समाज


प्रतिफल सहकारी कुस्माको अध्यक्षमा फेरी मोहन आचार्य र्निबिरोध । Sunday, September 2nd, 2018

पर्वत । प्रतिफल बचत तथा ऋण सहकारी संस्था लि. को ७ औं वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनले पुन मोहन आचार्यलाई अध्यक्षमा चयन गरेको छ । यस्तै सहकारीको उपाध्यक्षमा योगराज गिरी (बद्री), सचिवमा धिरजकुमार यादव, कोषाध्यक्षमा केदारनाथ आचार्य, सहकोषाध्यक्षमा गीता आचार्य पुरी, सह–सचिवमा सुवास रेग्मी चयन भएका हुन । सदस्यहरुमा अजय शर्मा, कमलकान्त चापागाई, तारा पोख्रेल, विनाकुमारी..

पुरा पढ्नुहोस् »

पर्वतःहिन्दु धर्ममाथिको आक्रमण रोक्न प्रवचन । Friday, August 31st, 2018

पर्वत । हिन्दु धर्ममाथि आक्रमण हुन थालेको भन्दै कुस्ममा एकदिने धार्मिक संत्सङ्ग एवंम प्रवचन कार्यक्रम सम्पन्न भएको छ । सत्य नारायण सत्सङ्ग भजन समूह तथा माता पाथीभरा देवि मन्दिर संरक्षण समिति कुस्मा पर्वतको आयोजनामा कार्यक्रम समपन्न भएको हो । कार्यक्रमका प्रमूख अतिथी विश्वविख्यात हिन्दुधर्मका प्रवचक ईश्वर कृष्ण जी माहराजले प्रवचन दिदै भगवा्न बिष्णुले मानव र धर्म..

पुरा पढ्नुहोस् »

 जन्मदिनमा कामना रेग्मी मार्फत जनकल्याण प्राविमा वाटर डिस्पेन्सर,गुप्तेश्वर गुफामा पुजा समाग्री । Thursday, August 30th, 2018

पर्वत । पर्वत फलेवास ७ लिमिठाना स्थायी ठेगाना भएकी कामना रेगमीले आफ्नो २६ औं जन्मदिनको अवसर पारेर गुप्तेश्वर गुफामा पुजालाई आवश्यक सामानहरु र जलजला मल्लाजको समाज कल्याण प्राविलाई वाटर डिस्पेन्सर प्रदान गरेकी छन् । २६ बर्ष प्रवेश गरेकी रेग्मी कुस्ममा रहेर सामाजिक कार्यमा क्रियाशिल भइरहेकी छन् । विगतको जन्मदिनको अवसर पारेर पनि उनले यस्तै समाजमा चेतना फैलने कार्य गरेकी..

पुरा पढ्नुहोस् »

‘नबुझी लगाए स्थानीय तहले कर’

अमृत सुवेदी, पोखरा – स्याङ्जा फेदीखोला गाउँपालिकाले डोकोमा सन्तला बो ु केर बेच्न हिँड्नेसँग पति डोका १० रुपैयाँ कर लिने गरेको छ । डोकोमै तरकारी बेच्नेबाट पनि १० रुपैयाँ कर उठाउन गाउँपालिका लागेको छ । गाउँपालिकाले गाडीमा राखेर खाद्यान्न, लत्ताकपडा बेच्दै हिँड्नेसँग पत्ये ्र क पटक १ सय रुपैयाँ लिने नीति बनाएको छ । स्थानीय तहले डोके किसानबाट पनि कर उठाउन थालेपछि विरोध भइरहेको..

पुरा पढ्नुहोस् »

“एक सरकारी कर्मचारीको साहित्यिक सृजना राप बजारमा”

“मैले बुझेको जीवन र उसले भोगेको जीवन नितान्त फरक छ । उ जीवनभित्र जीवन बोकेर बाँचेको छ, जीवनभित्रको गहुँङ्गोपन उ महशुस नगर्न सक्छ । उ त्यसलाई सुमसुम्याउँछ, ढाढस दिन्छ तर ......... म जीवनभित्र उसको आत्म बोकेर बाँचीरहेछु र उसलाई खोजीरहेछु । उसको न्यानो स्पर्श र चिसोपनाको आभाष.....। बस कल्पनामा हराउँन मन पराउँने एउटा बबुरो....! स्नेहत्वको खडेरीमा कतै नहेरी हाम फाल्ने मेरो मन ! म जस्तै छ छैन..

पुरा पढ्नुहोस् »

निर्मला काण्डको एक महीना,प्रहरी र सरकार उम्कन नाटक रन्चन । Tuesday, August 28th, 2018

पोखरा । बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएका कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्या भएको आज एक महीना बितेको छ । प्रहरीले उक्त घटनामा संलग्न भन्दै भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई गत साता सार्वजनिक गरे पनि स्थानीय र मृतकका आफन्तले भने त्यसलाई इन्कार गरे । आज राष्ट्रिय मानव अधिकार परिषद्को टोलीलाई..

पुरा पढ्नुहोस् »

आज जनै पूर्णिमा, क्वाँटी पूर्णे र रक्षाबन्धन Sunday, August 26th, 2018

नेपाल लगायत आर्यावर्तको प्रत्येक देश र भूभागमा प्राचीन कालदेखि नै तिथि, पर्व र उपासनाको विशेष महत्त्व रहेको पाइन्छ । विश्वमा मौलाउँदो विज्ञान र प्रगतिको युगमा पनि हाम्रो प्राचीन परम्परा र संस्कारले मानव जीवन र दिनचर्या व्यवस्थित तुल्याउन एकातिर मद्दत गर्दछ भने अनि समग्र मानव समुदायलाई एउटै सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ । यस माध्यमबाट हामीमा..

पुरा पढ्नुहोस् »

घरवाट भागेका पर्वत खुर्कोटा २ चेली,ज्योतिष पौडेललद्धारा सकुसल घर र्फिता । Saturday, August 25th, 2018

पोखरा । समान्य घर झगडाका कारण निस्केको पर्वत खुर्कोटका २ बालकिा बर्ष १५ को बबिता जिसी र बर्ष १८ को दुर्गा जिसी प्रहरीको माझमा बुझाएका छन् । उनीहरु कालिका मावि कुस्माको ८ र १० मा पढने बालीका हुन । उनीहरु पोखरामा बर्षा वोहोराको साथमा रहेर पछि लागेको खुल्न आएको छ । घरवाट सम्पर्कमा आउँदा फरक फरक ठाउँमा रहेको पौडेलले बताए । स्थानीय संचारकर्मी ज्योतिषी कमल पौडेलले पोखराको लेखनाथ..

पुरा पढ्नुहोस् »

नयाँ बानेश्वरमा युवती बलात्कृत, चार महिनापछि खुल्यो तथ्य

काठमाडाैं- घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट पक्राउ परेका छन् । विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले तीन दिनअघि पक्राउ गरेको हो । पीडित युवतीको किटानी जाहेरीपछि प्रहरीले सिंहलाई नयाँ बानेश्वरबाट..

पुरा पढ्नुहोस् »

कचंनपुरमा १३ वर्षको वालकको गोलि लागि मृत्यु,५ घाईते ‘अनिश्चतकालीन कर्फू आदेश जारी’ Friday, August 24th, 2018

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका २ खोल्टीकी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि भएको हत्याको विरोधमा गरिदैँ आएको विरोध प्रदर्शनका क्रममा शुक्रबार पनि झडप हुँदा एक जनाको किशोरको मृत्यु भएको छ । आज साँझ महेन्द्रनगरमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर आफ्नै होटेलमा बसिरहेका करीब १४ वर्षीय किशोर शनी खुनाको मृत्यु भएको हो । प्रहरीको गोली लागी घाइते भएका..

पुरा पढ्नुहोस् »

मनकारी मेयरःराज्यले दिने सेवासुबिधा जनतालाई दिन सुरु ।

पर्वत । राज्यले दिएको तल्व भत्ता र सवै सेवा सुबिधा जनप्रतिनीधी आफुले मात्रै उपभोग गर्दैन्न् भन्ने उदाहरणको कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले पुष्टी गरेका छन् । हालै मेयर जोशीले प्राप्त गरेको तलवभत्ता सहितका सेवासुविधा यहाँ अध्यान्तर आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुलाई प्रदान गरेर समाजमा राम्रो अभ्यासको शुरु गरेका छन् । मेयर भएपछि राज्यका सवै सेवा मैले..

पुरा पढ्नुहोस् »