राजनीति


सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी Saturday, September 29th, 2018

भैरहवा- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिएका छन् । शनिबार रुपन्देहीमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले वर्तमान सरकारले भ्रष्टाचार, बलात्कार, हत्या तथा महँगी नियन्त्रण गर्नुको सट्टा संरक्षण गरेकाले सडक र सदनबाट आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको बताए । जनतासँग सरोकार राख्ने विषयमा स्थानीय र..

पुरा पढ्नुहोस् »

नेकपामा नेतैपिच्छे गुट, जिल्ला र जनवर्गीय संगठनमा विवाद Friday, September 28th, 2018

काठमाडौं- तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो । नेकपामा दुई अध्यक्ष छन्– ओली र पुष्पकमल..

पुरा पढ्नुहोस् »

३३ किलो सुन प्रकरणः पूर्व डिआइजी गोविन्द निरौला पनि रिहा

काठमाडौं– ३३ किलो सुन र सनम हत्या प्रकरणमा जेल परेका पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा  रिहा भएका छन् । बिहिबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । पूर्व डिआइजी निरौलालाई केही महिनाअघि ३३ किलो सुन र सनम हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ गरेको थियो । ..

पुरा पढ्नुहोस् »

काँग्रेस पार्टीमा पुनर्संरचना आवस्यक रहेको केन्द्रीय सदस्य मन्सुरको दावी Thursday, September 27th, 2018

पर्वत- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवं विधान मस्यौदा समितिका सदस्य फरमूल्लाह मन्सुरले काँग्रेस पार्टीमा केन्द्रदेखि जिल्ला र गाउँसम्मै पुनर्संरचना आवस्यक भएको वताउनु भएको छ । मन्सुरले संगठनको पुनर्संरचना र पार्टीको एकताका लागि काँग्रेस नेता तथा कार्यकर्ताहरू एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको जानाकारी दिनुभयो । नेता मन्सुरले विहिवार..

पुरा पढ्नुहोस् »

सरकारले जनचाहनाअनुसार काम गर्न सकेन : दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले जनचाहनाअनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् । नेपाल पर्यटन यातायात व्यवसायी संघको १५औं साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले जनचाहनाअनुसारको काम सरकारले गर्न नसकेकाले पार्टी र सरकारले समीक्षा गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केपछि सरकारको कामलाई..

पुरा पढ्नुहोस् »

निमर्ला पन्तको हत्यार पत्ता नलाए देश व्यापी आन्दोलन हुन्छ–काँग्रेस Sunday, September 23rd, 2018

विरगञ्ज । निर्मला पन्तको बलत्कार पछी हत्या गरेको विषय लिएर विरगंज मा नेपाली काँग्रेसबाट आबद्ध नेपाल महिला संघ पर्सा र विभिन्न महिला सञ्जालका समुह द्धारा विरोध रैली निकालेको छ । विरगंज को घण्टाघरबाट निकालएिको विरोध रैली को अध्यक्षता नेपाली काँग्रेस का पर्सा जिल्ला अध्यक्ष अजय द्धिवेदि र बिरगंज महानगर पालिकाका उप मेयर शान्ति कार्की ले गर्नु भएको थियो । विरोध रैली विरगंज को..

पुरा पढ्नुहोस् »

अबको कांग्रेस नेतृत्व कोइराला परिवारबाटैः महामन्त्री शशांक कोइराला

७ असोज, बुटवल नेपाली कांग्रेसका महामन्त्री ले अबको पार्टी सभापति कोइराला परिवारबाट नै हुने दावी गरेका छन् । कार्यकर्ताको माया र चाहनाअनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उनले बताएका छन्  ।   रुपन्देहीको बुटवलमा आइतबार आयोजित साक्षात्कारमा महामन्त्री कोइरालाले भने, ‘शेखर दा, म र सुजातामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।’ देशभरका कांग्रेस नेता..

पुरा पढ्नुहोस् »

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पोखरेललाई

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो राति अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाई गरे..

पुरा पढ्नुहोस् »

देशभरका हिरासतमा कति छन् विप्लवका नेता–कार्यकर्ता ? Friday, September 21st, 2018

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो । पक्राउ परेका नेकपाका अन्य नेता–कार्यकर्ताको हकमा पनि यही नीति अपनाउन सरकार तयार भएको छ..

पुरा पढ्नुहोस् »

जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको स्मृति दिवस आज Tuesday, September 18th, 2018

काठमाडौं- लौहपुरुषका नामले चिनिहुनुहुने २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको स्मृति दिवस आज कांग्रेसले मनाउदैछ । सिंहको स्मृतिमा आज नेपाली काग्रेसलगायत, विभीन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रम गदैछन् । काठमाडौको शोभा भगवतीमा रहेको स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पण गरेर सिंहको योगदानको स्मरण..

पुरा पढ्नुहोस् »

नेकपावाट प्रभात चलाउने,जन्मदेव जैसी, कमल बुढासहित पांच जना निस्कासित , अराजकता र सूचना चुहाएको आरोप (विज्ञप्तीसहित) Friday, September 14th, 2018

काठमाडौं  । क्रान्तिकारी पत्रकार संगठन, नेपालका चार केन्द्रीय सदस्य र निवर्तमान अध्यक्ष प्रभात चलाउने कारवाहीमा परेका छन । क्रान्तिकारी पत्रकार संगठन नेपाल कम्युनिस्ट पार्टीनिकट संगठन हो । नेपाल कम्युनिस्ट पार्टीको मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ले भदौ २८ गते बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर कारवाहीबारे जानकारी दिएका छन् । संगठनभित्रै..

पुरा पढ्नुहोस् »