छन् । बैठक शुरु भएदेखी नै प्राय सभासदहरुलाइृ निद्रा लाग्ने बानी परेको छ । त्यस्ता सभासदहरु प्राय पछाडीको कुर्चिमा बस्छन र छेल पारेर मस्त निदाईरहेको पाइएको छ । संबिधान बनाउन गएका सभासदहरुको निद्रा बैठक सकिँदा सम्म पनी खुल्दैन । के..

पुरा पढ्नुहोस् »

आज पनि अबरुद्ध संसद Tuesday, June 3rd, 2014

काठमाडौं, जेठ २० गते । पूर्ववत अडान दोहोर्‍याउँदै एकीकृत नेकपा माओवादी, मधेसवादीलगायत प्रतिपक्षी दलले आज पनि संसद अबरुद्ध गरेका छन्। यसअघि सञ्चालनका लागि सहमति खोज्न संविधान सभा भवन नयाँ वानेश्वरमा बसेको मुख्य तीन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ। संसद सुरु हुनासाथ सदभावना पार्टीका सभासद लक्ष्मण कर्णले पूर्ववत अडान दोहोर्‍याउँदै संसद अवरुद्ध पार्नु रहर नभई बाध्यता..

पुरा पढ्नुहोस् »

गृहमन्त्रीलाई गोली हान्न फेसबुकबाट धम्की दिने कर्मचारी रिहा

काठमाडौं जेठ २० गते । आफ्नै बिभागीय मन्त्री बामदेव गौतमप्रति आपत्तिजनक शव्द प्रयोग गर्दै फेसबुकमा टिप्पणी गरेको अभियोगमा पक्राउ परेका गृहमन्त्रालय अन्तर्गतका कर्मचारी राजु साह रिहा भएका छन् । इलाका प्रशासन कार्यालय सिरहामा कार्यरत शाखा अधिकृत साहले फेसबुकमा गृहमन्त्री वामदेव गौतमले डोरी नाघेर बाटो पार गरेको तस्वीरमा टिप्पणी गर्दै ‘उनको पछाडिपट्टबिाट गोली..

पुरा पढ्नुहोस् »

तीन दलको बैठक विनानिश्कर्ष स्थगित

काठमाडौं जेठ २० गते । व्यवस्थापिका संसद सुचारु गर्ने प्रयासस्वरुप आयोजना गरिएको तीन दलको बैठक विनानिश्कर्ष स्थगित भएको छ । बैठकमा सहमति हुन नसकेपछि मंगलबार पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध पार्ने विपक्षी एमाओवादीले जनाएको छ । नयाँ बानेश्वरमा आयोजित बैठकमा नेपाली कांग्रेसले सहमितमा आउने बताउँदा बताउँदै एमाले नेताहरुले आफूलाई एक दिन समय चाहियो भनेपछि सहमति हुन..

पुरा पढ्नुहोस् »

महाधिवेशन नजिकिंदै गर्दा ओली स्वेदश भित्रिँदै

काठमाडौं, जेठ २० गते । एमालेको महाधिवेशनमा रस्साकस्सी चलिरहेको र अधिवेशन मिति नजिकिंदै गइरहेका बेला एमाले संसदीय दलका नेता केपी शर्मा ओली एक महिनाको उपचारपछि थाइल्यान्डबाट स्वेदश फर्किँदैछन्। उनी थाइ एरवेजको नियमित उडानबाट मंगलबार १२ बजे नेपाल आइपुग्नेछन्। असारको तेस्रो साता हुने नवौं महाधिवेशनको अध्यक्षका आकांक्षी ओलीको स्वागतका लागि भब्य तयारी गरिएको छ। स्वागतमा..

पुरा पढ्नुहोस् »

वामदेवले आठ दिनपछि भने–डोरी नाघेर मैले गल्ती गरे

काठमाडौं,जेठ२०–उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सडकको डोरी नाघेको एक सातापछि पहिलो प्रतिक्रिया दिएका छन्। पत्रिकामा र सामाजिक संजालमा व्यापक विरोध भएको तस्बिर हेरेपछि गृहमन्त्री आफैँले भनेका छन्,‘मेरो उक्त कार्य तत्कालिन सन्दर्भमा अलग गरेर हर्ने हो भने शोभनीय भएनकी भन्ने कुरा मैले पनि महसुस गरेको छु’ नयाँ पत्रिका दैनिकमा खबर छ । उनले आफ्नो सवारी सम्बन्धी नियम..

पुरा पढ्नुहोस् »

चन्दद्वारा राप्रपा अध्यक्ष भएको घोषणा Monday, June 2nd, 2014

काठमाडौं, जेठ १९ गते / राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले आफू पार्टी अध्यक्ष भएको घोषणा गरेका छन्। पार्टी कार्यालय चाबहिलमा आफू निकट केन्द्रीय सदस्य सहित पुगेका चन्दले महाधिवेशनमा भएको सहमतिअनुसार अब आफू अध्यक्ष भएको बताए। 'महाधिवेशनमा भएको सहमति अनुसार वरिष्ठ नेता चन्द पार्टी अध्यक्ष हुनु भएको हो', राप्रपाका महामन्त्री बिक्रम पाण्डेले..

पुरा पढ्नुहोस् »

एकीकृत माओवादीले कार्यविभाजनको टुङ्गो लगाउँदै

जेठ १९ गते- एकीकृत नेकपा माओवादीले आज नेताहरुको कार्यविभाजन गर्ने भएको छ । हिजो बस्ने तय गरिएको केन्द्रीय कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएकाले आजको बैठकले कार्यविभाजन गर्ने एमाओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । अस्तिको बैठकमा पेस भएको कार्ययोजा प्रस्ताव अनुसार छलफल भएर कार्यविभाजन हुने उहाँले बताउनुभयो । कार्यविभाजन प्रस्ताव अनुसार अध्यक्ष पुष्पकमल..

पुरा पढ्नुहोस् »

गुट भेला रोक्न एमाले अध्यक्ष खनालको निर्देशन

काठमाडौं, जेठ १९ गते । एमाले अध्यक्ष झलनाथ खनालले महाधिवेशनबाट नेतृत्व लिने तयारीमा रहेका बरिष्ठ नेता माधव नेपाल र केपी ओलीका समूहलाई गुट भेला नगर्न निर्देशन दिएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकमा दुबै समूहबाट शुरु भएका प्यानaल र भेलाहरुप्रति गम्भिर असन्तुष्टि जनाउदै यस्ता गतिविधि नगर्न भनेका हुन् । नवौ महाधिवेशनको घोषणा भए लगत्तै नेपाल र ओलीका दुई गुटले दिनहुँ..

पुरा पढ्नुहोस् »