समाज


नेवाः सि गुठी पर्वतमा महेन्द्र कुमार जोशी सर्वसम्मत अध्यक्षमा चयन । Saturday, September 15th, 2018

पर्वत । नेवाः सि गुठी पर्वतमा महेन्द्र कुमार जोशी अध्यक्ष रहने गरि ११ सद्स्यको नयाँ कार्य समिति गठन भएको छ । नेवार समुदायको धर्म,संस्कृति जर्गेना गर्दै युवा पूस्तामा नेवार संस्कृतिको पहिचान फैलाउन समिति गठन भएको हो । सो नवगठित समितिको उपाध्यक्षमा उत्तम कुमार कर्माचार्य,सचिवमा जगत बहादुर जोशी,कोषाध्यक्षमा सुशिला श्रेष्ठ कर्माचार्य चयन भएका छन् । भने,सदस्यहरुमा..

पुरा पढ्नुहोस् »

‘मातृभूमिका लागि पर्वत सेवा समाज’द्धारा बिरामीहरुलाई आर्थिक सहयोग

पर्वत । मातृभूमिका लागि पर्वत सेवा समाजद्धारा यहाँका विपन्न परिवारलाई आर्थिक सहयोग गरिएको छ । पाठेघर क्यानसरवाट पिडीत मोदी गाउँपालिका तिलाहारकी राममाया रेग्मी ,दृष्टिविहीन कुस्माकी लैला खातुन र दमरोगवाट पिडीत कुस्मानगरपालिका १४ आर्थरकी गायत्री गौतम सहित प्रत्यकलाई १०-१० हजार प्रदान गरिएको हो । कार्यक्रमका प्रमूख अतिथी पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ..

पुरा पढ्नुहोस् »

आज ऋषिपञ्चमी सप्त ऋषिको पूजा आराधना Friday, September 14th, 2018

पर्वत । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने..

पुरा पढ्नुहोस् »

हिन्दू नारीहरु तीज मनाउँदै, शिवालयहरुमा घुइँचो Wednesday, September 12th, 2018

काठमाडौं । हिन्दू नारीहरुको महान पर्व हरितालिका (तीज) भगवान शिवको पूजा आराधना र ब्रत बसी गरी आज मनाइँदै छ । सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला शिवको पूजाअर्चना गर्न विभिन्न शिवालयमा पुगेका छन् । काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा लामबद्ध भई महिलाहरुले..

पुरा पढ्नुहोस् »

जेष्ठ नागरिकहरु ईतिहाँसका खुल्ला किताव हुनःनगरपिता रामचन्द्र जोशी

पर्वत । नेपाली काँग्रेस कुश्मा नगर समितिले पर्वतको कुश्मा नगरपालिकाका जेष्ठ नागरिकलाई घरघरै पुगेर सम्मान गर्न थालेको छ । तिजको अवसरमा सम्मान गर्ने कार्यक्रम राखेर पनि सहभागी नभएकाहरुलाई घरदैलोमा पुगेर सम्मान गर्न थालिएको हो । सम्मान गर्ने शिलशिलामा आज कुश्मा नगरपालिका ३ दुर्लुङका पुगेर जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नगर सभापति एवं कुश्मा नगरपालिकाका प्रमुख..

पुरा पढ्नुहोस् »

प्रहरीले अभियुक्त बनाएकासँग निर्मलाको डीएनए मिलेन, आरोपी धरौटीमा रिहा Tuesday, September 11th, 2018

काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई सादा तारेखमा रिहा गरिएको छ । घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखमा रिहा गरिएको छ । रोशनी बम मृतक निर्मला पन्तकी साथी हुन् । तत्कालीन प्रहरी प्रमुख एसपी..

पुरा पढ्नुहोस् »

अधिकारी वंश प्रतिस्ठानका केन्द्रिय सदस्य गोविन्द् अधिकारी सम्मानित ।

पर्वत । कस्यप गोत्रिय अधिकारी वशं प्रतिस्ठानले देशभर छरिएर रहेका अधिकारी वंशहरुलाई खोजेर एकताको सुत्रमा बाध्ने अभियान सञ्चालन गरेको छ ।   हालै पर्वतको कुस्मा नगर कमिटी र पर्वत जिल्ला कमिटिको सहकार्यमा हरितलीका तीजको अवसर पारेर दर खाने तथा परिचायतमक कार्यक्रममा कश्यप गोत्रिय प्रतिस्ठानका केन्द्रिय अध्यक्ष नरेन्द्र प्रसाद अधिकारीले गण्डकी प्रदेशका सवै जिल्लाका वंश..

पुरा पढ्नुहोस् »

ज्योतिषको भेषमा पाँच महिनादेखि बलात्कार

नेपालगन्ज – बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ । बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ वर्षीया किशोरी बलात्कृत भएको रहस्य खुलेको हो ।  राजधानी दैनिकमा समाचार छापिएको छ । झारफुक गर्ने बहानामा नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर..

पुरा पढ्नुहोस् »

‘५ वर्षमा प्रतिव्यक्ति आय डेढ लाख’

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वमा सवैभन्दा कम करको मुल्य नेपालमा रहेकाले यो बिषयलाई लिएर टाउको दुखाउँनु बेकार रहेको बताएका छन् । कुस्ममा पहिलो पटक आई सोमबार स्थानीय निकायका प्रमूख र यहाँको साविक प्रेस चौतारी र सोसाईटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताएका हुन् । उनले स्थानीय सरकार र प्रदेशको सरकारको बिचमा तालमेल गरेर..

पुरा पढ्नुहोस् »

तीजमा स्वस्थ्य र उद्यमी बन्न सन्देश Sunday, September 9th, 2018

पोखरा- हिन्दू महिलाको महान् चाड हरितालिका तीज महँगा होटेलमा दरखाने त्यहीअनुरुप गर गहना एवं कपडाको बढ्दो प्रयोगले भड्किलो बन्दै गएको अवस्थामा यहाँको एक सञ्चारगृहले भने संस्कृतिलाई विकृति नबनाउन प्रेरित गर्दै स्वस्थ्य र उद्यमी बन्न सन्देश दिएको छ । महिला वर्गको मात्र लगानी, सक्रियता र सञ्चालनमा रहेको रेडियो जननीले निःशुल्क क्यान्सर रोग परीक्षण शिविर, जनचेतना ¥यालीसँगै..

पुरा पढ्नुहोस् »

उदयपुरका सिडियोको सक्रियतामा प्रशासनमै महिला डेक्स Friday, September 7th, 2018

उदयपुर  । बढ्दो बलत्कारका घटना तथा महिला माथि हुन सवै किसिमका घटना न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय उदयपुरले महिला हिंसा न्यूनिकरण युनिट स्थापना गरेको छ ।निजामती कर्मचारी दिवशको अवसर पारेर प्रशासन कार्यालय उदयपुरले यस युनिट स्थापना गरेको हाे । महिला हिंसाका घटनाका पिडितलाई सरल र सहज किसिमले सेवा प्रवाह होस भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको हाता भित्र..

पुरा पढ्नुहोस् »