अर्घाखाँची समाचार


जन्म उत्सवमा सुस्त मनस्थितिका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण Tuesday, March 6th, 2018

अर्घाखाँची । पाणिनी बहुमुखी क्याम्पसका स्ववियु सभापति लक्ष्मण खड्काले आज आफ्नो २४ औं जन्म उत्सवको अवसर पारी सन्धिखर्कमा रहेको सुस्त मन स्थिति भएका बालबालिकाले पढ्दै आएको श्री निर्मल नवज्योति सुस्त मन स्थिति बिद्यालयमा एक कार्यक्रमका बीच विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन।कार्यक्रममा मन्तव्य राख्दै खड्काले प्रकृतिले ठगेका बालबालिकालाई हौसला स्वरुप..

पुरा पढ्नुहोस् »

ग्लोवल एग्रो प्रोडक्ट अर्घाखाँचीले कुखुरा पालक किसानहरुलाई प्रशिक्षीत तालिम 

 अर्घाखाँची । ग्लोवल एग्रो प्रोडक्टले अर्घाखाँची जिल्लामा रहेको कुखुरा पालक किसानहरुलाई प्रशिक्षीत गरेको छ । कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको अर्घाखाँचीका कुखुरा पालक किसानहरुको व्यवसायिक विपकासको लागि तालिम प्रदान गरिएको हो । जिल्लाका करीव ६ दर्जन किसानहरुको सहभागीता रहेको तालिममा डा विकास पुरीले कुखुरामा लाग्ने रोग र रोकथामको विषयमा सहजीकरण गरेका थिए भने..

पुरा पढ्नुहोस् »

सापडाँडा बस दुर्घटना (अपडेट) : ८ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, ३७ को बुटवलमा उपचार हुँदै Friday, October 6th, 2017

अर्घाखाँची, २० असोज । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ३ सापडाँडामा भएको बस दुर्घटनाका गम्भीर घाइते आठ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । काठमाडौं पठाइएका धाइतेमा ५० वर्षीया गोमा बस्याल र शान्ता भुसाल, मालारानी गाउँपालिका २ का २१ वर्षीय उमेश कुवँर, ३८ वर्षीया यमकला भुसाल, तिलोतमा नगरपालिका–३ की ६७ वर्षीया भविकला भट्टराई,..

पुरा पढ्नुहोस् »

चितुवा मार्नका लागि सेना र प्रहरीको विशेष टोली परिचालन,३२ जनाको हतियार सहितको टोली Saturday, September 16th, 2017

अर्घाखाँची, ३१ भदौं ।अर्घाखाँचीमा पछिल्लो तीन वर्षमा नरभक्षी चितुवाले ८ जनाको ज्यान लिएको छ। पटक पटक चितुवाको आक्रमण परेपछि यहाँका बासिन्दा अत्यन्तै त्रसित बनेका छन्। दिउँसै चितुवाले आक्रमण गर्न थालेपछि अहिले वालवालिकालाइ विद्यालय पठाउन पनि अभिभावकले छाडेका छन। स्थानीय त्रसित बनेपछि चितुवा मार्न हतियार सहति सेना र प्रहरी परिचालन गरिएको छ। जिल्लाका विभिन्न स्थानमा..

पुरा पढ्नुहोस् »

बाँदर लखेट्दा हृदयघात भएर एक नेताको मृत्यु Monday, August 14th, 2017

अर्घाखाँची ३० साउन । मालारानी गाउँपालिका वडा नम्बर ६ मेहेलपानी बस्ने नेकपा मसालका नेता जंगबहादुर थापाको बाँदर लखेट्ने क्रममा ज्यान गएको छ । बाँदर लखेटिरहँदा हृदयघात भएर उहाँको ज्यान गएको हो । घर नजिकै बाँदर लखेट्ने क्रममा हृदयघात भई ६४ वर्षको उमेरमा उहाँको निधन भएको स्थानीय बासिन्दाले बताएका छन् । थापा लामो समयसम्म राजमो जिल्ला समिति अर्घाखाँचीको उपाध्यक्ष पदमा रहेर..

पुरा पढ्नुहोस् »

स्ववियु पाणिनी क्याम्पसद्धारा दर खाने कार्यक्रम Friday, August 11th, 2017

सन्धिखर्क, २७ श्रावण । स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बुहुमुखी क्याम्पस अर्घाखाँचीको आयोजनामा तिज विशेष दरखाने कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर राखेको दरखाने कार्यक्रममा २०० जना अध्ययनरत विद्यार्थी, क्याम्पसमा अध्यापन गराउनुहुने प्रध्यापक, पत्रकारहरुको उपस्थित रहेको थियो । स्वतन्त्र विद्यार्थी युनियनका सभापती लक्ष्मण..

पुरा पढ्नुहोस् »

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान

बल्कोट, अर्घाखाँची ,२७ श्रावण । अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिकाको बल्कोट स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले एक एम्बुलेन्स प्रदान गरेको छ । बल्कोट, केरुंगा, छत्रगञ्व, चिदिका, पाली, वांङ्लावाट दैनिक करिव ७० ( ८० जना विरामी आउने गरेको स्वास्थ्य केन्द्रमा आकस्मिक, रेफरल तथा असक्त विरामीहरुका लागि एक..

पुरा पढ्नुहोस् »

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता Saturday, May 20th, 2017

अर्घाखाँची ६ जेठ । स्थानीय तह दोस्रो चरणको निर्बाचनको मिति नजिकिए सङ्गै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता दिन थालेको छ । जस अन्तरगत आज राष्ट्रिय जनमोर्चा भुमिकास्थान(सन्धिखर्क सम्पर्क समितिको भेला सन्धिखर्कमा सम्पन्न भएको छ । विभिन्न पेशा,ब्याबसायको शिलशिलामा सन्धिखर्कमा बसोबास गर्ने राष्ट्रिय जनमोर्चाका समर्थकहरुको उपस्थितिमा सम्पन्न भएको..

पुरा पढ्नुहोस् »

अर्घाखाँचीमा भिरबाट लडेर एकजनाको मृत्यु Saturday, May 13th, 2017

अर्घाखाँची ३० बैशाख  । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका –७ अडगुरीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । अडगुरी निवासी दलकुमारी मर्साइको आज बिहान घुम्टी नजिकैको जङ्गलमा बिसाइराखेको सल्लीपुरालको भारी बोकी घर जाने क्रममा रिङ्गटा लागि भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभएको छ..

पुरा पढ्नुहोस् »

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अक्टोबर क्रान्ति धातिवाङ्गमा Tuesday, March 7th, 2017

जितेन्द्र खत्रि अर्घाखाँची २४ फागुन  । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संचालन गरेको अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान अन्र्तगत धातिवाङ्ग गा.वि.स.मा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका नेता देवी भुसालको अध्यक्षता र धन बहादुर जि.एम.को संचालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा राप्ती लुम्बिनी क्षेत्रीय उपाध्यक्ष तथा टोली..

पुरा पढ्नुहोस् »

अखिल नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष थापालाई मातृशोक Thursday, January 26th, 2017

अर्घाखाँची १३ माघ  ।  अखिल नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र बहादुर थापालाई मातृशोक परेको छ ।हम्शपुर ४ अर्घाखाँची निवासी राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य समेत रहनुभएका थापाकी आमा तथा राष्ट्रिय जनमोर्चा्कि सक्रिय सदस्य जाल्पा देवी थापाको गएराती ९१ नब्बे बर्षको उमेरमा निधन भएपछि उहाँ मातृशोकमा पर्नुभएको हो । साबिकको किमडाडा गाविसको गोलखाडामा..

पुरा पढ्नुहोस् »