समाज


रसुवामा भूमिआन्दोलनको तात्दै Thursday, May 22nd, 2014

जेठ ८,रसुवा/ जिल्ला भूमि अधिकार मञ्च, रसुवाको अगुवाईमा भैरहेको मालपाते धर्नाको चारदिनदेखि मालपोत कार्यालयमा काम ठप्प भएको छ । आन्दोलन तात्दै जाँदा पत्रकार, मानवअधिकारकर्मी , कानुन ब्यावसायी, राजनीतिक दल, पार्टी संवद्ध किसान संघ संगठनहरूको समर्थन बढ्दै छ । जिल्ला मालपोत कार्यालयमा रसुवाका बिर्ता, गुठी पीडित किसान र सुकुम्वासीसहित ३ सय जनाको जेठ ४ देिख निरन्तर धर्ना जारी..

पुरा पढ्नुहोस् »

प्रवासीको लगानीमा सुविधासम्पन्न वृद्धाश्रम

मेरो जिल्ला कुश्मा डेस्क म्याग्दी, ८ जेठ । विगत एक दशकदेखि चिसो भुईं तथा ओडारमुनी रात काट्दै आइरहेका म्याग्दीको गलेश्वरका बृद्धबृद्धाहरुका लागि पक्कि घर बन्ने भएको छ । बेलायतमा रहेका गैर आवाशीय नेपालीहरुको समयोगमा करिव ८० लाख रुपैयाँको लागतमा २० कोठे पक्कि भवन निर्माण हुन लागेको हो । केहि महिनाअघि विभिन्न सञ्चार माध्यममा त्यहाँका बृद्धबृद्धाहरुको कष्ठकर दैनीकीबारेका..

पुरा पढ्नुहोस् »

शंकरपोखरीमा पानीको हाहाकार,गर्मीले घैँटो पनी रित्तै

रोशन तिवारी जेठ ८ पर्वत/ पर्वतको उच्च स्थानमा रहेको शंकरपोखरी गाबिसमा गर्मी मौसम लागेदेखी नै खानेपानीको समस्याले स्थानियबासी पिरोलिएका छन् ।गाबिसका वार्ड नम्बर १ देखी ९ सम्मका वार्ड मध्ये वार्ड नम्बर १,६,७ र ८ वार्डका बासिन्दाहरु खानेपानीको उचित ब्यबस्था नहुँदा बर्षेनी काकाकुल बन्ने गरेका छन् ।नजिकै पानीको श्रोत नहुँदा र भएका श्रोतहरु पनी गर्मीका कारण सुक्दै जाँदा..

पुरा पढ्नुहोस् »

‘सुसाइड नोट’ लेखेर प्रेमी जोडीले गरे आत्महत्या Wednesday, May 21st, 2014

कञ्चनपुर,जेठ ७ गते । अन्र्तजातीय विवाह गरेर घरबाट भागेका दुई जना कञ्चनपुरको कृष्णपुर–४ गुलरियामा एउटै रुखमा झुण्डिएको अवस्थामा आज फेला परेका छन् । परिवारले अन्र्तजातीय विवाह स्वीकार नगरेपछि डोटी बन्लेक गाविस–५ थप्साका ३२ वर्षीय कृष्ण कामी र डडेल्धुरा कैलपालमाडौँ गाविसमै बस्ने ३० वर्षीया लक्ष्मीदेवी ओलीले भेल्लरको एकैरुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको..

पुरा पढ्नुहोस् »

ओभर भोल्टेजका कारण सर्वसाधारण मारमा

दीपक अनुरागी आचार्य कपिलवस्तु, जेष्ठ ७ । कपिलवस्तु जिल्लाको पश्चिम भेगमा केही दिन देखी बिद्युत प्राधिकरणमा आएको ओभर भोल्टेजको समस्याले सर्वसाधारण मारमा परेका छन् । जिल्लाका पश्चिमी भेगमा रहेका शिवराज नगरपालिकाका साविक गाविस बिरपुर, शिवपुर, चनई, जवाभारी, बिशुनपुर लगायत करीब अन्य १० गा.वि.स.का जनतामा यस्तो समस्या आएको हो । बिद्युत वितरण कार्यतालिका भन्दा अनियमित लाइन दिदा..

पुरा पढ्नुहोस् »

चारदिनदेखि मालपोत घेराउ कामकाज ठप्प

जेठ ७,रसुव/ जिल्ला भूमि अधिकार मञ्च, रसुवाको अगुवाईमा भैरहेको मालपाते धर्नाको चारदिनदेखि मालपोत कार्यालयमा काम ठप्प भएको छ । जिल्ला मालपोत कार्यालयमा रसुवाका बिर्ता, गुठी पीडित किसान र सुकुम्वासीसहित ३ सय जनाको जेठ ४ देिख निरन्तर धर्ना जारी रहेको छ । किसानहरूले पुस्तौदेखि जोतभोग गरिरहेको, आफ्नो बाबु, बाजेले भिर, पाखा फुटाएर जमिन बनाएको बिर्ता तथा गुठी जग्गा जोतभोग..

पुरा पढ्नुहोस् »

मोटर साईकल भन्दा घोडा नै ठिक

प्रेम सुनार जेठ ७ गुल्मी। घरै अगाडी बाट गाडी चल्न थाले पछि अर्घाखाँचीको डिभर्ना गाविस वडा नम्वर २ का दिननाथ आर्चायले चार वटै घोडा बेचेर मोटर साईकल किनेर चलाउन थाले । विस्तारै त्यस मोटर साईकल चलाउँदाको खर्च र जानै पर्ने ठाउँमा पुग्न नसकिने सडकको अभावले उनलाई घोंडाको उपयोग याद आयो र गत वर्ष ढोरपाटन पुगेर साढे दुई लाखमा घोंडा किनेर ल्याए । एकातिर गाउँ–गाउ,ँ घर–घरमा पुग्न..

पुरा पढ्नुहोस् »

बोक्सीको आरोपमा ठूलीआमाको हत्या

काठमाडौँ,जेठ ७ गते । बोक्सीको आरोपमा एक युवकले आफ्नै ठूलीआमाको हत्या गरेका छन् । फर्पिङको सेतीदेवी बस्ने २२ वर्षीय राजेन्द्र मगरले ५२ वर्षीया ठूलीआमा मैना मगरलाई काठले टाउकोमा हानी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार उनले ठूलीआमाकै आँगनमा हत्या गरेका हुन् । ठूलीआमा डोरी बुनेर बसेका बेला पशु बाँधने काठको किलाले टाउको नै क्षतविक्षत हुने गरी उनले हानेका..

पुरा पढ्नुहोस् »

एयरपोर्टबाटै सुरू हुन्छ डीभी पर्नेको व्यथा Tuesday, May 20th, 2014

रेखा ओझा- हिजो फेसबुकमा साथीहरुको अमेरिकाको डिभी चिट्ठा परेन भन्दै गुनासोले भरिएका स्टाटसहरु पढेपछि केही कुरा लेख्न मन लाग्यो । जब कुनै कुरा आँखाले देखिदैन र सुनिन्छ मात्रै, सबै कुरा सत्य लाग्न सक्छ, जुन स्वभाबिक हो । जब कुनै कुरा आँखाले प्रत्यक्ष देखिन्छ, तब सुनेका सबै कुरा सत्य नलाग्न सक्छ। कुनै मान्छेले केही कुरा देख्छ आफूले प्रत्यक्ष भोग्छ । तर, अरुको अगाडि त्यो दुःखलाई..

पुरा पढ्नुहोस् »

पोखराका पत्रकार त्रिभुवन पौडेललाई पितृशोक Monday, May 19th, 2014

पोखरा, जेठ ५ गते । नेपाल पत्रकार महासंघ कास्कीका सचिब, क्रान्तिकारी पत्रकार संघ कास्कीको अधिबेशन आयोजक समितिका संयोजक, फोटो पत्रकार महासघ का केन्द्रिय उपाध्यक्ष त्रिभुवन पौडेललाई पितृशोक परेको छ । उनका उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । पर्बत आर्थर स्थित घर गएका बेला सनिवार राती ८ बजे तिर भिरबाट लडेर गम्भिर घाईते भएका ५८ बर्षिय डिल्लीराम पौडेलको..

पुरा पढ्नुहोस् »

मध्यरात अर्काकी श्रीमतीको ओछ्यानमा जानेले भने – म पनि झुक्किएँ Sunday, May 18th, 2014

उदयपुर,जेठ ४ गते । जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका उदयपुर साउने ९ का अर्जुन आले मगरले श्रीमती भनेर जाँदा अर्कैसँग शारीरिक सम्पर्क गर्न पुगेको प्रहरीलाई बयान दिएका छन् । जवरजस्ती करणी नभई श्रीमती जस्तो लागेर झुक्किएर छिमेकीसँग शारीरिक सम्पर्क गर्न पुगेको उनको भनाई छ । ‘चण्डी पुर्णिमाको दिन भएकाले गाउँका सबै मिलेर देवीको पूजा गरी प्रसाद खाएका थियौ‌, हल्का मदिरा पनि..

पुरा पढ्नुहोस् »