समाज


२२ करोड बढी राज्यको ढुकुटी सकेर काठमाडौं आईपुगे प्रधानमन्त्री ओली Thursday, October 4th, 2018

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई तथा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी काठमाडौं आईपुगेका छन् । प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि आईपुगेकी छन् । प्रधानमन्त्री ओलीले..

पुरा पढ्नुहोस् »

सचेत वनौं : ज्यान जाला नी महिलाहरुले जोखिममा माटो नखनौं ।

पर्वत । हरेक बर्ष १६ श्राद्धको भोलीपल्ट वडादशैंको आगमन घटस्थापनाबाट सुरु हुन्छ । वडादशैं नेपालीजनको माहनपर्व हो । घरदेश हुँदै प्रदेश सम्म भएका आफ्नतजन यो चाडमा भेट हुने नवदुर्गा भवानीको प्रसाद स्वरुप टिका जमरा ग्रहण गर्ने गर्दछन् । यो समयमा देशका अधिकास घरहरु चाडमय हुन्छन् । प्रत्यक घरहरु यो चाडमा रङरोगनले चिरीचट्ट पारिन्छन् । यहाँ बजारका घरहरु रातो सेतो पेहेंले चुनाले..

पुरा पढ्नुहोस् »

कास्की वीरेठाँटीदेखि मुक्तिनाथ केबुलकार परियोजनामा घोटला Wednesday, October 3rd, 2018

कास्की- सरकारी कागजात कीर्ते गरी ७० करोडको सम्पत्ति हत्याएको काण्ड सुनेर हप्ताअघि नै जिब्रो टोकियो । तर, २० अर्बमा काम सक्छु भन्ने कम्पनीको कागजात तलमाति पारेर ४९ अर्बमा सकिने गरी सरकारी सम्झौता बनाइँदैछ । र, यो पनि प्रहरीकै अनुसन्धानको मामिला बनिरहेको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङस्थित मुक्तिनाथ मन्दिरसम्म केबुलकारको ८५ दशमलव ५ किलोमिटर यात्रा हुने..

पुरा पढ्नुहोस् »

डोटीमा ७४ वर्षीया वृद्धा बलात्कृत

डोटी- डोटीमा एक वृद्धा बलात्कृत भएकी छिन् । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी हुन् । छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा बलात्कार गरिएको पीडितले बताएकी छिन् । बाटोमा एक्लै हिँडिरहेका वेला पछाडिबाट आएका बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ..

पुरा पढ्नुहोस् »

बुङगलका किसानहरुले नै दले वडा अध्यक्षलाई कालोमुसो Tuesday, October 2nd, 2018

सम्राट सिंह,बझाङ । जिल्लाको बुङगल नगरपालिकाका एक वडा अध्यक्षलाई आर्थिक अनिमियतता गरेको भन्दै स्थानिय किसानहरुले कालोमुसो दलेका छन । बुङगल नरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष देउमल धामीलाई कृषिका लागि विनियोजन भएको ३ लाख ५० हजार रकम हिनामिना गरेको आरोपमा स्थानिय किसानहरुले कालोमुसो दलेका हुन । कृषिका लागि विनियोजन भएको ३ लाख ५० हजारमा वडा अध्यक्षले ५० हजार रुपियाँको..

पुरा पढ्नुहोस् »

नेता नेपालले गरे सरकारको चर्को आलोचना, गच्छदार र महतोले दिए चेतावनी Friday, September 28th, 2018

काठमाडौं । संघीय संसदको बजेट अधिवेशनको अन्तिम दिन बिहीबार सत्तारुढ दलकै नेताहरुले सरकारका काम–काबाहीको चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभाको वर्से अधिवेशनको अन्तिम बैठकमा सत्तारुढ दल नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । नेता नेपालले ‘बलात्कार, एसिड..

पुरा पढ्नुहोस् »

साहित्यकार विनु र ‘वर्तुल’ले दिएको सन्देश Wednesday, September 26th, 2018

गोविन्द अधिकारी,पर्वत । परदेशको भूमि भारतको गुहाटीबाट साहित्य पस्कने हुटहुटी लिई मातृभूमि प्रवेश गर्ने एक युवा नारी पात्रको नाम हो विनु भट्राई । धेरै नेपाली युवायुवती रोजीरोटीका खातिर आफ्नो यौवन, जोश, जाँगर सवै परदेशी भूमिमा विताउन बाध्य छन् भने केही नेपाली युवाहरु आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने छन् । यस्तै परिवेशमा साहित्यकार भट्टराई पनि लामोसमय भारत वसेपछि नेपाली..

पुरा पढ्नुहोस् »

‘स्थानीय तह र प्रदेश सरकारको समन्वय अभावले जनतामा भ्रम सिर्जना’ Tuesday, September 25th, 2018

बुटवल। प्रदेश नम्बर–५ को पहिलो प्रदेश समन्वय परिषदको बैठक सुरु भएको छ । संविधानले व्यवस्था गरेको स्थानीय तह तथा प्रदेशबीचका अधिकार र देखिएका विवादका सम्बन्धमा छलफल गर्न पहिलोपटक प्रदेश समन्वय परिषदको बैठक बसेको हो । रुपन्देहीको मणिग्राममा आयोजित बैठकको मंगलबार प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । सो अवसरमा उनले स्थानीय तह र प्रदेश सरकारको..

पुरा पढ्नुहोस् »

पन्त हत्या प्रकरण प्रतिवेदन पेश, कार्यान्वयन गरिने प्रतिबद्धता

काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि छानबिन गर्न गठित समितिले अनुसन्धान टुंग्याएर प्रतिवेदन बुझाएको छ। भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरिएको थियो। सुरुमा सो समितिलाई १५ दिनको म्याद दिइएको थियो। तर, तोकिएको समयमा अनुसन्धान नसकिएपछि थप १५ दिन म्याद थपिएको थियो। समितिले..

पुरा पढ्नुहोस् »

के हुदैँ छ देशमा ? फेरी अर्को एसिड आक्रमण

९ असोज, चितवन । एसिड आक्रमणमा परी रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै नवलपुरमा एक युवतीमाथि एसिड र छुरा प्रहार भएको छ । कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियार भरतपुर अस्पतालमा मृत्युसँग लडिरहेकी छन् । उनको अवस्था गम्भिर रहेको चिकित्सक डा. सुरेश प्रधानले अनलाइनखबरलाई जानकारी दिए । एसिड प्रहारबाट शरीरको करीव..

पुरा पढ्नुहोस् »

आजबाट पितृपक्ष सोह्र श्राद्ध आरम्भ

काठमाडौं- दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । पितृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व तथा अाफ्ना बाबू, बाजेलगायतका एउटा ठूलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पणभावको अद्भूत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको..

पुरा पढ्नुहोस् »