राजनीति


सबैको भावनालाई सम्बोधन हुने गरी संविधान बन्नुपर्नेमा जोड Monday, March 24th, 2014

विराटनगर, १० चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले वर्तमान सरकार गठन भएको धेरै समय नभएकाले यसको विषयमा टीकाटिप्पणी गर्न नहुने बताउनुभएको छ ।नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारलाई निर्बाधरुपमा काम गर्न दिनुपर्नेमा जोड दिनुभयो । नेता देउवाले संविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने पनि बताउनुभयो..

पुरा पढ्नुहोस् »