अछाम समाचार


समाज परिवर्तनमा सामुदायिक रेडियोको अग्रणी भुमिका अकोराब अध्यक्षः खतिवडा ।Merojilla.com Tuesday, April 24th, 2018

कमल रावल, बैशाख । सामुदायिक रेडियो प्रशारक सँघ अकोराबका अध्यक्ष सुबास खतिवडले सामुदायिक रेडियोले समाज परिवर्तनमा अग्रणी भुमिका खेलिरहेको बताउनु भएको छ ।       नागरिकका दैनिक समस्यामा जोड्एिका सवाललाई रेडियो माध्यामबाट उठन गरि समाधानको बाटे रेडियोले खोजि दिएको बताउनु भयो । रेडियो रामारोशनसँग कुरा गर्दै अध्यक्ष खतिवडाले समृद्धिको ढोका प्रदेश नम्बर ७ बाट् खोलिने भएकाले..

पुरा पढ्नुहोस् »

देउवा भन्छन्ः मलाई प्रधानमन्त्री बनाउनुस, विकासको सबै जिम्मा लिन्छु Friday, December 1st, 2017

अछामः प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई एक पटक फेरि प्रधनमन्त्री बनाउन जनतासँग आग्रह गरेका छन् । कम्युनिस्ट दलहरुले विकासका नाममा सिन्को पनि नभाँचेको बताउँदै फेरि प्रधानमन्त्री भएमा आफूले देश विकासको सबै जिम्मा लिने जिकिर गरे । दुःख गरेर जारी गरिएको संविधान वाम गठबन्धनको नाममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले च्यातेर तानाशाही शासन लाद्न खोजेको आरोप लगाउँदै..

पुरा पढ्नुहोस् »

अछामका महिलाको पिडा -महिनावारी हुँदा शौचालय जान पाइदैन Sunday, November 26th, 2017

अछाम,१० मङि्सर । नन्देगडाकी १६ वर्षीया रमिता साउँदको घरमा शौचालय बनेको छ । घरका सबै सदस्य सधैं शौचालय नै प्रयोग गर्छन्, तर रमितालाइ भने महिनामा पाँचदिन शौचालय प्रयोग गर्ने अनुमति छैन । त्यसो हुनुको एउटै कारण हो उनी महिनावारी हुने गर्छिन् । महिनावारी भएको समयमा उनी घरभन्दा टाढा बनेको गोठमा बस्छिन् । त्यो समयमा उनले शौचालय प्रयोग गर्न पाउदिनन् । महिनावारी भएको समयमा..

पुरा पढ्नुहोस् »

अछाम काँग्रेसको विशाल आमसभा ,वाम गठबन्धनका १३५ कार्यकर्ता काँग्रेस प्रवेश

अछाम ,मङ्सिर १० । काँग्रेसले प्रदेश ७ को पहाडी जिल्ला अछाममा विशाल आमसभा गरेको छ । काँग्रेस केन्द्रीय सदस्य एवं निवर्तमान सांसद धनराज गुरुङले कमलबजारको उपस्थिति देखेपछि जनसागरले डाँडै ढाक्यो भनेका छन् । कार्यक्रमबाटै उनले ट्वीट गर्न समेत भ्याए । उनले ‘मुलुक हत्या–हिंसाबाट विच्छिप्त भईरहेका बेलामा नेपाली काँग्रेसले शान्ति को आव्हान गर्दा राजा ज्ञानेन्द्रले निरंकुशता..

पुरा पढ्नुहोस् »

अछाममा एक सरकारी कर्मचारिको रहस्यमय मृत्यु Friday, November 17th, 2017

रमेश रावत , अछाम मंसिर १ । अछाममा एक सरकारी कर्मचारिको रहस्यमय तरिकाले मृत्यु भयको छ । रामारोशन गाउपालिका स्थित पशु कार्यालय का नायव सुब्बा धनलाल उपाध्याय को आज बिहान ४ बजे मृत्यु भयको अछाम प्रहरी ले जनाएको छ । बिहान ३ बजेतिर एकाएक नाक बाट रगत बगेपछी उपाध्याय कि श्रीमती ले प्रहरिलाई खबर गर्नु भयको थियो प्रहरी टोलि र स्वास्थ्य कर्मी पुग्दा उपाध्याय को मृत्यु भई सकेको अछाम..

पुरा पढ्नुहोस् »

अछाममा बाम गठबन्धनको अभियान सुरु Monday, October 30th, 2017

कमल रावल अछाम १३   कात्तिक ।  बाम गठबन्धन पछि नेकपा एमाले र माओबादी केन्द्रको संयुक्त बैठक विभीन्न निर्णय गर्दै सम्पन्न भएको छ । एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकले आगामी मंसिर २१ गते हुने प्रतिनीधी र प्रदेश सभा निर्वाचनको लागी नेकपा एमाले र माओबादी केन्द्रको जिल्ला स्तरको नेतृत्वमा संयुक्त अपिल छाप्ने र त्यसको लागी कात्तिक १४ गते देखी कार्यको..

पुरा पढ्नुहोस् »

नेपाली काग्रेस अछामद्धारा १ सय २० जनाको नाम केन्द्रमा सिफारिस Thursday, October 5th, 2017

कमल रावल , अछाम , १८ असोज । नेपाली कांग्रेस अछामले प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यका लागी उम्मेद्धवारहरुको नामावली केन्द्रमा पठाएको छ । जिल्ला कार्य समिती अछामको बैठकले १ सय २० जनाको नामावलि केन्द्रमा सिफारिस गरेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यका लागी नेपाली कांग्रेस क्षेत्र नम्बर १ र २ ले जिल्ला कार्य समितीलाई सिफारीस गरी पठाए..

पुरा पढ्नुहोस् »

दसैँ बोनस नपाएको भन्दै कर्मचारीले छाडे काम, विद्युत उत्पादन ठप्प Thursday, September 28th, 2017

इलाम, १२  असोज । इलाममा दसैँ बोनस नपाएपछि हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडका कर्मचारीले बिहीबारबाट काम गर्न छाडेका छन् । ४ दशमलव २ मेगावाट विद्युत क्षमता भएको कम्पनीको उत्पादन गृहका कर्मचारीले काम छाडेपछि विद्युत उत्पादन ठप्प भएको छ । जिल्लाको इलाम नगरपालिका–१० मा रहेको हाइड्रोपावर उत्पादन गृहका कर्मचारीले दसैँ बोनस नपाएको र करार सेवा नदिएको तथा न्युन..

पुरा पढ्नुहोस् »

मुुजाबगरका ४१ होट्ल तथा पसलमा गाउपालिकाको टोलिद्धारा अनुुगमन

कमल रावल, असोज १२ अछाम । रामारोशन गाउँपालिकाको आयोजनामा मुजाबगरमा बजार अनुगमन गरिएको छ । गाउपालिकाका अध्यक्ष झकर बहादुर साउदको नेतृत्वमा गएको अनुुगमन टोलिले बजार क्षेत्रका ४१ पसलमा अनुुगमन गरेको छ । पसल पसल अनुुगमन गरि म्याद नाघेका अखाद्य बस्तु नियन्त्रणमा लिईएको छ । साथै बजार क्षेत्रमा ब्यापारिमा मुल्यमा एकरुपता नरहेकाले एकरुपता ल्याउन निर्देशन दिईएको छ । आगामि..

पुरा पढ्नुहोस् »

४ वर्ष पछी अछामको कैलासखोला जलबिद्युत केन्द्र संचालनमा Monday, September 25th, 2017

अछाम असोज ८ । नहर भत्किएर अवरुद्ध भएको ४ वर्ष पछी अछामको कैलासखोला जलबिद्युत केन्द्र संचालनमा आएको छ । जलबिद्युत केन्द्रको भत्किएको नहर र पावर हाउसमा रहेको मेसिन मर्मत गरेपश्चात बिद्युत सञ्चालनमा आएको हो । २०७० भाद्र ६ गते आएको जलबिद्युत केन्द्रको नहर भत्किएपछी समयमै मर्मत हुन नसक्दा ४ वर्षसम्म अवरुद्ध भएको थियो । लगातार ४ वर्षसम्म अवरुद्ध बिद्युत पटक पटकको ताकेता र..

पुरा पढ्नुहोस् »

कृषिलाई आम्दानी हुने पेशा बनाउन नितिगत योजनाका साथ अघि बढ्ने साँफेबगरका सरोकारवाला Saturday, September 23rd, 2017

कमल रावल, असोज ७ अछाम । कृषिलाई आम्दानी हुने पेशा बनाउन नितिगत योजनाका साथ अघि बढ्ने एक कार्यक्रमका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । ब्यावसायीक रुपमा कृषि पेशालाई अगाडी बढाउन योजनाका साथ अघि बढ्ने साफेबगर नगरपालिका क्षेत्रका सरोकारवालाले प्रतिबद्धता जनाएका हुुन । रेडियो रामारोशन अछामले संघिय प्रणाली अन्र्तगत निर्वाहमुुखी कृषिलाई कसरी मनग्य आम्दानी हुने पेशा..

पुरा पढ्नुहोस् »