समाज


आगलागीबाट जोगिन सबैलाई आग्रह Sunday, April 13th, 2014

नारायण रिजाल/ बागलुङ ,चैत्र ३o यो बेला बढि हावा हुरी लाग्ने हुदँ आगलागीको पनि धेरै बढि जोखिम हुने भएकोले जिल्ला बन कार्यालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । जिल्लाका बिभिन्न बनजङ्गल र घर गोठमा आगलागी भएको खबर आइरहेकाले सम्भावित जनधनको क्षति प्रति समयमै सजग रहन सार्वजनिक सञ्चार माध्यम र सचेतनामुलक कार्यक्रम मार्फत सबैलाई आग्रह गरेको जिल्ला बन कार्यालयका प्रमुख सरोजकुमार..

पुरा पढ्नुहोस् »

पोसाक र कापी कलम जुटाउन कोसीपारीका विद्यार्थी सगरमाथा क्षेत्रतिर लागे Saturday, April 12th, 2014

सोलुखुम्बु, २९ चैत । सोलुखुम्बु कोसीपारीका बुङ, छेस्काम, गुदेल, लोखिम, वाकुलगायत गाविसका विद्यार्थी भारी बोक्न सगरमाथा क्षेत्र अर्थात् खुम्बुतिर लागेका छन् । शैक्षिकसत्र २०७० को वार्षिक परीक्षा सकिनासाथ नयाँ शैक्षिक सत्रको लागि भर्ना शुल्क, पोसाक र कापी÷कलम जुटाउन उनीहरू भारी बोकेर खुम्बु क्षेत्रतिर लागेका हुन् । खुम्बु क्षेत्र भनेर चिनिने जिल्लाको नाम्चे, चौरीखर्क र..

पुरा पढ्नुहोस् »

३१ सय तिर्न नसक्दा मरेपछि ३ छोरा छोरी र श्रीमतीको बिचल्ली

 चैत्र २९ - दिल्ली नजिकै फरिदाबाद, नियोला महाराजपुरमा बस्दै आएका अर्घाखाँची मरेंगका २७ वर्षीय रमेश पोखरेलले नजिकै रासन पसलको ऋण तिर्न नसक्दा आफ्नै कोठामा झुण्डिएर ज्यान गुमाएका छन् । रासन पसलको ३१ सय ५० रुपैंयाँ तिर्न ढिलाइ भएपछि पोखरेलले पसलेको धम्की खेप्नुपरेको र बिहीबार दिउँसो आफ्नै कोठाभित्र फ्यानमा श्रीमतीको सलको पासो बनाउँदै झुण्डिएर आत्महत्या गरेको स्थानीय..

पुरा पढ्नुहोस् »

हराएका नेपाली बाल मजदुर हेल्प नेपाली मिसनको सम्पर्कमा

 नई दिल्ली नई दिल्ली चैत्र २९ । नई दिल्ली स्थित रहेको सलाम बालिग ट्र्ष्टमा विगत केहि समयदेखि ३ जना बालमजदुर र ३ जना अनाथ बालकहरु गरि ६ जना नेपाली बाल मजदुरहरु त्यहां रहेको जानकारी प्राप्त भएपछि दिल्ली स्थित रहेको हेल्प नेपाली मिसनले उक्त बालकहरु रहेको टं्र्र्ष्टमा जानकारी लिन जांदा भेटिएका सबै बालकहरु त्यहां रहेको जानकारी प्राप्तगरि बालकहरु संग उनीहरुको घर परिवार,..

पुरा पढ्नुहोस् »

सिर्जनशील प्रबद्र्धन केन्द्रद्धारा गणेश नेपाली परिवारलाई सहयोग रकम हस्तान्तरण Friday, April 11th, 2014

आर्थिक विपन्नता र सामाजिक परिवेशका कारण रोजगारीको लागि विदेश गएका नुवाकोट जिल्ला थानसिंग निवासी गणेश नेपालीको माहिलो छोरा रामकुमार नेपाली र राजु नेपालीको मृत्युले  सहाराविहनि बनेको गणेश नेपाली परिवारलाई सहयोग हस्तान्तरण रिपोर्टस क्लव नेपालमा सिर्जनशील प्रबद्र्धन केन्द्र नेपालले गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रम सिर्जनशील प्रबद्र्धन केन्द्र नेपालकी अध्यक्ष..

पुरा पढ्नुहोस् »

सामुदायिक बनमा भिषण आगोलागी

योगी योगेन्द्र चैत २८ गते, संखुवासभा । संखुवासभा जिल्लाको धुपू स्थित श्री लेब्रांग सामुदायिक बनमा हिजो दिउसो बाट लागेको आगो आज बिहान करिब ८ बजे तिर मात्र नियन्त्रणमा आको छ । लेब्रांग समुदाहिक बनका सम्पूर्ण उपभोक्ता समितिहरु मिलेर आको नियन्त्रणमा आएको श्री लेब्रांग सामुदायिक बनका सचिब भेष बहादुर योगीले जानकारी दिनु भयो । आगोले सामुदायिक बनको सम्पूर्ण सा-साना बोट बिरुवाहरु..

पुरा पढ्नुहोस् »

विद्युत् चुहावट गर्ने बाह्र जना पक्राउ

गौशाला, २८ चैत । नेपाल विद्युत् प्राधिकरण महोत्तरी शाखाले गएराति जिल्लाको विभिन्न चारवटा गाउँबाट १२ जनालाई विद्युत् चुहावट गरेको अभियोगमा पक्राउ गरेको छ ।जिल्लामा बढ्दै गएको विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत प्राधिकरण शाखा जलेश्वरले जिल्लाको सहोडवा, चौरिया, बनौली र मुसरपट्टीमा गरेको छापामारीको क्रममा १२ जना पक्राउ परेको प्राधिकरण शाखा जलेश्वरका प्रमुख..

पुरा पढ्नुहोस् »

आफ्नै मृत्युको हेडलाईन लेखेर ‘सुसाइड’ (सुसाइड नोटसहित)

सुसाइड नोट सबै पत्र पत्रिका , टिभि र रेडियोमा छाप्ने अन्तिम आशा पाल्पा, बराङ्दी गाविस–२ की २९ बर्षीया शिक्षिका श्यामकला अधिकारीको रहस्यमय मृत्यु भएको छ। शवसँगै प्राप्त ‘सुसाइड नोट’ मा ‘दाईजोका कारण मेरो हत्या हुँदै’ भन्ने ‘हेडलाईन’ लेखिएको छ। १९ गते राती श्यामकलाले लेखेको ‘सुसाइड नोट’मा श्रीमान् र परिवारको यातना सहन नसकेर आफू र दुई छोराछोरी समेतको मृत्यु हुँदै गरेको..

पुरा पढ्नुहोस् »

हातहतियार सहित खाूण पक्राउ

प्रकाश डोटेल स्याङ्जा, २८ चैत्र । स्याङ्जा जिल्लाको बहाकोट गाविस(८ का ७१ वर्षिय प्रेमबहादुर खाूण अबैध हातहतियार, गोली र मृगको छाला सहित पक्राउ परेका छन् । गजो सहितको बारुद भरि राखेको भरुवा बन्दुक एक थान, १२ बोर बन्दुक एक थान, कटुवा पेस्तोल एक थान, कटुवा पेस्तोलमा लाग्ने १२ राउण्ड गोली, बन्दुकमा प्रयोग हुने कच्चा पदार्थ र मृगको छाला सहित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

भारत हिडेका ७८ जना युवा युवती प्रहरीको नियन्त्रणमा Thursday, April 10th, 2014

योगी योगेन्द्र । चैत-२७, संखुवासभा(खाँदबारी) ।संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट भारतमा   काम गर्न हिडेका ७८ जना युवायुवतीलाई संखुवासभा जिल्ला प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई आज बिहान सदरमुकाम खाँदबारीकाबाट  पक्रेको छ  । पक्राउ पर्नेमा २१ जना युवा र ५७ जना युवती रहेका  छन् । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट बस रिर्जभ गरेर..

पुरा पढ्नुहोस् »

बिस्केट जात्रा : शान्तिपूर्ण रुपमा मनाउन शान्ति पदयात्रा

भक्तपुर, २७ चैत । प्रसिद्ध बिस्केट जात्रा सुरु हुनुपूर्व आज बिहान यहाँ शान्ति पदयात्रा निकालिएको छ । मुख्यगरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच ढुङ्गा हान्ने र झगडा गर्ने परम्पराको विकास भएपछि जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न शान्ति पदयात्रा निकालिएको हो । भक्तपुरको पाँचतले मन्दिर प्राङ्गणबाट सुरु भएको पदयात्राले नगरका विभिन्न..

पुरा पढ्नुहोस् »