समाज


यी हुन श्रीमति अकैसँग लागेको भन्दै रडले हानेर मार्ने हत्यारा श्रीमान Wednesday, May 9th, 2018

काठमाडौं । आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । महानगरिय प्रहरी अपराध महासाखाले बर्दिया गोला गाविस २ घर भएका दर्न बहादुर क्षेत्रीलाई राजधानी काठमाडौंबाट पक्राउ गरेको हो । क्षेत्रीले आफ्नी श्रीमती रेशमकला रोकायलाई रडले प्रहार गरी हत्या गरेका थिए । प्रहरी अनुसन्धानमा थाहा भए अनुसार उनले आफ्नी श्रीमती अर्को पुरुषसँग लागेको भन्दै मध्यरातमा..

पुरा पढ्नुहोस् »

सुन तस्करीकान्डः ३० अभियुक्तको बयान सकियो, बुधबारदेखि थुनछेक बहस Tuesday, May 8th, 2018

विराटनगर  । साढे ३३ किलो सुन र त्यससँग सम्बन्धित हत्या प्रकरणका ३० जना अभियुक्तहरुको बयान सकिएको छ । बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउतसँग मंगलबार बयान लिइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करी र सनम शाक्यको हत्यामा प्रहरीसहित ६३ जनालाई प्रतिवादी बनाएर गत बिहीबार जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो..

पुरा पढ्नुहोस् »

व्लड क्यानसर पीडीत आर्थर पर्वतका अर्जुन गौतम बचाऊँ अभियान|Merojilla.com

पर्वत । व्लड क्यानसर पीडीत कुश्मा नगरपालिका १४ आर्थरका अर्जुन गौतम बचाउँ अभियान सुरु भएको छ । कुश्मा ११ पकुवा सिल्मीको विश्व ज्योती मावि कक्षा नौ मा अध्यानरत उनी भरतपुर क्यानसर अस्पतालमा उपचाररर्थ छन् । उपचारमा आर्थिक समस्या भएका कारण विद्यालयले आर्थिक सहयोग अभियान संञ्चालन गरेको छ । विश्व ज्योती माविका शिक्षक,विद्यार्थीहरुले हाल सम्म २५ हजार सहयोग गरेको विद्यालयका..

पुरा पढ्नुहोस् »

पर्वतःखौलाकोट,पोखरी र बाटुलचौर पर्यटकीय क्षेत्रको रुपमा बिकास हुने ।Merojilla.com

रामकृष्ण लामिछाने पर्वत  । कुश्मा नगरपालिका १२ ठुलीपोखरीको पोखरी,बाटुलचौरको मन्दिर र कुश्मा नगरपालिका १३ खौलाको ऐतिहासीक खौलाकोट संरक्षण हुने भएका छन । समाजसेवी मेघनाथ सुवेदीको पहलमा जिल्ला समन्वय प्रमुख मनोहर वी पौडेल,जिल्ला प्राबिधीक कार्यलयका प्रमुख जग्दीश शर्मा सहितको एक टोलीले निरक्षण सहितको गुरुयोजना निमार्ण गर्न तयार भएको छ । कुश्मा १२ का वडाध्यक्ष राजेन्द्र..

पुरा पढ्नुहोस् »

मोदीका सुरक्षाकर्मी लिएर भारतीय विमान सीधै जनकपुर आयो

 जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तीनदिनपहिले भारतीय वायुसेनाको एक विमान जनकपुर आएको छ । जनकपुर विमानस्थलमा सोमबार दिउँसो भारतीय सेनाको विशेष विमान अवतरण गरेको हो । विमानमा भारतीय सुरक्षा अधिकारीहरु रहेको जनकपुरस्थित सुरक्षा स्रोतले जानकारी दिएको छ । मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मी लिएर एअरफोर्सको विमान नयाँदिल्लीबाट सीधै जनकपुर..

पुरा पढ्नुहोस् »

प्रदेश–१ का मुख्यमन्त्रीको तलब ६० हजार ९७० Monday, May 7th, 2018

विराटनर । प्रदेश नम्बर–१ को प्रदेशसभाबाट प्रदेश सरकार र प्रदेश सांसदको पारिश्रमिकसम्बन्धी विधेयक पारित भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकबाट पारित विधेयकमा मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९७०, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार रुपैयाँ तोकिएको छ । यस्तै, विधेयकमा प्रदेश सभामुखले प्रतिमहिना तलब ५३ हजार, उपसभामुखले ५० हजार, प्रमुख..

पुरा पढ्नुहोस् »

निशुल्क अगरबत्ती निमार्ण तालीम सकियो Friday, May 4th, 2018

रामकृष्ण लामिछाने पर्वत,२१ वैशाख । ३२ दिने निशुल्क अगरबत्ती निमार्ण सम्बन्धी तालीमा कुश्ममा शुक्रबार सम्पन्न भएको छ । पर्वत मिलन महिला समुहको आयोजना र सिप विकास तालीम केन्द्र पर्वतको आर्थीक सहयोगमा तालीम समपन्न भएको हो । गत चैत १५ गतेवाट सञ्चालीत तालीम आज समपन्न भएको आयोजकले जनाएको छ । कुश्मा नगरपालिका ५ र ६ का २२ जना महिलाहरुलाई तालीम सहभागी गराईएको थिए । तालीमको समापन..

पुरा पढ्नुहोस् »

पर्वतका ग्रामीण क्षेत्रका स्थानीयलाई सवारी सञ्चालनमा नआउँदाको अर्को पिडा

रामकृष्ण लामिछाने पर्वत । सवारीसाधनहरु सञ्चालनमा नआँउदा अन्य क्षेत्रभन्दा वढि ग्रामीण क्षेत्रका स्थानीयलाई पर्वतमा वढी समस्या परेको छ । पर्वत सदरमुकामा कुश्माको व्यस्त क्षेत्र शिवालय चोकमा सवारी साधन सञ्चालनान नआउँदा शून्य देखिन्थ्यो । केही निजी सवारीका साधनहरु फाटफुट मात्रमा देखिन्थे । मुख्य सडक मात्र नभएर ग्रामीण ठाउँहरुमा जाने यातायात पनि चलेन्न् । आफ्नो..

पुरा पढ्नुहोस् »

पर्वतमा अझै जातिय भेद्भाव घटेन् ।Merojilla.com

रामकृष्ण लामिछाने पर्वत । कुश्मा नगरपालिका वडा ९ को छेउखन्नामा रहेको दलित वस्तीका बासिन्दा कथीत माथील्लो जात भनिने समुदायवाट अझै पनि पडिीत छन । यहाँ बिश्वकर्मा र दर्जी जातीका १ सय पचास घरपरिवारको बसोवास छ । नगरपालिकाको मुख्य बस्ती र सदरमुकामवाट नजिक भएर पनि यहाँको समुदायको समस्या कुनै बिकट गाउँको भन्दा कम छैन । त्यहाँको एक विद्यालयमा पढने् विद्यार्थीहरु धेरै पटक जातीय..

पुरा पढ्नुहोस् »

सिन्डिकेटलाई कम्पनीवालको चुनौति, साझादेखि अन्नपूर्णसम्म संचालनमा

काठमाडौं । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै यात्रु सडक किनारामा अलपत्र परे । तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु सडकमा सवारी निकालेर सिन्डिकेटविरुद्ध सवारी साधन चलाएर चुनौति दिएका छन । अन्य निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिइरहेका छन् । विद्यार्थी मात्रै..

पुरा पढ्नुहोस् »

WE CAN DO द्वारा क्यान्सर पीडित बालिका सिम्रन गुरुङलाई बचाउ Thursday, May 3rd, 2018

इन्दु शर्मा पर्बत । फेसबुक आजकल राम्रो र नराम्रो दुबै कुरा मा प्रयोग भैइरहेको बेला आज फेरि WE CAN DO(सहयोगी हातहरु)द्वारा भरतपुर क्यान्सर हस्पिटल मा उपचारत क्यान्सर पीडित बालिका सिम्रन गुरुङ बचाउ अभियान मा सहयोग स्वरुप केही रकम नेपाल बैंक द्वारा पठाइएको छ। "करले होइन सहयोग रहर ले गरौ" भन्ने मुल नाराको साथ स्थापित भएको ग्रुपले केही समय अघि बाट विभिन्न सहयोग का कार्यक्रम गर्दै..

पुरा पढ्नुहोस् »