राजनीति


गृहनगर पर्वत दुर्लुङमा प्रतिनिधिसभा सदस्य लालकाजी गुरूङलाई स्वागत Saturday, April 21st, 2018

पर्वत । प्रतिनिधिसभा सदस्य लालकाजी गुरूङलाई आफ्नो गृहनगर दुर्लुङमा भव्य स्वागत गरिएको छ । सांसद गुरूङलाई शनिबार दुर्लुङमा बाजागाजासहित स्वागत तथा सम्मान गरिएको थियो । दुर्लुङबासीको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सांसद गुरूङलाई खादा र मालासहित सम्मान गरेका थिए । स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य..

पुरा पढ्नुहोस् »

प्रदेश सभामा खतरा डाइलगः ‘ओलीजी हिट होस्, लड्डु चढाउँछु’

अमृत सुवेदी पोखरा । ‘मैले अत्यन्तै आदर गर्ने केपी ओलीज्यू राजनीतिमा जस्तै अभिनय जगतमा समेत शीर्षमा पुग्न सकुन्, राजेश हमाल र भुवन केसीभन्दा ठूलो सफल हिरो हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु’, प्रदेश सभामा कांग्रेस सांसद कुमार खड्काले ओलीलाई व्यंग्य गर्दै भने, ‘उहाँको प्रशंसक भएको हुँदा उहाँको अभिनय यात्रा सफल र ‘रातो सूर्य’ फिल्म सुपर डुपर हिट होस् भनेर माता..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को तरुण भेला कुश्ममा सम्पन्न

पर्बत नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल प्रदेश ४ को भेला कुश्ममा शुक्रबार समपन्न भएको छ । तरुण दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियान अन्तर्गत प्रदेश ४ को प्रशिक्षण सम्पन्न गरेको हो । तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले तरुण दलको केन्द्रीय समितिको आयोजनामा सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको बताए ।..

पुरा पढ्नुहोस् »

सांसद गिरी भन्छन् –‘पर्वतको विकासमा केन्द्रिय सरकारबाट बजेटको कमी हुनेछैन’

पर्वत । केन्द्रिय सरकारका प्रतिनिधि संघिय सांसद पदम गिरीले पर्वत जिल्लाको विकासका लागि बजेटको कुनै समस्या नपर्ने बताएका छन । शुक्रबार मोदीगाउँपालिका ४ क्याङमा आयोजीत नयाँबर्ष मेलाको समापन गर्दै सांसद गिरीलेसाना योजनाहरुको कार्यान्वनमा स्थानीय तहहरुले भूमिका खेल्ने र ठूला योजनामा केन्द्रिय सरकारको तर्फबाट बजेटको कुनै कमी नहुने स्पष्ट पारेका हुन । स्थानीय तहहरुले..

पुरा पढ्नुहोस् »

राजपा टुक्रियो, राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन Friday, April 20th, 2018

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टीबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टीको महाधिवेशन नहुन्जेल यादवकै संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको घोषणा गरिएको छ । समितिका सहसंयोजकमा रीतेशकुमार सिंह,..

पुरा पढ्नुहोस् »

ओली-प्रचण्डबीचको २ घण्टा लामो वार्तामा के भयो कुराकानी ?

काठमाडौं  । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज दुई घण्टा लामो भेटवार्ता भएको छ । भेटवार्तामा पार्टी एकता र दुई पार्टीबीचको कार्यदलले बुझाएको पार्टी एकतासम्बन्धी प्रतिवेदनमाथि सोहार्दपूर्ण रुपमा छलफल भएको छ । छलफल शनिबार पनि जारी रहने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले प्रचण्डको..

पुरा पढ्नुहोस् »

नेपाल विद्यार्थी संघको आज ४९ औँ स्थापना दिवस Thursday, April 19th, 2018

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थीसंघको ४९ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । स्थापना दिवसको अवसर पारेर नेविसंघले देशभर, सुभकामना आदान–प्रदानलगायत रक्तदान कार्यक्रम आयोजना गरेको छ । विक्रम सम्बत २०२७ साल बैशाख ६ गते काठमाडौको स्वयम्भुको सत्तलमा सन्त नेता स्वर्गिय कृष्णप्रसाद भट्टराईले नेविसंघको स्थापना सभाको उद्घाटन..

पुरा पढ्नुहोस् »

देउवाले खुलाए कांग्रेस कमजोर हुनुको कारण, पौडेलले भनेः ‘नेतृत्व फितलो भयो’ Sunday, April 15th, 2018

काठमाडौं  । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको अन्तरघातलाई चिर्न नसके पार्टी कुनैपनि हालतमा अघि बढ्न नसक्ने बताएका छन् । काठमाडौं, बैशाख २ । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको अन्तरघातलाई चिर्न नसके पार्टी कुनैपनि हालतमा अघि बढ्न नसक्ने बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले आइतबार काठमाडौंमा गरेको..

पुरा पढ्नुहोस् »

स्थानीय तहको सरोकारमा छलफल गर्न समिति बनाउनेः तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाले प्रदेश र स्थानीय तहको सरोकारलाई पनि सम्बोधन हुनेगरी समिति बनाउने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहको सरोकारमा पनि छलफल गर्न समितिनै बनाउने विषयमा छलफल भईरहेको जानकारी दिनु भएको हो । आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रदेश र स्थानीय..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले गरे राराबाट सम्बोधन, यस्ता छन प्रतिबद्धता Saturday, April 14th, 2018

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासन कडाइका साथ लागू गर्ने घोषणा गरेका छन् । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सवमा सहभागी हुन मुगुका पुगेका प्रधानमन्त्री ओलीले त्यहीँबाट देशवासीका नाममा सम्बोधन गर्दै नक्कली शासकहरुको जगजगी अन्त्य गर्दै विधिको शासन कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । उनले स्वतन्त्र न्यायपालिका र लोकतान्त्रिक..

पुरा पढ्नुहोस् »

विप्लव समूह अतिवादी : गृहमन्त्री Sunday, April 8th, 2018

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई अतिवादी समूहको संज्ञा दिएका छन् । भरतपुर विमानस्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले अतिवादी समूहको गतिविधि नियन्त्रणका लागि सरकार लागिरहेको जानकारी दिए । विप्लव समूहको गतिविधि गैरराजनीतिक भएको टिप्पणी गर्दै थापाले जनसरकारको नाममा पछिल्लो समय भइरहेको..

पुरा पढ्नुहोस् »