समाज


निर्मलाकाे सुरूवाल पखाल्ने चाँदनीको पोलिग्राफः २० प्रहरीको हुँदै Monday, September 24th, 2018

काठमाडौं । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको घटना पेचिलो बन्दै गएको छ । विभिन्न छानबिन समितिले कुनै प्रमाण फेला पार्न नसक्दा अब के गर्ने भन्ने स्थिति पैदा भएको छ । हत्या घटनालाई फितलो बनाइएको भन्दै निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट, डिएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठीलगायत २० जना प्रहरी अधिकारीको पोलिग्राफ परिक्षणको..

पुरा पढ्नुहोस् »

पर्वतःसरकार महिला हिसां रोक ।

पर्वत । अन्तरपार्टी महिला संजाल पर्वतले महिला वालवालीका माथि हुने हत्या,बलात्कार तथा अन्य हिंसात्मक घटनानाहरु झन्झन् बढिरहेको भन्दै यस्ता त्रियाकलापहरु तुरुन्त रोकन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ज्ञापनपत्र वुझाएको छ । अन्तरपार्टी महिला संजाल पर्वतका अध्यक्ष मनरुपा सुवेदी र सचिव कलावती पुरीद्धारा संयुत्त रुपमा हस्ताक्षरीत उक्त ज्ञापन..

पुरा पढ्नुहोस् »

मुद्दा हारेपछि गंगामायाका छोरा नुरप्रसादद्वारा इजलास अधिकृतमाथि कुर्सी प्रहार

अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा वितण्डा मच्चाएका छन् आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि उनले अाइतबार साँझ इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै अदालतमा तोडफोड गरेका हुन्। घटना लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ। उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार नुरप्रसादले ललितपुरकी विन्दु घतानीकाे..

पुरा पढ्नुहोस् »

बाबुले नै छोरीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि…

ललितपुर- सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ । अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनायो । न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम..

पुरा पढ्नुहोस् »

दशैँको साइत सार्वजनिक:बिहान ९ बजेर ५१ मिनेट उपयुत्त Saturday, September 22nd, 2018

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने..

पुरा पढ्नुहोस् »

आर्थिक विकास र समृद्धिको यात्रा सुरु Friday, September 21st, 2018

रामकृष्ण लामिछाने,पर्वत राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले देशलाई अब आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढाउनुपर्ने समय आएको वताउनुभएको छ । पर्वतको कुस्ममा आज नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्ममेलनको उद्धघाटन गर्दै उहाँले लामो राजनितिक अस्थिरता पछि नेपाल नयाँ युयमा प्रवेश गरेकोले सवैले देश वनाउँन हातेमालो गर्नुपर्ने बताउनुभयो । सता पक्ष र प्रतिपक्षको..

पुरा पढ्नुहोस् »

दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने यातायात व्यवसायीको निर्णय

काटमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघ टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो । नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ । यातायात व्यवसायीले..

पुरा पढ्नुहोस् »

जन्मदिनको उपलक्ष्यमा अर्जुन पौडेल‘निर्जन’द्धारा सडक वालवालीकालाई खाजाको व्यवस्था Thursday, September 20th, 2018

पर्वत । नेपाल सरकारबाट मान्यता प्राप्तभई सञ्चालनमा रहेको शिवालय मावि को फ्लेक्जीवल स्कुलीङ्ग कक्षमा रहेका सडक वालवालीकालाई स्कुल आउँदा खाजाको व्यवस्था हुने भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर एक सामाजिक ब्यक्ति अजुर्न पौडेल‘निर्जन’ले सवै सडक वालवालीकालाई यो व्यवस्था गर्न लागेका हुन् । उनले केहि दिन अगाडी मात्रै ती सडक वालवालीकाको अवस्था थाह पाए पछि जन्मदिनमा यो..

पुरा पढ्नुहोस् »

महानगरपालिकाका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

वीरगन्ज- सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा वीरगन्ज महानगरपालिकाका दुई जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौडाको टोलीले बिहीबार महानगरका कर्मचारी पक्रेको हो । पक्राउ पर्नेमा शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशिभूषण साह छन् । उनीहरूलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । वीरगन्ज..

पुरा पढ्नुहोस् »

विश्व विख्यात प्रवक्ता चैतन्य कृष्ण मोदीबेनीमा Wednesday, September 19th, 2018

पर्वत । विश्वभरि धार्मिक प्रवचन दिएर अहिले चर्चाको शिखरमा रहनुभएका धार्मिक प्रवचक चैतन्य कृष्ण मोदीवेनीमा आउनुहुने भएको छ । नृसिँह मन्दिर संरक्षण समिति तथा धार्मिक पर्यटकिय विकास समितिले उहाँलाई मोदीबेनीमा भित्राउन लागेको हो । यहि असोज ९ देखि २१ गते सम्म हुने श्रीमद गरुडपूराण तथा पितृपक्षको अवसरमा हुने श्राद्ध कार्यक्रम सम्पन्न गर्नका लागि २१ सदस्सिय मुलसमिति र केहि..

पुरा पढ्नुहोस् »

पर्वत जिल्ला अस्पतालमा बर्षदिन पछि नयाँ एम्बुलेन्स भित्रियो । Tuesday, September 18th, 2018

पर्वत । जिल्ला अस्पताल पर्वतमा १ बर्षपछि नयाँ एम्बुलेन्स भित्रीएको छ । एम्बुलेन्स नहुँदा यहाँका सार्वसाधारण अकस्मिक उपचार सेवाका लागि एम्बुलेन्स सुविधा नपाउँदा मर्कामा परेका थिए । अस्पतालले एम्बुलेन्स मर्मतसम्भार गरेर सञ्चालनमा गर्न तत्परता नदेखाउँदा यस भेगका विपन्न नागरिक चर्को मुल्यमा निजी एम्बुलेन्स लिएर अस्पताल पुग्नुपर्ने बाध्यता थियो । अस्पतालमा एम्बुलेन्स..

पुरा पढ्नुहोस् »