खेलकुद


एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने Wednesday, September 19th, 2018

जाकार्ता- इन्डोनेसियाको जाकार्तामा हुने एसियन पारा खेलकुद प्रतियोगितामा ४१ ओटा देशले सहभागीता जनाउने निश्चित भएको छ । मुल आयोजक समितिका प्रमुख राजा सप्त ओक्तोहरीले दिएको जानकारी अनुसार ती देशहरुबाट कुल २८ सय ८० खेलाडीहरु सहभागी हुनेछन् । आउदो अक्टोबर ६ तारिख देखि १३ तारिख सम्म एसियन पारा खेलकुद हुने यसअघि नै तय भइसकेको थियो । उद्घाटन समारोहमा इन्डोनेसियाका मानवीय..

पुरा पढ्नुहोस् »

भुटानविरुद्धको खेलमा नेपालको जित दर्ता Friday, September 7th, 2018

काठमाडौं | बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले जित दर्ता गरेको छ । खेलमा नेपालले ४–० को फराकिलो जित दर्ता गरेको हो । बङ्गबन्धु रङ्गशालामा भएको खेलमा नेपालले १५ औँ मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै खाता खोलेको थियो । पहिलो गोल अनन्त तामाङले हेडमार्फत गरेका थिए । त्यस्तै, खेलको ७१ औँ मिनेटमा नेपालका..

पुरा पढ्नुहोस् »

जुडोमा नेपाल पराजित Thursday, August 30th, 2018

काठमाडौँ- एशियन गेम्स अन्तर्गत आजदेखि शुरु भएको जुडोमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पहिलो चरणमै पराजित भएका छन् । आज भएको पुरुष ६६ केजीमुनिको राउण्ड अफ ३२ को स्पर्धामा नेपालका श्रेष्ठ उत्तर कोरियाका किम ह्योङ अनसँग १०–० ले पराजित भए । श्रेष्ठ कोरियाली खेलाडीसँग १ मिनेट २१ सेकेण्डमै पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । यसैगरी महिला ५२..

पुरा पढ्नुहोस् »

नेपाल तेस्रो खेलमा विजयी Monday, August 27th, 2018

काठमाडौँ- एशिया कप छनोटको लागि विशेष प्रशिक्षणका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यहाँको कोल्ट्स क्रिकेट क्लबसँगको तेस्रो अभ्यास खेलमा ५ विकेटले विजयी भएको छ । टस जितेर पहिला व्याटिङ गरेको कोल्ट्सले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २१६ रनको योगफल तयार पारेको हो । कोल्टस्का लागि हसन हेवा नायकेले ५९, आयना श्रीवाडनेले ३६, मदुरा लकमलले ३१ रन तथा विश्व..

पुरा पढ्नुहोस् »

मेस्सीले अर्जेन्टिनाबाट फुटबल नखेल्ने,सन्यास मान्न नसकिने Thursday, August 16th, 2018

अर्जेन्टिना- अर्जेन्टिनाका स्टार फुटबल खलाडी लियोनल मेस्सीले अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल नखेल्ने निर्णय गरेका छन् । तर यसलाई उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको भने मान्न नसकिने बताइएको छ । अर्को महिना ग्वाँटेमाला र कोलम्बियामा हुने मैत्रीपूर्ण खेलमा भने मेस्सी खेल्ने छैनन् । अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टेभजले मेस्सीको पछिल्लो निर्णयबाट..

पुरा पढ्नुहोस् »

सोसियल मिडिया अवार्ड हुँदै Monday, August 13th, 2018

काठमाडौं । चलचित्र, बृत्तचित्र, विज्ञापन चलचित्र तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरुलाई मध्यजनर राख्दै ‘सोसियल मिडिया फिल्म अवार्ड–२०७५’ आयोजना हुने भएको छ । ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रा.लि.ले यस्तो अवार्ड गर्न लागेको हो । मुलधारका सिनेमा, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भईरहेको बेला फरक धारको अवार्डका लागि सोसियल मिडिया फिल्म अवार्ड २०७५ आयोजना..

पुरा पढ्नुहोस् »

एकदिवसीय क्रिकेटमा नेपाल पराजित Thursday, August 2nd, 2018

काठमाडौँ । नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ५५ रनले पराजित भएको छ । पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ३४ रनमा समेटियो । नेपालका लागि उप कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट सुरुवात गराएका थिए । तर २१ रनको व्यक्तिगत स्कोरमा अनिल साह आउट भएपछि नेपालको पारी धर मराउन सुरु भएको थियो । दीपेन्द्र..

पुरा पढ्नुहोस् »

नेपालद्वारा एमसीसी नौ विकेटले पराजित Monday, July 30th, 2018

काठमाडौँ | बेलायतको लर्ड्स क्रिकेट मैदानमा आज भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा ग¥यो । वर्षाका कारण २० ओभरको खेललाई ६ ओभरमा सीमित गरिएको थियो । नेपालका..

पुरा पढ्नुहोस् »

इङ्गल्याण्ड भ्रमणमा रहेको नेपाली टोली पहिलो अभ्यास खेलमा सहजै विजयी Sunday, July 22nd, 2018

काठमाडौं । इङ्गल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सहज जित निकालेको छ । कप्तान पारस खड्काले शतकीय इनिङ्स र ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरेपछि नेपालले इंग्लण्डको हैम्पसायर होग्स क्रिकेट क्लबमाथि २ सय ४३ रनको फराकिलो जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रनको विशाल..

पुरा पढ्नुहोस् »

विश्वकप फुटबलमा फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन Monday, July 16th, 2018

काठमाडौं । क्रोएसियालाई फाइनलमा ४–२ ले पराजित गर्दै फ्रान्सले बिश्वकप फुटबल २०१८ को उपाधी जितेको छ । यसअघी सन् १९९८ को बिश्वकप उपाधी जितेको फ्रान्स दोस्रो पटक बिश्व च्याम्पियन बनेको हो । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा भएको खेलमा फ्रान्सले आत्मघाती गोलमार्फत अग्रता लियो । एन्टोनियो ग्रिजमनको फ्रिकिक क्लियर गर्ने क्रममा क्रोएसियाका मारियो मान्जुकिचले..

पुरा पढ्नुहोस् »

विश्वकप फुटबल आजदेखि सेमिफाइनल शुरु Tuesday, July 10th, 2018

काठमाडौँ । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगलबारदेखि शुरु हुुने भएको छ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सेमिफाइनलमा फ्रान्स(घरेलु मैदानमा ब्राजिललाई हराई १९९८को विजेता), बेल्जियम, बेलायत(घरेलु मैदानमा तत्कालीन प..

पुरा पढ्नुहोस् »