राजनीति


सहमति गरेर संबिधान बनाउनु पर्नेप्रवत्ता– शर्मा Wednesday, March 26th, 2014

कोपिला कडेल, बागलुङ, १२  चैत्र ,एकिकृत नेकपा माओबादीका प्रवत्ता एबं पुर्व शिक्षा मन्त्रि दिननाथ शर्माले सरकार भित्र र बाहिरका राजनितिक शक्तिहरु मिलेर संबिधान निर्माण गर्नुपर्ने बताउनु भयो ।उहांले एकले अर्कोलाई निषेध गरेर अगाडी बढे संबिधान जारी हुन नसक्ने जिकीर गर्नुभयो । क्रान्तिकारी पत्रकार सघं बागलुङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले ठुला..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारको छानबिन गर्ने सहमतिपछि ताला खुल्यो

राजविराज, १२ चैत । सप्तरी जिल्ला खेलकुद विकास समितिको कार्यालयमा लागेको तालाबन्दी मङ्गलबार साँझदेखि खुलेको छ । कर्मचारीहरूको मागलाई पूरा गर्न छानबिन समिति गठन गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको सप्तरी जिल्ला खेलकुद कर्मचारी सङ्घका अध्यक्ष विजयमान थापाले बताउनुभयो । खेलमैदान, कार्यालयको भवन निर्माण र आर्थिक वर्ष २०६३÷६४ देखिका प्रतियोगिताको हरहिसाब बुझ्न छानबिन..

पुरा पढ्नुहोस् »

लैङ्गिक अनुगमन प्रतिवेदन’ प्रमुख निर्वाचन आयुक्तलाई Tuesday, March 25th, 2014

काठमाडौँ, ११ चैत । राष्ट्रिय महिला आयोगको नेतृत्वमा विभिन्न संस्थाले ‘संविधानसभा निर्वाचन, २०७० लैङ्गिक अनुगमन प्रतिवेदन’ प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई बुझाएका छन् । आयोगका अध्यक्ष शेष चाँदताराको नेतृत्वमा विभिन्न ३१  सङ्घसंस्थाको सहयोगमा निर्माण गरिएको सो प्रतिवेदन बुझ्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले नेपालको इतिहासमा पहिलो पटक निर्वाचनमा लैङ्गिक..

पुरा पढ्नुहोस् »

पूर्वान्चल अख्तियारमा साढे छ सय मुद्धा

युधिष्ठिरराज आमगाई पाँचथर  ११  चैत ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय धनकुटामा साढे छ सय मुद्धा परेको छन् । आइतबार सदरमुकाम फिदिम स्थित जिल्ला प्रशासन कार्यालय भएको पत्रकार भेटघाट कार्यक्रममा क्षेत्रिय प्रमुख हरीराज पन्तले छ सय भन्दा बढि मुद्धा परेको बताएका हुन ।अख्तियारले सवै विकास क्षेत्रमा क्षेत्रिय कार्यालय खोल्ने नीति अनुसार २०७० असोज १ मा..

पुरा पढ्नुहोस् »

बिपीको शतवार्षिकीका अवसरमा चलचित्र तयार गरिने Monday, March 24th, 2014

काठमाडौँ, १० चैत । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद(बिपी) कोइरालाको शतवार्षिकीका अवसरमा बिपी चिन्तन प्रतिष्ठानले उनको जीवनीमा आधारित चलचित्र तयार गर्ने भएको छ । नेपालमा प्रजातन्त्रको प्राप्तिमा लामो समय सङ्घर्ष गरेका कोइरालाको सम्मानमा प्रतिष्ठानले चलचित्र निर्माण गर्ने तयारी गरेको हो । प्रतिष्ठानका महासचिव देवेन्द्रप्रकाश पौडेलका अनुसार..

पुरा पढ्नुहोस् »

प्रदेश प्राप्तिका लागि जागरण ल्याइने

काठमाडौँ, १० चैत । नेवाः जागरण मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सव आइतबार मनाएको छ ।मञ्चका अध्यक्ष सुजीव बज्राचार्यले आगामी दिनमा मञ्चका सक्रिय सदस्यलाई प्रशिक्षण दिई नेवाः प्रदेश प्राप्तिका लागि जागरण ल्याइने बताउनुभयो ।मञ्चका उपाध्यक्ष अमृत ताम्राकार र महासचिव विजयकृष्ण श्रेष्ठले भाषा संस्कृतिको विकासका साथै अधिकारका लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो..

पुरा पढ्नुहोस् »

बारमा थापाको नेतृत्व

भक्तपुर, १० चैत । नेपाल बार एसोसियसन भक्तपुरको जिल्ला अधिवेशनबाट अध्यक्षमा कमलराज थापा निर्वाचित हुनुभएको छ ।उपाध्यक्षमा रवीन्द्र प्रधान, सचिवमा हिमप्रकाश प्रजापति र कोषाध्यक्षमा प्रदीप कार्की तथा सदस्यमा शम्भु दाहाल, निर्मला सुवाल, तुइलाल श्रेष्ठ, पुरुषोत्तम तिमल्सिना, शिवप्रसाद लागे, गीता तिमल्सेना र रामभक्त सुवाल विजयी हुनुभएको छ..

पुरा पढ्नुहोस् »

सबैको भावनालाई सम्बोधन हुने गरी संविधान बन्नुपर्नेमा जोड

विराटनगर, १० चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले वर्तमान सरकार गठन भएको धेरै समय नभएकाले यसको विषयमा टीकाटिप्पणी गर्न नहुने बताउनुभएको छ ।नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारलाई निर्बाधरुपमा काम गर्न दिनुपर्नेमा जोड दिनुभयो । नेता देउवाले संविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने पनि बताउनुभयो..

पुरा पढ्नुहोस् »