राजनीति


नेकपाद्वारा सांसद मानन्धरको राजीनामा पत्र अस्वीकृत Monday, October 22nd, 2018

काठमाडौँ — नेकपाले सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने  निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले भने, 'सचिवालय बैठकले संघीय संसद्‌का सांसद रामवीर मानन्धरले राजीनामा..

पुरा पढ्नुहोस् »

एकबर्षमै ओलीको बोली फेरिएको काँग्रेस केन्द्रीय जोशीको टिप्पणी

पर्वत- विजयादशमी तथा शुभदीपावली २०७५ को अवसर पारेर नेपाली काँग्रेस कुश्मा नगरपालिका वार्ड नं २ खुर्कोट वडा समन्वय समितिको आयोजनामा आज खुर्कोटमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नेतृत्वको अदूरदर्शिताका कारण केन्द्र र जिल्लामा कांग्रेसको संगठन निकै कमजोर भएकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरूले काँग्रेस भावनात्मक..

पुरा पढ्नुहोस् »

दुईतिहाई बहुमतको सरकारले जनताको अधिकार कुण्ठित ग¥योः केन्द्रिय सदस्य जोशी Saturday, October 13th, 2018

पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले नेकपाको दुईतिहाई बहुमतको सरकारले जनतालाई अधिकार सम्पन्न गराउनुको सट्टा जनताको अधिकारलाई कुण्ठित गरेको वताउनु भएको छ । नेता जोशीले नेपाली काँग्रेस जलजला गाउँ कार्य समितिले शुक्रवार पर्वत बेनीमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उक्त कुरा वताउनु भएको हो । केन्द्रीय सदस्य..

पुरा पढ्नुहोस् »

पौडेल र देउवा पक्षका नेतालाई भागमोह पछिःकाँग्रेसमा विवादै विवाद Wednesday, October 10th, 2018

काठमाडौं  । नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघभित्र ३२ वर्षे उमेर हदबन्दी कायम गर्ने विषयमा चर्किएको विवादले पार्टी केन्द्रीय समिति बैठक नै स्थगित भएको छ । सामान्यजस्तो लाग्ने विषयमा देखिएको विवाद बैठक बहिस्कारसम्म पुगेपछि कांग्रेस विवाद फेरि छताछुल्ल अवस्थामा पुगेको छ । नेपाल विद्यार्थी संघभित्र ३२ वर्षे उमेर हदबन्दी लगाउनुपर्ने पक्षमा सभापति..

पुरा पढ्नुहोस् »

कांग्रेस बैठक : नेविसंघमा उमेर ३२ बर्ष कायम गर्न प्रस्ताव Monday, October 8th, 2018

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेपाल विद्यार्थी संघको विधान, समसामयिक राजनीतिक घटनाक्रम, सरकारका काम कारवाही र आगामी मंसिरमा हुने महासमिति बैठकमा प्रस्तुत हुने पार्टीको विधान मस्यौदाका विषयमा छलफल भईरहेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले भ्रातृसंगठनको विधान, सरकारको कामकारवाही, निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण,..

पुरा पढ्नुहोस् »

नेतृत्व परिवर्तन आवश्यक : शशांक Saturday, October 6th, 2018

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेतृत्व असफल भएका कारण पार्टी कमजोर बनेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन प्रदेश नम्बर–१ स्तरीय प्रशिक्षण कार्यक्रमको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै कोइरालाले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताए । गत निर्वाचनमा पनि पार्टी नेतृत्वमा गुट हावी हुँदा पार्टीले पराजय..

पुरा पढ्नुहोस् »

नेविसंघको १२औं महाधिवेशन यसकारण अनिश्चित Friday, October 5th, 2018

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसंघ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो । अघिल्लो महिना सम्पन्न नेविसंघको केन्द्रीय समितिको बैठकले ११औं महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो..

पुरा पढ्नुहोस् »

पार्टी एकता घोषणाको एक वर्ष पुग्दा पनि एकीकरणले पूर्णता पाएन Thursday, October 4th, 2018

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गरेर एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेको एक वर्ष पूरा भएको छ । घोषणाअनुसार दुई पार्टीले गठबन्धन गरेर चुनावमा भाग लिए । त्यसपछि पार्टी एकता पनि गरे । तर, दुई पार्टी एक भएको चार महिना बितिसक्दा पनि एकताले पूर्णता पाउन सकेको छैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रियाको पहिलो औपचारिक घोषणा..

पुरा पढ्नुहोस् »

अनौठो गरे प्रधानमन्त्रीले ,बेचे आठवटा भैँसी | पैसा के गर्लान ? Tuesday, October 2nd, 2018

राज्यको ढुकुटी बलियो पार्न तथा फजुल खर्च रोक्नका लागि प्रधानमन्त्रीले हामीकहाँ के के काम गरिरहेका छन् ? सायद ढुकुटी भर्नतिर भन्दा पैसा सक्नतिर नै सबैको ध्यान छ जस्तो लाग्छ । उता पाकिस्तानमा भने नवनिर्वाचित प्रधानमन्त्रीले अनावश्यक खर्च कटौतीमा तहल्का मच्चाइरहेका छन् । पाकिस्तानी प्रधानमन्त्रीले हालै प्रधानमन्त्री निवासमा पालिएका ८ वटा भैँसी बेचेका छन्..

पुरा पढ्नुहोस् »

नेकपामा घोचपेच राजनीति नेता मैदानमा

काठमाडौं- आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा दोस्रो तहका नेतासमेत जोडिन पुगेका छन्। संसद् बैठकमा नेता नेपालले सरकारको काम सन्तोषजनक..

पुरा पढ्नुहोस् »

अवस्था यस्तै रहे नेकपा नामको डुंगा खतरामा पर्नसक्छ : खनाल Monday, October 1st, 2018

काठमाडौं । सरकारको कार्यशैलीप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्टि चुलिँदै गएका बेला नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी सन्चालन पद्दति र सरकार सन्चालन विधिमा सुधार नगरे नेकपा नामको डुंगा दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको सात महिना पूरा भएको छ भने तत्कालीन नेकपा एमाले र माओवादी..

पुरा पढ्नुहोस् »