समाज


बागलुङ शिसाखानी मेडिकलमा मासिक रुपमा विशेषज्ञ सेवा सुरु Sunday, August 5th, 2018

कमल पौडेल बागलुङ । शिसाखानी मेडिकल हल बडिगाड गाउँपालिका वडा नं. २ हाँडिखोलाले विशेषज्ञ डाक्टर सहितको सेवा सुरु गरेको छ। मेडिकलले विरामीहरुको लागि निशुल्क सुगर परीक्षण गर्दै सो सेवाको सुरु गरेको हो। प्रत्येक महिना कम्तिमा एक विशेषज्ञ डाक्टरको सेवा दिने जनाएको मेडिकलमा शनिवार मेट्रोसिटि हस्पिटल पोखराका जनरल फिजिसियन डा. सचिन ढकाल, ल्याव टेक्नोलोजिष्ट सुमन वुढा लगाएतको..

पुरा पढ्नुहोस् »

गोसाइँकुण्ड पदमार्गमा ढुङगाले लागेर प्रेस युनियनका केन्द्रीय सदस्य सञ्जय कार्कीकी पत्नीको निधन Saturday, August 4th, 2018

रसुवा - नेपाली रेडियो नेटवर्कको सहयात्री रेडियो गुञ्जन एफएम रौतहटका स्टेशन म्यानेजर सञ्जय कार्कीलाई पत्नीशोक परेको छ । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नारायणी अञ्चल संयोजक समेत रहनु भएका कार्कीकी पत्नी नम्रता कार्कीको गोसाइँकुण्ड गएका बेला पहिरोमा परेर निधन भएको हो । रौतहट चन्द्रनिगाहपुरकी ३८ वर्षीया नम्रता कार्कीको पहिरोमा परि निधन भएको रसुवाका प्रमुख..

पुरा पढ्नुहोस् »

गुरुयोजना निमार्ण पहिलो प्राथमिकता: अध्यक्ष तिमिल्सिना Friday, August 3rd, 2018

पर्वत । विकास निमार्णले पारदर्शीता सहित ठाउँ पकड्नका लागि गुरुयोजना निमार्ण पहिलो प्राथमिकता रहेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । कुस्मा नगरपालिकाको आयोजनामा शुक्रबार कुस्ममा आयोजित कुस्मा नगरपालिका,विकास सम्भावना अवसर र चुनौती संवाद बिषयको कार्यक्रममा प्रमूख अतिथी समेत रहेका उनले यस्तो बताउनुभएको हो । सो अवसरमा बोल्दै उनले गुरुयोजना..

पुरा पढ्नुहोस् »

सन् २०२० नेपाल भ्रमण वर्ष , ५० लाख पर्यटक ल्याउने लक्ष्य

काठमाडौं । नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा निकै महत्त्वाकाङ्क्षी लाग्ने २० देखि ५० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न पर्यटकहरू न्यून सङ्ख्यामा आउने मौसममा उनीहरूलाई आकर्षित गर्ने योजना अघि सारिएको पर्यटन विभागले जनाएको छ। सोहीअनुरूप धेरै पर्यटक आउने देश भारत र चीन लगायतका देशमा नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारको काम अघि बढाइएको बताइएको..

पुरा पढ्नुहोस् »

महिलालाई अधिकार दिलाउन् पुरुषको पनि साथ चाहिँन्छ :काफ्ले Wednesday, August 1st, 2018

पर्वत । संघियता कार्यन्वयन भएसंगै स्थानीय सरकार र अधिकार स्थानीय स्तरमा गएको पनि झण्डै १५ महिनाको हाराहरीमा छ । विभिन्न क्षेत्रगत अधिकारका कार्य रगतिबिधीहरु जनप्रतिनिधिहरुले गरेका छन् । मूख्य समस्या प्राचिन समयदेखि महिला चुलोचौकोमा सिमितको अझै जिवित छ । कुश्मा नगरपालिकाको कार्यलयमा हरेक दिन अधिकांस महिला दिदि वहिनीहरु बिबिध माग लिएर आउँछन् । निवार्चनको घोषणपत्रमा..

पुरा पढ्नुहोस् »

बराचौर पर्वतमा विकाससंगै विनास । Tuesday, July 31st, 2018

पर्वत । प्राविधिक ज्ञानको ख्याल नगर्दा बिहादी बराचौर पर्वतमा सडक निमार्ण कार्यले विकास भन्दा विनास गरेको स्थानीयको गुनासो छ । सडक निमार्णको क्रम्मा लपरवाही तवरले सडक खन्दा बिजुलीका पोल मात्र नभई घरहरु समेत धरापमा परेका छन् । विकासका नाममा स्थानीय सरकारले ग्रामिण सडकहरु खन्दा अन्य भईरहेका बिकासका पुर्वाधारहरुमा असर पु¥याएको छ । हाल मात्रै निमार्ण सम्पन्न ग्रामिण सडक..

पुरा पढ्नुहोस् »

९ देखि १२ वर्षका बालिकालाई सिमाना कटाएर ‘ग्रोथ हर्मोन’सहित बेचविखन Monday, July 30th, 2018

काठमाडौं । मानव बेचविखनको मुद्दा आफैंमा भयावह विषय हो । यसको न्यूनीकरणका लागि सम्पूर्ण विश्व लागिपरेको पनि छ । तर, सन्तोषजनक प्रतिफल आउन सकेको छैन । तस्करहरुले समयअनुसार कार्यशैली परिवर्तन गर्ने भएकाले मानव बेचविखच न्यूनीकरणमा सन्तोषजनक उपलब्धि हुन नसकेको अधिकारकर्मीहरु बताउँछन् । मानव तस्करहरुले समय, परिस्थितिअनुसार कार्यशैली परिवर्तन गर्ने गर्दछन् । कहिले..

पुरा पढ्नुहोस् »

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको दाहसंस्कार गरियो

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको दाहसंस्कार गरिएको छ । बालिका पन्तको केही दिनअघि बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा शव फेला परेको थियो । घटनालाई लिएर कञ्चनपुरमा व्यापक विरोध प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले बलात्कारमा संलग्नहरुलाई पक्राउ परेर कारबाही गर्न र पीडित परिवारलाई..

पुरा पढ्नुहोस् »

पर्वतः रोकिएन नदी दोहन ।

रामकृष्ण लामिछाने । जिल्ला प्रहरीले कालिगण्डकी नदीको किनारमा शनिबार राती नदीजन्य पर्दाथ वालुवा उत्खन्न गरेको अवस्थामा २ वटा टयाक्टर १ वटा टिप्पर र १ वटा जेसीविलाई नियन्त्रणमा लिईएको छ । कुश्मा १ राजाको वगरवाट उत्खन्नमा प्रयोग ग१ख ७२१५ नम्बरको टिप्पर,ध१त ७२,ध१त ९० र नम्बर नखुलेको जेसीविलाई थप अनुसन्धानका लागि कुश्मा नगरपालिकाको कार्यलयमा बुझाईएको छ । लामो समयदेखि..

पुरा पढ्नुहोस् »

हराएको ३० वर्षपछि दाहसंस्कार

काठमाडौं । सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा । तर सत्य हो ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पु¥याएर पितृ संस्कार गरेका छन् । गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ । ‘जसरी अरु संस्कार गरिन्छ त्यस्तै नै भयो, कुशको शव बनाएर खोलामा..

पुरा पढ्नुहोस् »

कालीगण्डकीमा मोटरेबल पुल निर्माण शुरु |Merojilla.Com| Sunday, July 29th, 2018

म्याग्दी । अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ र ७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण शुरु भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टरले पक्की मोटरेबल पुल निर्माण शुरु गरेको हो । महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका..

पुरा पढ्नुहोस् »