राजनीति


काँग्रेसको हार पछिको सास्ती वल्ल जनताले वुझे,एकता काँग्रेसमा खाँचो छ–पर्वत काँग्रेस Saturday, November 3rd, 2018

पर्वत । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा आज चियापान कार्यक्रम कुश्मामा सम्पन्न भएको छ । चियापान कार्यक्रममा पार्टिका नेता तथा कार्यकर्ता, अन्य पार्टिका नेता, सरकारी कार्यालयका प्रमुखहरु लगायत सहभागी भएका थिए । पार्टि कार्यालयमा भएको चियापान कार्यक्रममा बोल्दै नेताहरुले काँग्रेस बर्तमान अवस्था क्रियाशिल बन्नुपर्ने बताए । नेताहरुले सरकारले जनतालाई..

पुरा पढ्नुहोस् »

१ लाखलाई कांग्रेसको निम्ता Friday, November 2nd, 2018

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दसैं, तिहार,नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रम गर्दै छ । चियापानमा विभिन्न क्षेत्रका करिब १ लाखलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । २०३३ मा..

पुरा पढ्नुहोस् »

ओली र दाहाल विसर्जनवादी, वैद्य र चन्दसँग पार्टी एकता : कट्टेल Saturday, October 27th, 2018

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले केपी शर्मा ओली र पुष्पकमल दाहाल विसर्जनवादी भएकाले अब मोहन वैद्य र नेत्रविक्रम चन्दसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले ओली र दाहाल कम्युनिस्ट नभएको दाबी गर्दै वैद्य र चन्दसँग पार्टी एकता गर्ने बताएका हुन् । कट्टेलले निर्वाचन आयोगले नेपाल कम्युनिस्ट..

पुरा पढ्नुहोस् »

अवसरवादी हाेइन म मूर्ख भएँ Thursday, October 25th, 2018

पाली कांग्रेसभित्रको राजनीतिमा मीनेन्द्र रिजाल चिनाउनुपर्ने नाम होइन । धरानमा जन्मेर मोरङलाई राजनीतिक कर्मक्षेत्र बनाएका मीनेन्द्रले पछिल्लो समय मोरङबाटै सांसद बन्ने बाटो तयार पारेका हुन् । उनलाई पितापुर्खाकै पालादेखि मीठोमसिनो खान र राम्रो लगाउन दुःख थिएन। २००० सालसम्म धनकुटा बस्दै आएका उनका चारभाइ बुबाहरु धरान झरे । आ–आफ्नो सुर गरेका रिजाल परिवारका दुई भाइ..

पुरा पढ्नुहोस् »

कांग्रेस महासमितिको बैठक अन्योलमा

काठमाडौं- नेपाली कांग्रेस महासमिति बैठकको तयारीमा जुटेको छ । पार्टी सन्चालनको मुख्य दस्तावेज विधान परिमार्जनलाई सबैभन्दा बढी समय दिइरहेको कांग्रेसभित्र विधान कस्तो बनाउने भन्ने सन्दर्भमा भने मतैक्य हुनसकेको छैन । आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा हुने कांग्रेस महासमिति बैठकको मुख्य एजेन्डाकारुपमा पार्टी विधान परिमार्जन छ । देशभरबाट सुझाव संकलन गरेर आएको..

पुरा पढ्नुहोस् »

कांग्रेस विधान परिमार्जनः सभापति शक्तिशाली बनाउने प्रस्ताव पौडेल र सिटौलाले मानेनन् Wednesday, October 24th, 2018

काठमाडौं - राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रदेश सरकारलाई नेकपाका अध्यक्ष प्रचण्डले सचेत गराएकोदेखि राजधानीमा विद्युतीय बस सञ्चालन भएकोसम्मका खबरलाई प्राथमिकताका साथ छापेका छन् । त्यसैगरी, कांग्रेसमा सभापति शक्तिशाली बनाउने प्रस्तावमा पौडेल–सिटौला पक्षले फरक मत राखेको, राष्ट्रसंघीय मिसनमा अब २० प्रतिशत महिला प्रहरीले अवसर पाउने भएको,..

पुरा पढ्नुहोस् »

नेकपामा नयाँ गुट,नेपाल र श्रेष्ठका छुट्टाछुट्टै फरक मत

काठमाडौं - सत्तारुढ दल नेकपाले आन्तरिक एकता कमजोर हुँदा विपक्षीले फाइदा उठाएको निष्कर्ष निकालेको छ। नेकपा सचिवालयले छठसम्म तल्ला समितिको एकता टुंग्याउने पनि निधो गरेको छ। माथिल्लो तहमा पार्टी एकता भएको ५ महिना बितिसक्दा समेत नेकपाका तल्ला समिति र जनसंगठन बेग्लाबेग्लै छन्। ‘हामीले एकता गर्न नसक्दा आन्तरिक कमजोरी भएको छ’, नेकपा सचिवालयका एक नेताले भने, ‘त्यही कमजोरीको..

पुरा पढ्नुहोस् »

‘ओली सरकार आन्तरिक द्वन्द्वको चक्रव्युहमा पर्‍यो’ Tuesday, October 23rd, 2018

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले वर्तमान सरकार असफल भैसकेको टिप्पणी गरेका छन्। ‘वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ। हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो। तर, नेकपाकै वरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भिर आलोचना गर्नुभएको छ। यो सरकार धेरै चल्नुहुँदैन् भनेर भन्नुभएको..

पुरा पढ्नुहोस् »

कांग्रेसको उत्थान नहुँदै कम्युनिस्टको पतन हुन्छ : प्रवक्ता शर्मा

फिदिम : नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले कांग्रेसको उत्थान नहुँदै कम्युनिस्टको पतन हुने बताएका छन्। पाँचथरको फिदिममा पत्रकारहरूसँग प्रवक्ता शर्माले नराम्ररी हार खाएको कांग्रेसको उत्थान नभई कम्यनिस्टको पतन हुने बताएका हुन्। कम्युनिस्टको नेतृत्वमा रहेको दुई तिहाइको शक्तिशाली सरकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेकाले सोचेभन्दा चाँडै बामपन्थीहरू..

पुरा पढ्नुहोस् »

अहिले पनि कांग्रेसको बलियो अस्तित्व छ : महामन्त्री डा. कोइराला

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले जति सक्दो चाँडो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिए । उनले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस..

पुरा पढ्नुहोस् »

दुवै अध्यक्ष माधव नेपालसंग झुके

काठमाडौं । सोमबार बसेको नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधव नेपालको असन्तुष्टिमाथि छलफल भएको छ। वरिष्ठ नेता नेपालले आफ्नो अनुपस्थितिमा बिना जानकारी प्रदेश इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष र सचिव नियुक्तिको चर्को विरोध गर्दै आएका थिए। नेपालको लिखित असहमतिमाथि भएको छलफलपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो गल्ती फेरि नगर्ने प्रतिबद्धता..

पुरा पढ्नुहोस् »