समाज


पर्वतः सांसद विकास कोषको ४ करोड स्थलगत अनूगमन पछि दिने सोच Tuesday, November 6th, 2018

मेरो जिल्ला डटकम संवाददाता,पर्वत । यहाँका जनप्रतिनिधीहरुले नगरपालिका तथा गाउँपालिकामा निमार्ण भएका योजनाहरुमा सहकार्य गर्न सासंदरुलाई आग्रह गरेका छन् । प्रतिनिधी सभाका सासंदरुले सांसद विकास कोषको ४ करोड खर्च गर्न पाउँने व्यवस्था छ । कुश्मामा आयोजना भएको सांसद विकास कार्यक्रमको माग बिषयक छलफलमा उनीहरुले प्रतिनिधी सभाका सासंद पद्म गिरी,लालकाजी गुरुङ, संग यस्तो माग..

पुरा पढ्नुहोस् »

नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न Monday, November 5th, 2018

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा सम्पन्न सुनुवाई कार्यक्रम ५ बुदें साझाँ प्रतिबद्धताको घोषणा गर्दै सम्पन्न भएको हो । कार्यक्रमका बिच गरिएका प्रतिबद्धताहरुमा नगरभित्र छाडा चौपाया नियन्त्रणका लागि..

पुरा पढ्नुहोस् »

हिन्दूको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु,पहिलो दिन काग तिहार

काठमाडौँ- प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको..

पुरा पढ्नुहोस् »

सरकारी कर्मचारीको मनपरिःप्राधिकरणमै तास खेल्छन् Sunday, November 4th, 2018

भक्तपुर- नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कर्मचारीलाई तास खेल्दै गर्दा गएराति पक्राउ गरेको हो । तास खेलिरहेको अवस्थामा नोलाइटमा..

पुरा पढ्नुहोस् »

झारफुक गर्ने निहुँमा बलात्कार

बर्दिया- बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो । पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफूक गरी निको गराइदिने..

पुरा पढ्नुहोस् »

विश्वभरका हिन्दु धर्मावलम्बीलाई पर्वतमा भित्राईदै ,आगामी जेठ १–११ धर्मिक महोत्सव ।

पर्वत । धार्मिक पर्यटन मार्फत पर्वतलाई चिनाउन पर्वतमा गुप्तेश्वर धार्मिक मेला हरेक बर्ष गर्ने यहाँका सरोकारवालाहरुको भेलाले शनिबार निर्णय गरेको छ । गुप्तेश्वर गुफालाई आधार बनाएर यहाँका धार्मिक महोत्सव गर्न लागिएको हो । महोत्सव वर्षेनी आयोजना गर्ने निर्णय समेत भएको हो । पर्वत जिल्लाका सबै संघसंस्थाहरुको समन्वयमा हुने महोत्सव आगामी नयाँ बर्ष २०७६ जेठको १ देखि ११ गते सम्म..

पुरा पढ्नुहोस् »

पर्वत: एसियाकै पहिलो र लामो केवलकार निमार्णपूर्व बृहत छलफल Thursday, November 1st, 2018

रामकृष्ण लामिछाने पर्वत । पोखरा माहनगरपालिका २३को घाटिछिनादेखि पर्वत मोदि गाउँपालिका ८ चित्रेमा अवस्थित पञ्चासे धार्मिक लेक सम्म आवतजावत गर्न एसियाको पहिलो र लामो केवलकार निमार्णपुर्व बिहिबार मोदी गाउँपालिमा सर्वपक्षीय छलफल भएको छ । मोदी गाउँपालिकाद्वारा आयोजना भएको छलफल कार्यक्रम निमार्णको जिम्मा पाएको आरकेडी रियल स्टेट कन्स्ट्रक्सन लिमिटेड र बन्दिपुर केवलकार..

पुरा पढ्नुहोस् »

खानेपानी संस्थानमा करोडौं घोटाला, महाप्रबन्धकसहित ५ जनालाई कारबाही सिफारिस Wednesday, October 31st, 2018

काठमाडौँ — छानबिन समितिले सामान खरिदमा करोडौं रुपैयाँ घोटाला गरेको ठहर्‍याउँदै खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलगायत पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ । घोटालाकै कारण संस्थानलाई २५ करोड रुपैयाँ घाटा भएको समितिको निष्कर्ष छ । अनियमित खरिदमा महाप्रबन्धक प्रसाद, उपप्रबन्धक ईश्वर प्रसाद, बुटवल शाखाका कामु सहायक प्रबन्धक मोहनदत्त भट्ट, नेपालगन्जका..

पुरा पढ्नुहोस् »

निर्मला पन्त हत्या प्रकरण :छिमेकमा रहेका सवैको डिएनए जाँचिने Tuesday, October 30th, 2018

काठमाडौँ _ निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत परीक्षण गर्न..

पुरा पढ्नुहोस् »

पर्वत :प्रहरीद्धारा घरेलु मदिरा नष्ट । Monday, October 29th, 2018

कुस्मा । जिल्ला प्रहरी कार्यालय पर्वतले कुस्मा बजार परिसर र आसपासका गाउँ क्षेत्रहरुमा घरेलु मदिरा नष्ट गरेको छ । मदिरा नियन्त्रण भएमा अपराधजन्य त्रियाकलाप न्युनिकरण गर्ने सकिने हुदाँ यो क्रियाकलाप सञ्चालन गरेको प्रहरी नायव निरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । उहाँका अनुसार मदिरा नियन्त्रण गर्न स्थानीयले आग्रह समेत गरेका हुन । जिल्ला प्रहरी कार्यालय पर्वत तथा..

पुरा पढ्नुहोस् »

पर्वत :समुदाय र प्रहरी साझेदारी कार्यक्रम शुरु,सवैले हातेमाल गरौः डिएसपि तिवारी

पर्वत - समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यक्रम कार्यान्वयन गर्न पर्वतका सातै तहमा स्थानीय तह र प्रहरीबीच साझेदारी कार्यक्रम शुरु हुने भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिले सहमति पत्रमा हस्ताक्षर गरेर कार्यक्रम शुरु गर्न लागेका हुन् । समझदारी पत्रमा हस्क्षातर संगै जिल्ला प्रहरी कार्यालयले आइतबार..

पुरा पढ्नुहोस् »