राजनीति


स्थानिय तहदेखी नै असल काम गरेर देखाउनुस ः जोशी Sunday, May 11th, 2014

रोशन तिवारी बैशाख २८, पर्वत नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सभासद अर्जुनप्रसाद जोशीले पार्टिको संगठन बलियो बनाउन स्थानिय तहदेखी नै असल काम गर्न पार्टिका गाउँ कार्यसमितीका सभापती तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले लिमिठानामा शनिबार आयोजना गरेका अन्तक्रियामा बोल्दै जोशीले जनता सँग निर्वाचनका बेला गरेका प्रतिबद्धता पुरा गरेरै..

पुरा पढ्नुहोस् »

एमाले बरिष्ठ नेता ओलीको स्वास्थ्य सुध्रिंदै Saturday, May 10th, 2014

२७ काठमाडौं, बैशाख । इण्डियाको लामो उपचारपछि नेपाल फर्केर पुनः उपचारका लागि बैकक गएका एमाले बरिष्ठ नेता केपी शर्मा ओलीको स्वास्थयमा क्रमकि सुधार भएको बताइएको छ । उनलाई फंगल मेनेन्जाइटिको लागि उपचार गराउन बैंक लगिएको थियो । उनी अहिले खतरामुक्त रहेको पत्रपत्रिकाहरुमा खवर छापिएका छन् । एक सातादेखि ओलीको स्वास्थ्य स्थिति हेरेर बैंककबाट शुक्रबार फर्केका बीर अस्पतालका डा...

पुरा पढ्नुहोस् »

नयाँ ७२ नगरपालिका थपिए (नामावली सहित) Thursday, May 8th, 2014

मेरो जिल्ला सम्वाददाता २५ वैशाख, काठमाण्डौं । नेपाल सरकारले नयाँ ७२ नगरपालिका थप गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले मापदण्ड पुगेका देशका बिभिन्न सहरहरुलाई नगरपालिकाको रुपमा स्वीकृत गरेको जानकारी दिएको छ । नयाँ नगरपालिकाको स्वीकृति सँगै नगरपालिकाको संख्या ५८ बाट बढेर १ सय ३० पुगेको हो । जनसंख्या, भौतिक पूर्वाधार र अन्य सुविधाको आधारमा सरकारको..

पुरा पढ्नुहोस् »

मन्त्री आचार्य भन्छन्,‘माघको पहिलो सातामा नयाँ संविधान’ Wednesday, May 7th, 2014

इलाम,बैशाख २४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यले माघको पहिलो सातासम्ममा देशले नयाँ संविधान पाउने दाबी गरेका छन् । नेकपा (एमाले) जिल्ला कमिटी इलामले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटको क्रममा मन्त्री आचार्यले एक वर्षभित्रमा संविधान निर्माण गर्नका लागि सबै दलहरू छलफल र अन्तक्र्रिया कार्यक्रममा जुटीरहेको जानकारी गराए । उनले आर्थिक..

पुरा पढ्नुहोस् »

पर्वत राप्रपा नेपाल मा पुनः भुसाल

मेरो जिल्ला डेस्क (कुश्मा) २४ वैशाख । पर्वत । राप्रपा नेपाल पर्वतको अध्यक्षमा पुनः ठाकुरप्रसाद भुसाल चयन भएका छन् । बुधबार सम्पन्न पार्टीको अधिवेशनबाट भुसाल दोस्रो कार्यकालका लागि सर्बसम्मत रुपमा चयन भएका हुन । अधिवेशनले उपाध्यक्षमा चुडामणी पाध्या र नारायणदत्त भुसाल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा गंगे दमाई र कोषाध्यक्षमा अञ्जु पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा..

पुरा पढ्नुहोस् »

अपरकर्णाली राष्ट्र हितमा बनाइन्छ : प्रम Tuesday, May 6th, 2014

काठमाडौं  बैसाख २३ । प्रधानमन्त्री सुशिल कोइरालाले ‘अपरकर्णाली’ परियोजनालाई राष्ट्रहितमा बनाइने बताएका छन् । मंगलबार विहान आफ्नै निवास बालुवाटारमा कर्णाली जलाधार क्षेत्रका बासिन्दा र सरोकारवालासँग सो कुरा बताएका हुन । विवादित अपरकर्णाली परियोजना राष्ट्रहित विरुद्धमा भएको भन्दै विरोध गर्दैै आएका जलाधार क्षेत्रका बासिन्दा र सरोकारवालाहरुले अहिलेकै अवस्थामा..

पुरा पढ्नुहोस् »

राप्रपा नेपाल पर्वत जिल्ला अधिवेशनको तयारीमा Saturday, May 3rd, 2014

अगन्धर तिवारी \ बैसाख २० गते । राजतन्त्रको वकालत गर्दै आइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पर्वतले दोस्रो जिल्ला अधिवेशनको तयारी तिब्र रुपमा अघि बढाएको छ । आउँदो जेठ १० गते हुने राष्ट्रिय महाधिवेशनलाई मध्येनजर गर्दै दोस्रो जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पु¥याइएको जिल्ला सचिव प्रकाश पौडेलले बताए । उनका अनुसार जिल्ला अधिवेशनको तयारीका लागि अहिले सम्म..

पुरा पढ्नुहोस् »

सत्ताधारी पूरानै ढर्राबाट अगाडी बढेकाले समस्या गहिरिदै छ: वैद्य Thursday, May 1st, 2014

संवाद डवली काठमाडौ, १८ बैसाख नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सत्ताधारी पार्टीहरु मुखले सबै पक्षसँग मिलेर जाने भनेपनि व्यवहारमा पूरानै ढर्राबाट एकल ढंगले अगाडी बढेकाले राजनीतिक समस्या झन गहिरिदै गएको बताए । वैद्यले संविधानसभावाट जनताको पक्षमा संविधान नबन्ने भन्दै गोलमेच सभाबाट राजनीतिक निकास खोजिनुपर्छ भने । संवाद डवलीमा कवि मित्रलाल पगेनीद्धारा लिखित..

पुरा पढ्नुहोस् »

कृष्ण सिटौलाले अध्यक्षता गर्दा पौडेलले किन गरे बैठक बहिष्कार ? Tuesday, April 29th, 2014

काठमाडौ  १६ बैशाख, । संविधानसभाको संविभान मस्यौदा समितिको सदस्य समेत रहेका काँग्रेस उपसभापति रामचन्द्र पौडेल समितिको बैठक नै बहिस्कार गर्न थालेको छन् । काँग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलाले बैठकको अध्यक्षता गरेपछि पौडलेलले बहिष्कार गरेका हुन् । संविधानसभाको संविधान मस्यौदा समितिमिा सिटौला सभापति निर्वाचित भएयता पौडेल बैठकमा सहभागी भएका छैनन् । सोमबार बसेको..

पुरा पढ्नुहोस् »

गम्भीर मानवअधिकार हनन्का दोषीलाई माफी हँुदैन ः गृहमन्त्री गौतम Thursday, April 24th, 2014

ओखलढुङ्गा, ११ वैशाख । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गम्भीर मानवअधिकार हनन् तथा अपराधका दोषीलाई माफी दिन नहुने बताउनुभएको छ । द्वन्द्वकालमा तत्कालीन माओवादीबाट अपहरणपछि हत्या गरिएका शिक्षक गुरुप्रसाद लुईंटेलको सालिक आज रामपुरमा अनावरण गर्दै उहाँले विधेयकमा कतै पनि आममाफीको प्रावधान नरहेको दाबी गर्नुभयो । बेपत्ता छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोगको..

पुरा पढ्नुहोस् »

फेरि अध्यक्ष बन्छु – अध्यक्ष खनाल

दमक ११ वैशाख । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले सहमतीय नेतृत्वका लागि आफू फेरि अध्यक्ष हुने बताउनुुभएको छ । आज झापाको बिर्तामोडमा प्रेस चौतारीले आयोजना गरेको संक्षिप्त अन्तरसंवाद कार्यक्रममा उहाँले भन्नुुभयो– ‘म पदीय बहस र भिडन्तमा जान्न, सहमतिमा मैले फेरि एक कार्यकाल दोहो¥याउनुपर्छ भनेर महाधिवेशनमा प्रस्ताव आए स्वीकार्छु ।’ अध्यक्ष खनालले एकता र सहमतिमा सबै..

पुरा पढ्नुहोस् »