समाज


यस्तो छ मृत्युका विषयमा वैज्ञनिकले गरेको सनसनीपूर्ण खुलासा Monday, November 19th, 2018

एजेन्सी। वैज्ञानिकहरुले दिनमा एक घण्टा यस्तो समय आउँछ जतिबेला विश्वभर सबैभन्दा धेरै मत्यु हुने दाबी गरेका छन्। वैज्ञानिकहरुले गरेके रिसर्च वैज्ञानिक र प्यारानर्मल एक्टिविजीटमा आधारित रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। केही मानिसले यसलाई धर्म र अन्ध विश्वाससँग जोडेर पनि हेर्ने गरेका छन्।विश्वभरका वैज्ञानिक मृत्युका विषयमा रिसर्च गर्न जुटेका छन्।..

पुरा पढ्नुहोस् »

ख्वांजु क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह Sunday, November 18th, 2018

पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकामा सञ्चालित ख्वांजु क्लिनीकलाई ५० शैयाको सामुदायिक अस्पताल बनाउनुपर्ने कुरामा जोड दिएका छन् । पर्वतको मोदी गाउँपालिकामा सञ्चालित ख्वांजु क्लिनको दोस्रो बार्षिकोत्सब तथा निशुल्क स्वास्थ्य शिबीरको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न..

पुरा पढ्नुहोस् »

एतिहासीक कालीका भगवती मन्दिर देबिस्थान बाटुलेचौर संरक्षण अभियान सुरु, आजिवन सदस्य बन्न रु २५ सय लाग्ने Saturday, November 17th, 2018

पर्वत- धार्मिक रुपमा निकै एतिहासीक कुश्मा नगरपालिका १२ मा रहेको कालीका भगवती मन्दिर, देबिस्थान बाटुलेचौर मन्दिर संरक्षणको अभियान सुरु गरिएको छ । तल्कानी समयमा यहाँ पुजा,आराधना गर्न पर्वत,स्याङजा,बाग्लुङ,म्याग्दी,कास्की लगायतका धेरै ठाउँहरुबाट भत्तजनहरु आउने गर्थे । पछिल्लो समयमा यसको प्रचारप्रसार नहुँदा,संरक्षणमा कसैले चासो नदिदाँ कालीका भगवती मन्दिर, देबिस्थान..

पुरा पढ्नुहोस् »

नेबिसंघको म्याद फेरि थप्ने नेपाली काँग्रेस केन्द्रिय समितिको तयारी Friday, November 16th, 2018

काठमाडौं - नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थीसंघको म्याद फेरि थपिने भएको छ । कांग्रेस केन्द्रीय समितिको भोली बस्ने बैठकले मंसिर २ गते सकिने नेविसंघ कार्यसमितिको कार्यकाल थप्न लागेको हो । भदौ २ मै दुईबर्से कार्यकाल सकिए पनि महाधिवेशन गर्ने गरी नेविसंघ अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद ३ महिना थपिएको थियो । तोकिएको समयमा अधिवेशन गर्न नसकेपछि..

पुरा पढ्नुहोस् »

मानवअधिकार बिरुदका घटना पर्वतमा शून्य ।

पर्वत । पर्वतमा चालु आर्थिक बर्षको यो समयमा आईपुग्दा मानवअधिकार सवरुदका घटनामा कमी आएको तथ्याङक बाहिरिएको छ । बुधबार पर्वतमा आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको क्षेत्रीय कार्यालय पोखराको टोलीले बिहिबार यहाँ मानवअधिकार सम्बन्धि घटनाको अनुगमन गरेको थियो । इन्सेक क्षेत्रीय कार्यालय पोखराका प्रमुख शिव खकुरेल सहितको टोलीले मानवअधिकार सम्बन्धि घटना अनुगमन गरेको..

पुरा पढ्नुहोस् »

ठुलीपोखरीका प्रत्यक घरघरमा खानेपनीको पहुँच पु¥याउन सम्भाब्यता अध्यायन

कुश्मा । कुश्मा नगरपालिका १२ ठुलीपोखरीका घर घरमा खानेपनीको पहुँच पुग्ने भएको छ । बिहिबार राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, सासंद पदम गिरि, गण्डकी प्रदेश भौतिक योजना मन्त्रालय, खानेपानी डिभिजन कार्यालय बागलुङ, कुश्मा नगरपालिकाका वडा नं १२, १३ र १४ आर्थर, खौला र ठुलीपोखरीले पहल गर्ने प्रतिवद्द्ता व्यक्त गरेका छन् । ठुलीपोखरीको काकाकुल अवस्थाको अन्त्य गर्ने..

पुरा पढ्नुहोस् »

अध्ययनार्थ अमेरिका जाने नेपाली बढे, नेपाल १० औँ स्थानमा

काठमाडौ । उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका जाने नेपाली विद्यार्थीको सङ्ख्या यो वर्ष पनि बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्स प्रतिवेदनले बितेका तीनवर्षयता अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको सङ्ख्यामा १५.३ प्रतिशतले वृद्धि भएको जनाएको हो । “लगातार तीन वर्षदेखि अमेरिका अध्ययनार्थ जाने नेपाली..

पुरा पढ्नुहोस् »

‘निर्मला’ खण्डकाव्य विमोचित Thursday, November 15th, 2018

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीका सन्दर्भमा आज काव्य प्रवाह सम्पन्न गरेको छ । त्रिहत्तरौँ काव्य प्रवाहमा रामबहादुर पहाडी, भाग्यशाली अधिकारी, मदन कार्की, मेनका पोख्रेल, जयन्ता पोखरेल, आनन्दराम पौडेल, विजयध्वज थापा, बाबुराम लामिछाने, दुर्गा तिवारी, अतृप्त पाण्डेय, कल्पना काफ्ले, विमला दाहाल, भुवन शिवाकोटी, प्रकाशमणि..

पुरा पढ्नुहोस् »

पर्वतमा अबैध इटाभट्टा सञ्चालन , कर छली वढ्दो, नियमक निकायलाई रोक्न अन्यौंल

पर्वत । पर्वतका दर्जनौं इटा उद्योगहरु सामान्य मापदण्ड समेत पुरा नगरि सञ्चालन हुँदा राज्यले लाखौंको राजस्व घाटा व्यर्होन परेको छ । जिल्लाका गाउँ–गाउँमा इटा भट्टा सञ्चालन गरेर ठुल्ठुलो कारोबार हुँदै आएको भए पनि नियामक निकायले त्यस्ता भट्टी बन्द गराउन र नियमन गर्न चासो दिएको पाईंदैन । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका प्रमुख बिष्णु न्यौपानेका अनुसार जिल्लामा..

पुरा पढ्नुहोस् »

खराब आचरणका प्रहरीलाई कारवाही गर्छु : प्रहरी महानिरीक्षक

काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताउनुभएको छ । काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुग्नुभएका खनालले समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर..

पुरा पढ्नुहोस् »

अब जिल्ला प्रसासन कार्यालय पर्वतमा स्वास्थ्य सेवा कक्ष ।

पर्वत । जिल्ला प्रसासन कार्यालय पर्वतमा अव देखि स्वास्थ्य परामर्श सेवा शुरु अब बाँकी खबरमा केहि स्थानीय खबरहरु जिल्ला प्रसासन कार्यालय पर्वतमा स्वास्थ्य परामर्श सेवा पनि शुरु भएको छ । हरेक हप्ताको वुधवार जिल्ला प्रसासन कार्यालयमा स्वास्थ्य परामर्श सेबा सञ्चालन हुने जनाइएको छ । जिल्ला प्रसासन कार्यालयमा आजदेखि सेवा शुरु भएको घोषणा गरिएको हो । जिल्ला प्रसासन कार्यालयमा..

पुरा पढ्नुहोस् »