राजनीति


कम्युनिस्टहरूको राष्ट्रवाद भारतले फेरि खुस्काइदियो Thursday, July 5th, 2018

काठमाडौं । प्रधानमन्त्री केपी शार्मा ओलीले संसदमा जानकारी गराए पनि विराटनगरस्थित सम्पर्क कार्यालयलाई भारतले हटाउन रुचाएको छैन । नेपाल भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरको सम्पर्क कार्यालय हटाउने आश्वासन दिएका थिए । मोदीको आश्वासनपछि ओलीले संसदमा सो कार्यालय एक महिनाभित्र हट्ने जनाएका थिए । भारतले व्यवस्थापन लगायतका केही प्रक्रिया पूरा..

पुरा पढ्नुहोस् »

काँग्रेस सांसदको टोली डा.केसीलाई समर्थन गर्न जुम्ला जादै

जुम्ला- जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न र उहाँको मागप्रति ऐक्वबद्धता जनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक प्रतिनिधिमण्डल आज जुम्ला जाने भएको छ । काँग्रेस संसदीय दलको हिजोको बैठकको निर्णय अनुसार कांग्रेसका सांसदहरु सहितको टोली आज त्यस तर्फ जान लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकले प्रतिनिधिसभा सांसद..

पुरा पढ्नुहोस् »

क्रान्ति पूरा हुनै बाँकी – वैद्य

काठमाडौँ- नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले नेपालमा राजनीतिक क्रान्ति पूरा हुन बाँकी रहेको बताउनुभएको छ । जनक्रान्तिका महान् शहीद परिवार समाज नेपालले शहीद तथा बेपत्ता परिवार र पूर्वजनमुक्ति सेनाको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा मुक्तियोद्धाहरुलाई अभिनन्दन गर्दै उहाँले भन्नुभयो, “दश वर्ष लामो संघर्षमा योद्धाहरुले बगाएको रगत व्यर्थ जाँदैन ।..

पुरा पढ्नुहोस् »

अाेली सरकारले मध्यरातमा यस्ताे निर्णय गरेपछि कांग्रेसलार्इ झट्का

काठमाडौं । सरकारले तत्कालीन शेरबहादुर देउवा सरकारले भदौ १४ गतेदेखि फागुन २ गतेसम्म गरेका सबै राजनीतिक नियुक्तिहरु खारेज गरिदिएकाे छ। बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको हाे । प्रधानमन्त्री निवास..

पुरा पढ्नुहोस् »

नेता नछाडेमा प्रतिरोध गर्ने नेकपाको चेतावनी Wednesday, July 4th, 2018

नेपाल कम्युनिस्ट पार्टी पश्चिम कमान्डका इन्चार्ज कञ्चनले एक वक्तव्य निकाली आफ्ना नेताहरूको गिरफ्तारीको विरोध गरेको छ । कञ्चनको वक्तव्यमा भनिएको छ, ‘तथाकथित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतसहित बनेको केपी ओली नेतृत्वको सरकारले देशभर नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई धमाधम गिरफ्तार गर्दै, मुद्दा लगाउ“दै आएको छ । पछिल्लो समयमा हाम्रो..

पुरा पढ्नुहोस् »

संसदमै अनसन बस्ने काँग्रेस सांसदको चेतावनी

काठमाडौं । सरकारले देशका विभिन्न ठाँउमा निषेधाज्ञा जारी गरेको र अनसनमा बसेकाहरुलाई बेवास्ता गरिएको भन्दै काँग्रेसका एक सांसदले सरकारका विरुद्धमा संसदमै अनसन बस्ने चेतावनी दिएका छन् । विरोध पनि गर्न नपाउनेगरी सरकारले लोकतन्त्रका नाममा निरंशुकता लाद्न खोजेको भन्दै काँग्रेस सांसद् अमरेश सिंहले सरकारको स्वेच्छाचारीताका विरुद्धमा अनसन बस्ने चेतावनी दिएका हुन् । संघीय..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा नियम निलम्बनको प्रस्ताव पारित Friday, June 29th, 2018

काठमाडौँ । ः राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव सर्वसम्मतले पारित भएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा सांसद खिमलाल भट्टराईले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सांसद वृशेषचन्द्र लाल र अनिता देवकोटाले उक्त निलम्बन प्रस्तावको समर्थन गर्नुभएको थियो । बैठकले नियमावलीका नियम ९४, ९८, ९९ र १०६ निलम्बन गरेको हो । बैठकले आजै..

पुरा पढ्नुहोस् »

नेविसंघ पर्वतद्धारा मूल्यबृद्धि बिरुद् हर्न बजाउँदै आन्दोलन Tuesday, June 26th, 2018

पर्वत । नेपाल विद्यार्थी संघको केन्द्रिय निर्देशन अनुसार मगंलबार देश भरका १२ सय ठाउँमा एकैसाथ १२ मिनेट हर्न बजायर मूल्यबृद्धि बिरुद् आन्दोलन गर्ने कार्यक्रम अन्र्तगत पर्वत जिल्लामा पनि नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । विद्यार्थीहरुले आज ठिक १२ बजेर १२ मिनिेटमा १२ वोटा मोटरसाईकलमा लोकतन्त्र चोक देखी हर्न बजाउदै १२ मिनेट सम्म बजार परिक्रमा गरी लोकतन्त्र..

पुरा पढ्नुहोस् »

नेकपाको पनि अव छायाँ सरकार Thursday, June 21st, 2018

काठमाडौँ– पार्टी विधान कार्यान्वयनका लागि परिपूरक मानिने नियमावलीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले छायाँ सरकारको परिकल्पना गरेको छ । यद्यपि लोकतन्त्रान्त्रिक अभ्यासमा विपक्षीले यस्तो सरकारको परिकल्पना गरेको हुन्छ । विपक्षी काङ्ग्रेसले पनि छायाँ सरकार बनाउने निर्णय गरिसकेको छ । नेकपाको नियमावलीमा ३२ वटा केन्द्रीय विभागको परिकल्पना छ । धेरै विभाग सरकारको..

पुरा पढ्नुहोस् »

कांग्रेस जिल्ला सभापतिहरूलाई ६ भाईको पत्रः प्रीय साथी फेरि एउटा यात्रा थाल्नुपर्छ ! Wednesday, June 20th, 2018

काठमाडौं नेपाली कांग्रेसका ६ जना युवा नेताले नेपाली कांग्रेसका जिल्ला सभापतिहरूलाई तीन पृष्ठ लामो पत्र लेखेका छन्। कांग्रेस नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले जिल्ला सभापतिहरुलाई सम्बोधन गरेरपत्र लेखेका हुन्। नेताहरुले कांग्रेस राजनीति जितेर पनि चुनाव हारेको अवस्थामा भएको टिप्पणी गरेका..

पुरा पढ्नुहोस् »

सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ-कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले कम्युनिष्ट सरकार अधिनायकवादी शासनतर्फ उन्मुख भएको आरोप लगाएका छन् । आजदेखि हेटौंडामा सुरु भएको जिल्ला सभापतिहरुको भेलामा बोल्दै कांग्रेस शीर्ष नेताहरुले अदालतमा राजनीतिक हस्तक्षेप बढ्नु, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु, व्यापारीलाई धम्क्याउनेजस्ता क्रियाकलापले सरकार अधिनायकवादतर्फ उन्मुख भएको पुष्टि हुने..

पुरा पढ्नुहोस् »