राजनीति


कांग्रेसको प्रस्तावित विधान समावेशी नभएको भन्दै विरोध Thursday, December 20th, 2018

काठमाडौं । प्रस्तावित विधान मस्यौदामा देखिएको विवाद समाधान गर्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पदाधिकारी संख्या र तिनीहरुको निर्वाचन प्रणालीका विषयमा देखिएको विवाद टुंग्गाउने प्रयास हुने छ । यसले शनिबारदेखि जारी महासमिति बैठकलाई समेत थप लम्ब्याउने भएको छ । लामो रस्साकस्सीपछि कांग्रेस शीर्ष..

पुरा पढ्नुहोस् »

‘शीघ्र महाधिवेशन’गर्न कांग्रेसका १२ केन्द्रीय सदस्यको सामूहिक माग

काठमाडौँ — कांग्रेसका १२ केन्द्रीय सदस्यले शीघ्र महाधिवेशनको माग गरेका छन् । महासमितिलगत्तै १४ औं महाधिवेशनको प्रक्रिया अघि बढाइनुपर्ने उनीहरूको माग छ ।  केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, रत्न शेरचन र किरण यादवले निर्वाचन समीक्षा र आगामी कार्यदिशाको..

पुरा पढ्नुहोस् »

सहज रुपमा खानेपानी पाउने आशमा मालढुङ्गा वासी,नगरप्रमुख रामचन्द्र जोशी भन्छन्–सर्भे भईसक्यो अब छिट्टै पानीको पहँच बिस्तार हुन्छ । Monday, December 17th, 2018

पर्वत । पर्वत,वागलुङ र म्याग्दीको दोभान कुश्मा १ पाङको मालढुङ्गा र कालीगण्डकी किनारको माझि बस्तीका बासिन्दाले खानेपानीको सहज पहुँच भन्दा बाहिर छन् । बर्षौं देखि सो वस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय नगरीकहरु समस्यामा परेका छन् । व्यापार व्यवसाय गर्न करिब ३७ घरपरीवार बसोवास गरेका छन् । बजारको नजिकै बाग्लुङ र म्यादीको सिमानमा रहेका १५० माझि परिबारको बस्तीमा पनि समस्या..

पुरा पढ्नुहोस् »

काङ्ग्रेस महासमिति बैठक :पार्टीको बृहत्तर हित र एकतामा जोड Sunday, December 16th, 2018

काठमाडौँ- नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ ।  शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथि छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । शनिबार उद्घाटनपछि..

पुरा पढ्नुहोस् »

वामपन्थी शक्तिहरुबीचको एकताले प्रतिपक्षीहरु अतालिएः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाभन्दा बाहिर गएर केही बुद्धिजीविले गणतन्त्रमाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन् । तत्कालीन नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन र तत्कालीन नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको एकता घोषणा कार्यक्रममा उनले गणतान्त्रिक मूल्य र मान्यता विपरित हुने प्रहारलाई..

पुरा पढ्नुहोस् »

पुस १ कालो दिवस

काठमाडौँ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका..

पुरा पढ्नुहोस् »

कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठकको बन्दसत्र आज सुरु भएको छ । बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका विभिन्न प्रतिवेदनहरु पेश भइरहेका छन् । उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक, महामन्त्री पूर्णबहादुर खड्काले..

पुरा पढ्नुहोस् »

धर्मको नाममा गरिने राजनीतिले मुलुकको हित गर्दैन्ः पूर्वराष्ट्रपति यादव Thursday, December 13th, 2018

काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले संविधानको सफल कार्यान्वयन अझै चुनौतिपूर्ण रहेको बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित–नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद पुनर्निर्माणको मार्गचित्र नामक पुस्तकको विहीबार काठमाडौंमा विमोचन गर्दै उनले संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसले खवरदारी गर्नु पर्ने आवश्यकता..

पुरा पढ्नुहोस् »

अन्तिम चरणमा काङ्ग्रेस महासमिति बैठक

काठमाडौँ- नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।  काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो ।  महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको थियो । समितिले आफ्नो जिम्मेवारीका काम अन्तिम चरणमा पुगको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको..

पुरा पढ्नुहोस् »

यस्तो छ काँग्रेस पार्टीको नयाँ सिद्धान्त र मान्यता Wednesday, December 12th, 2018

पोखरा । काङ्ग्रेसले राष्ट्रियताका सन्दर्भमा आफू जन्मेको थाकथलो, वरण गर्ने संस्कृति र परिचयको सामूहिक आधार नै राष्ट्रियता भएको उल्लेख गरेको छ । जहाँ जुनरूपमा रहे पनि जसले आफ्नो पुर्खाहरूको भूमि र आफ्नो जन्मभूमिसहित आफ्नो सांस्कृतिक परिचय वरण गर्दछ र देशभक्तिको भावना राख्दछ राष्ट्रियता त्यही रहन्छ भन्ने काङ्ग्रेसको दृष्टिकोण रहेको छ । लोकतन्त्रका आधारभूत सिद्धान्तमा..

पुरा पढ्नुहोस् »

नेकपा बैठक बहिस्कारः नेपाल, खनाल, श्रेष्ठ र गौतम आक्रोशित Saturday, December 8th, 2018

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिँदै गएको आन्तरिक असन्तुष्टि सतहमै छताछुल्ल भएको छ । निर्धारित् समयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सचिवालय बैठकमा उपस्थित नभएको भन्दै चारजना सदस्यले शनिबारको बैठक नै बहिस्कार गरेका छन् । शनिबारका लागि बोलाइएको सचिवालय बैठकमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल निर्धारित्..

पुरा पढ्नुहोस् »