समाज


पर्वत:महिला बन्दीगृह एक दशकदेखि अलपत्र Thursday, August 23rd, 2018

पर्वत । जिल्लाको सदरमुकाम कुश्माबजारमा निर्माणाधीन धौलागिरिकै पहिलो महिला बन्दीगृह आर्थिक अभावमा अलपत्र बनेको छ । निर्माण शुरु भएको झण्डै १० वर्ष पुगिसक्दा पनि सरकारबाट पर्याप्त रकम निकासा नहुँदा निर्माण कार्य रोकिएको हो । कूल २५ जना क्षमताको उक्त बन्दीगृहका लागि रु ७२ लाख छुट्टयाइएकोमध्ये तत्कालीन समयमा रु १४ लाखमात्र निकासा भएको थियो । पटकपटक सम्बन्धित निकायमा रकम..

पुरा पढ्नुहोस् »

नयाँ ऐन लागू भएसँगै सम्बन्धविच्छेदका लागि ‘पत्नीपीडित’ धमाधम अदालतमा

काठमाडौं  । पर्वतको कुश्मा नगरपालिका–१ पाङका गणेश अर्यालले श्रीमतीको यातनाका कारण पीडित भएको भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरे । भारतीय सेनामा जागिरे रहेका अर्याल श्रीमतीले खान बस्नसमेत नदिने गरेको र यातनाका कारण मानसिक सन्तुलन समेत गुमाउन परेको आरोपसहित सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत पुगेका हुन् । अर्यालमात्र होइन, मोदी गाउँपालिका–४ का..

पुरा पढ्नुहोस् »

खरेहा कुस्माकी २० बर्षे युवतीले गरिन् आत्माहत्या । Tuesday, August 21st, 2018

पर्वत । कुश्मा नगरपालिका ७ खरेहा पर्वत घर भएकी एक नवविवाहित युवती बबिता सुवेदी गौतमले आत्माहत्या गरेको समाचार प्राप्त भएको छ । उनले आफ्नै घरको कोठामा झण्डीएर आत्माहत्या गरेको खुल्न आएको छ । आज विहान ६ बजे प्रहरीले खबर प्राप्त गरेर खरेहा पुग्दा उनको मृत्यु भईसकेको थियो । उनको उमेर २० बर्ष मात्रैको रहेको पारिवारिक स्रोतले जनाएको छ । मृतक सुवेदीको मृत शरिर प्रहरीले..

पुरा पढ्नुहोस् »

जन्मदिनमा विद्यालयलाई शौक्षिक सामाग्री प्रदान Monday, August 20th, 2018

पर्वत- गरिमा विकास बैंक कुस्माका शाखा प्रमुख प्रेमनारायण अर्यालले आफ्नो जन्मोत्सवको अवसर पारेर भड्किलो संस्कारका विरुद्ध रचनात्मक काम गरी मनाएका छन् । अर्यालले आफ्नो जन्मदिनको अवसर पारेर आज कुस्माको बालमन्दिर प्राविको कार्यालयलाई शैक्षिक सामग्री व्यवस्थापन गर्न फर्निचर दजार सहित चाँबी एक कार्यक्रमका बिच प्रदान गरेका छन् । ३० औ जन्मदिनको अवसर पारेर अर्यालले..

पुरा पढ्नुहोस् »

नायिका सञ्चिता लुईटेल जोजोलोप्पा फेशन रनवे २०१८ को शोस्टपर्स Sunday, August 19th, 2018

काठमाडौं÷ क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे २०१८’ भब्य रुपमा सम्पन्न भएको छ । यो फेशन शोमा चर्चित नायिका सञ्चिता लुईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा प्रस्तुत भएका थिए । भने एक दर्जन भन्दा बढि चर्चित मोडलहरु ¥याम्पमा निस्किएका थिए..

पुरा पढ्नुहोस् »

सुचना केन्द्र डट.कमको ५औं बर्षको अवसरमा पत्रकार सम्मान र सांगितिक साँझ सम्पन्न ।

पर्वत । प्रतिनिधी सभाका सदस्य पदम गिरीले ४२ बर्ष पछि मुलुकले नया कानुनी सहिंता निमार्ण गरेकाले आम नेपालीले चाहेको सुख शान्ति र समिद्धको युग प्रारम्भ भएको बताएका छन् । कुस्मावाट गत ०७१ सालमा सञ्चालनमा आएको सुचना केन्द्र डट.कम अनलाइनले आफ्नो ५ औं बार्षिक उत्सवको अवसरमा शनिबार आयोजना गरेको पत्रकार सम्मान तथा सांगितिक साँझा कार्यक्रममा उनले यस्तो बताएका हुन । सो अवसरमा..

पुरा पढ्नुहोस् »

रुकुमका दर्जन घर पहिरोको जोखिममा Saturday, August 18th, 2018

ज्ञानु गौतम रुकुम - रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा ९ न्यालिबजारका आधा दर्जन स्थानीयका घर पहिरोको जोखिममा रहेका वताएको छ । उक्त स्थानका कुलबिर बुढाथोकि, अतिराम बुढाथोकि , शसिराम बोहरा, गोरख बोहरा लगाएतका घर जोखिममा रहेको वडा अध्यक्ष महेश स्वर्णकारले जानकारी दिनुभयो । गए राती परेको अविरल वर्षाका कारण कुलबिर बहादुर बुढाथोकिको घर पहिरो उच्च जोखिममा परेको छ । माथिबाट..

पुरा पढ्नुहोस् »

केरलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुग्यो

काठमाडौं । भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएको हो । केरलाको पछिल्लो एक सय वर्षको इतिहासमै सबैभन्दा ठूलो बाढी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केरला सरकारले कासरगोडबाहेक सबै जिल्लामा रेड अलर्ट..

पुरा पढ्नुहोस् »

उदयपुर अदालतमा मुलुकी एेनको बारेमा छलफल Friday, August 17th, 2018

उदयपुर । जारी भएको १६५ वर्षपछि मुलुकी ऐनले काँचुली फेरेको छ । देवानी तथा फौज्दारी मुद्दासँग सम्बन्धित कानुन र कार्यविधिसमेत अब यसमा समावेश गरिँदैछ । मुलुकी एेन लागु हुने दिन जिल्ला अदालत उदयपुर र सरकारी वकिल कार्यालय उदयपुरले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मुलुकी एेनको बारेमा छलफल गरेको छ । जिल्ला अदालत परिसरमा अायोजित अन्तरक्रिया कार्यक्रममा परिवर्तित मुलुकी ऐन..

पुरा पढ्नुहोस् »

आज नागपञ्चमी पर्व मनाइँदै, नागको तस्बिर टाँसी पूजाअर्चना गरिंदै Thursday, August 16th, 2018

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुले आज नागपञ्चमी पर्व मनाउँदै छन् । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नागका..

पुरा पढ्नुहोस् »

सावित्री सुवेदीको गर्जन बलात्कारीलाई फाँसी होइन भने बलात्कारीको अंगमा आँसी Tuesday, August 14th, 2018

काठमाडौं । उनको नाम सावित्री सुवेदी । घर बारा । पहिलो अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य । अहिले उनको भूमिका सामाजिक अभियन्ता । तराईमा महिलाको हत्या हिंसाक्रम बढेपछि सामाजिक अभियानमा उत्रिएकी सावित्री सुवेदीले फेसबुकमार्फत देशभर आफ्नो सञ्जाल बनाएकी छिन् । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको अर्जुनधारा नगरपालिकामा एक महिनामा ४, ७ र ३५ वर्षका नारी बलात्कार..

पुरा पढ्नुहोस् »