राजनीति


काग्रेंस नयाँ निति ल्याउने तयारीमाःआर्थिक , उच्च उत्पादकत्व र फराकिलो आर्थिक वृद्धिको प्रस्ताव Thursday, December 6th, 2018

काठमाडौँ — नेपाली कांग्रेसले आर्थिक नीति परिवर्तन गर्ने भएको छ । विगतमा अपनाएका नीतिहरु कार्यान्वयनमा देखिएका समस्या र बदलिंदो परिस्थितिमा आर्थिक नीति परिमार्जन गर्नुपर्ने निष्कर्षमा कांग्रेस पुगेको हो । आर्थिक नीति परिवर्तनसम्बन्धी प्रस्ताव जारी केन्द्रीय समितिको बुधबारको बैठकमा प्रस्तुत गरिएको छ। समग्र आर्थिक नीति प्रस्ताव समिति संयोजक एवं सहमहामन्त्री..

पुरा पढ्नुहोस् »

सत्तारुढ दलको आरोप: संवैधानिक निकायमा कांग्रेसले भागबण्डा खोज्यो Wednesday, December 5th, 2018

काठमाडौं । संवैधानिक अंग तथा आयोगहरुमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भागवण्डा खोजेको आरोप सत्तारुढ दलका नेताहरुले लगाएका छन् । सर्वोच्चको प्रधानन्याधीश सिफरिसका लागि संवैधानिक परिषद्को बैठक सोमबार बोलाइएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी नेता शेरबहादुर देउवाबीच छलफल भइनसकेकाले एकैछिनमा स्थगित भयो । बैठकमा न्याय परिषद सचिवालयले..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशबाट नेकपा कमिटीमा को को ? नामवाली सहित Tuesday, December 4th, 2018

पर्वत । गण्डकी प्रदेश कमिटीको अधिकतम् सदस्य संख्या – १८७ साविक एमाले – १०२ साविक माओवादी केन्द्र – ८५ (साविक नेकपा (एमाले का १०२ जनाको विवरण) बेदबहादुर गुरुङ कास्की सदस्य – प्रदेश सङ्गठन कमिटी बिकल श्रेष्ठ गोरखा सदस्य – प्रदेश सङ्गठन कमिटी बिकास लम्साल पर्वत सदस्य – प्रदेश सङ्गठन कमिटी चन्द्रमोहन गौचन मुस्ताङ सदस्य – प्रदेश सङ्गठन कमिटी चन्द्रा पुन नवलपरासीपूर्व सदस्य –..

पुरा पढ्नुहोस् »

गदार नेताको कारण सम्पूर्ण नेपालीको पहिचान गुमयो – रास्ट्रीय अध्यक्ष पटेल Sunday, December 2nd, 2018

बीरगंज - हिन्दू परिसद नेपालको रास्ट्रीय अध्यक्ष संतोष पटेलले गदार नेताको कारण सम्पूर्ण नेपालीको पहिचान गुमाएको कड़ा आपत्ति प्रकट गरेका थिए।नेपाल लाई पुनः हिन्दू रास्ट्र घोषणा गराउनको लागी सघर्ष जारी रहेको र धार्मिक सामाजिक कार्य गरी संगठन निर्माण कार्य गरी रहेको बताए।एस कार्यमा सक्रियताका साथ लागन हिन्दू परिसदका सम्पूर्ण जिमेवार साथीहरुलाई आग्रह गरेका थिए। सरकार आफैं..

पुरा पढ्नुहोस् »

नेपाली काँग्रेस पनि पार्टीको नयाँ युग निमार्ण गर्ने पक्षमा Wednesday, November 28th, 2018

काठमाडौँ — पार्टी विधानका प्रस्तावित नयाँ प्रावधानलाई लिएर कांग्रेसभित्र ध्रुवीकरण सुरु भएको छ । संस्थापन पक्ष र संस्थापन इतरपक्ष १४ औं महाधिवेशनलाई लक्षित गरी आफ्नो अनुकूलको विधान बनाउने रणनीतिका साथ प्रस्तुत हुन थालेपछि ध्रुवीकरण सुरु भएको हो । पदाधिकारी संख्या बढाउने कि नबढाउने, तिनको निर्वाचन पद्धति के हुने, केन्द्रीय कार्यसमितिमा सभापतिलाई मनोनयन अधिकार कति..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति सदस्यीय १४१ Sunday, November 25th, 2018

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । कांग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था संघीयताका आधारमा राज्य पुनःसंरचना, संघीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ..

पुरा पढ्नुहोस् »

नेविसंघबारेको विवाद मिलाउन नसकदाँ काँग्रेस केन्द्रिय समितिको बैठक बस्न सकेन् Sunday, November 18th, 2018

काठमाडौं । विघटनको संघारमा पुगेको नेपाल विद्यार्थी संघको महाधिवेशनकाबारेमा निर्णय गर्न शनिबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ । नेविसंघको विधानमा प्रक्रियागत सहमति खोज्ने भन्दै बैठक आइतबारसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल..

पुरा पढ्नुहोस् »

तरुण दलले अझै पूर्णता पाएन,चार पदाधिकारीमै सीमित,पार्टीअन्यौलमा रुमलिदाँ महाधिवेशन अनिश्चित बन्दै Friday, November 16th, 2018

काठमाडौँ । नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण दलको दुईवर्षे कार्यकाल चार पदाधिकारीमै सीमित बनेको छ। तेस्रो महाधिवेशन भएको १० वर्षपछि विसं २०७३ कात्तिक २७ देखि २९ सम्म पोखरामा सम्पन्न महाधिवेशनबाट चार पदाधिकारी सर्वसम्मत चयन भएपछि केन्द्रीय समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन। विधानअनुसार तरुण दलको कार्यकाल तीन वर्ष रहेको छ। पोखरामा सम्पन्न चौथो..

पुरा पढ्नुहोस् »

नेबिसंघको म्याद फेरि थप्ने नेपाली काँग्रेस केन्द्रिय समितिको तयारी

काठमाडौं - नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थीसंघको म्याद फेरि थपिने भएको छ । कांग्रेस केन्द्रीय समितिको भोली बस्ने बैठकले मंसिर २ गते सकिने नेविसंघ कार्यसमितिको कार्यकाल थप्न लागेको हो । भदौ २ मै दुईबर्से कार्यकाल सकिए पनि महाधिवेशन गर्ने गरी नेविसंघ अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद ३ महिना थपिएको थियो । तोकिएको समयमा अधिवेशन गर्न नसकेपछि..

पुरा पढ्नुहोस् »

काँग्रेसले आफ्ना पुस्तालाई निषेध गरे पार्टीलाई ठुलो नोक्सानको नेविसंघद्धारा चेतावनी Thursday, November 15th, 2018

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्यहरुले आफुहरुको पुस्तालाई निषेध गरिए त्यसको मुल्य पार्टीले चुकाउनु पर्ने चेतावनी दिएका छन् । सबै पुस्ताको अभिभावकिय दायित्व कुशलतापुर्वक निर्वाह गर्न पार्टी नेतृत्वलाई उनीहरुले आग्रह पनि गरेका छन् । निबर्तमान केन्द्रीय समितिमा रहेका १५ जना विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै नेबी संघमा बिधान बिपरित भए..

पुरा पढ्नुहोस् »

देउवा पथभ्रष्ट’भएका कारण कांग्रेसको ओरालो यात्रा सुरु -दामोदर नेपाल Wednesday, November 14th, 2018

आधुनिक नेपालका ठूला राजनैतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको नेपाली कांग्रेस अहिले इतिहासकै सबैभन्दा कठिन मोडमा उभिएको छ । पछिल्लो चुनावमा नराम्रो पराजय भोगेको कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा पनि कमजोर भएको सर्बत्र आलोचना छ । २००७ मा प्रजातन्त्र स्थापना पछि भएको निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर पाएको कांग्रेसलाई २०४६ मा बहुदलीय प्रजातन्त्रको..

पुरा पढ्नुहोस् »