राजनीति


महाधिवेशन तयारीमा राजपा Thursday, April 5th, 2018

काठमाडौ। राजपाको अध्यक्षमण्डलको बुधबार बसेको बैठकले महाधिवेशनका लागि आवश्यक कागजात ६ बैशाखभित्र तयार गरिसक्ने निर्णय गरेको छ । ८ बैशाखमा बस्ने राजनीतिक समितिको बैठकअघि पार्टीको विधान, नियमावली, निर्देशिका तयार पारिसक्ने निर्णय भएको हो । आगामी २० कात्तिकभित्र महाधिवेशन गरिसक्नुपर्ने कानूनी बाध्यताका कारण राजपा तयारीमा जुट्न लागेको हो । गत २० बैशाखमा राजपाले पार्टी..

पुरा पढ्नुहोस् »

कांग्रेसका नेता खुमबहादुर खड्काको निधन Friday, March 30th, 2018

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ। केही समयदेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६७ वर्षीय खड्काको एपोलो अस्पतालमा आज दुखद निधन भएको उनी निकट कांग्रेस नेता शंकर भण्डारीले बताएका छन्। भण्डारीका अनुसार नेता खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा आज साँझ ५ बजेर १५ मिनेट जाँदा निधन भएको हो। खड्काको स्वास्थ्य अवस्था..

पुरा पढ्नुहोस् »

जनअदालत ब्युँताएर अभ्यास गर्दै विप्लव

काठमाडौं  । न भूमिगत न खुला रहेको, न शान्तिपूर्ण न सशस्त्र युद्धमा उत्रिएको, तर एकीकृत क्रान्तिको नाराो आवरणमा खुलमखुला पेट्रोल बम पड्काउँदै आउन पाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनआन्दोलन ब्युँताएर त्यसको अभ्यासमा लागेको छ । उक्त पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र दुईपटक प्रधानमन्त्री बनिसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल..

पुरा पढ्नुहोस् »

अप्ठ्यारोमा परे कांग्रेस सभापति देउवा, पदाधिकारी मनोनयनमा समस्या Wednesday, March 28th, 2018

काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवालाई विधान संशोधन नगरी पदाधिकारी मनोनयन गर्न अप्ठ्यारो पर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले दुई वर्षपछि विभाग गठन र पदाधिकारी मनोनयन गर्न विधानले नदिने भन्दै आलोचना गरेपछि देउवालाई कठिनाइ पर्ने भएको हो । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ । केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनु केही दिनअघि देउवाले..

पुरा पढ्नुहोस् »

पार्टी एकता समानताका आधारमा हुन्छः अध्यक्ष दाहाल Tuesday, March 27th, 2018

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले र आफ्नो पार्टीबीच समानताका आधारमा सम्मानजनक एकता हुने बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “दुईवटा राजनीतिक विचार र कार्यदिशा भएका राजनीतिक पार्टीबीचको एकता हुने भएकाले सम्मानजनक र समानताका आधारमा हुन्छ र यो एकता प्रक्रियाले छिट्टै निष्कर्ष पाउँछ ।” अध्यक्ष दाहालले..

पुरा पढ्नुहोस् »

लोकप्रिय मतमा कांग्रेस पहिलो, एमालेको भन्दा ५ लाख बढी Sunday, March 25th, 2018

काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको विषयमा समीक्षामा जुटिरहेका कांग्रेस नेता तथा कार्यकर्तालाई राहत दिने खबर छ-प्रत्यक्षतर्फको लोकप्रिय मतका आधारमा कांग्रेस पहिलो पार्टी भएको छ । सिट संख्याका आधारमा संसदमा ठूलो अन्तरले पछाडि परेको कांग्रेसले लोकप्रिय मतमा भने एमालेलाई उछिनेको हो। निर्वाचन आयोगले तयार पारेको निर्वाचन..

पुरा पढ्नुहोस् »

प्रदेश उपसभामुखको अभिव्यक्तिको विरोधमा नुवाकोटमा नेबिसघको प्रदर्शन Saturday, March 24th, 2018

नुवाकोट । प्रदेश नम्वर ३ की उपसभामुख राधिका तामाङले राष्ट्रिय जनावर र हिन्दु नेपालीहरुले लक्ष्मीको रुपमा मान्दैै आएको गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको विरोधमा उनको गृह जिल्ला नुवाकोटमा प्रदर्शन भएको छ । तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्धेश्यवाट प्रेरित रहेको भन्दै शनिवार युवा विद्यार्थीहरुले सदरमुकाम क्षेत्रमा मसाल जुलुस सहित..

पुरा पढ्नुहोस् »

‘दुष्प्रचार’ छानबिन गर्न नेविसंघले बनायो तीन सदस्यीय समिति

काठमाडौं । नेपाल विद्यार्थी संघले संगठनको बदनाम हुने गरी केही दिनयता सामाजिक सन्जालमा भ्रामक समाचार सम्प्रेषण भइरहेको भन्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । संगठनभित्रकै केही व्यक्तिले संगठन, संगठनका पदाधिकारी र सदस्यहरुको बदनाम हुने गरी दुष्प्रचार गरेको भन्दै उपाध्यक्ष पवन यादवको नेतृत्वमा शनिबार तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो समितिलाई पाँच दिनभित्र..

पुरा पढ्नुहोस् »

देउवा र पौडेललाई सिटौलाले सोधे, पार्टी त कब्जा गर्नुहोला देशलाई कम्युनिष्टबाट कसरी जोगाउनु हुन्छ? Friday, March 23rd, 2018

काठमाडौं । नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टी कब्जा गरेपनि देशलाई कम्युनिष्टबाट कसरी जोगाउनु हुन्छ भन्ने प्रश्न गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रवार आफ्नो धारणा राख्दै सिटौलाले सो प्रश्न गरेका हुन् । कृष्ण  सिटौलाले राखेको धारणाको सार चुनावको समिक्षा..

पुरा पढ्नुहोस् »

देउवाका यी अलोकप्रिय काम र निर्णयले काँग्रेस हा¥यो-प्रकाशमान सिहं

काठमाडौं । पार्टी मुख्यालय सानेपामा शुक्रवारबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो छुट्टै प्रस्ताव प्रस्तुत गर्दै नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवालाई १९ आरोप लगाएका छन् । राष्ट्रियसभा निर्वाचन, प्रतिनिधिको सभामुख/उपसभामुख,राष्ट्रियसभाको अध्यक्ष/उपाध्यक्ष,राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा कांग्रेसले कुनै स्थान नपाउनुलाई पनि..

पुरा पढ्नुहोस् »

एमाले–माओवादी एकता प्रक्रियामा ब्रेक लाग्यो Thursday, March 22nd, 2018

काठमाडौं । पार्टी एकीकरणका लागि बनेको कार्यदलका धेरै नेता मन्त्री भएपछि एमाले र माओवादीबीचको एकता प्रकृयामा ‘डिस्क ब्रेक’ लाग्न पुगेको छ । वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने घोषणा तयारी भएपनि आवश्यक गृहकार्य गर्न खटिएका कार्यदलका सदस्य नै मन्त्री भएपछि एकताका लागि आवश्यक काम अगाडि बढ्न नसकेको हो । कार्यदलका सदस्यहरु नै..

पुरा पढ्नुहोस् »