ओखलढुंगा समाचार


दर्ता बिना बोर्डिङ स्कुल चलाउने नेता र प्रध्यानाध्यापक विरुद्ध मुद्दा दर्ता Monday, June 18th, 2018

ओखलढुंगा – ओखलढुंगामा दर्ता बिनै बोर्डिङ स्कुल चलाउने  दुईजना विरुद्ध मुद्दा दर्ता भएको छ । सिद्धिचरण नगरपालिका वडा नम्बर २ निसंखे बजार नजिकै दर्ता बिनै गुरुकुल एकेडेमी नामको बोर्डिङ सञ्चालन गर्ने सञ्चालक बलराम कट्वाल र स्कुलका प्रध्यानाध्यापक विरुद्ध परेको उजुरीपछि पक्राउ गरेर मुद्दा दर्ता भएको छ । दर्ता नै नगरी स्कुल सञ्चालन गरेर ठगी गरेको आरोपमा उजुरी परेपछि..

पुरा पढ्नुहोस् »

१५ लाख उठाएको १० बर्ष भयो एम्बुलेन्स आएन् Wednesday, September 6th, 2017

जिवराज बख्रेल,ओखलढुंगा २१ भाद्र  । एम्बुलेन्स खरीदको उद्यस्य सहित १० बर्ष अघि ओखलढुंगा जिल्लाको कुवापानी बेसी(बाटर चौरमा) महायज्ञ मार्फत संकलन गरिएको रकम दुरुपयोग भएको छ। हालको लिखु गाउँपालिका १,२,३ अथात साघुटार माथिको लिखु बेल्ट्को आसपासका क्षेत्र लाई लक्षित गरेर एम्वुलेन्स संचानल गर्ने भन्दै महायज्ञ लगाइएको थियो । महायज्ञ बाट संकलन भएको १५ लाख रकम दुरुपयोग भएको हो ।..

पुरा पढ्नुहोस् »

ओखलढुंगाको पात्लेमा शैक्षिक सुदृढीकरणको लागि अन्तक्र्रिया Thursday, January 5th, 2017

ओखलढुंगा  २१ पुस  । यहाँस्थित पात्ले गाविसको शैक्षिक अवस्था सुदृढीकरणका लागि ‘उपायहरु खोजी गर्न’ बृहत अन्तक्र्रिया आयोजना हुने भएको छ । गाविस भित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यपकहरुको भेलाले यस्तो निर्णय गरेको हो । यही पौष महिनाभित्र पात्ले मावि पात्लेले आयोजना गर्ने अन्तक्र्रियामा शिवालय मावि छेर्मादिङले ‘शैक्षिक सुधार कार्यपत्र’ पेश गर्ने..

पुरा पढ्नुहोस् »

ओखलढुंगामा महिलाहरु हराउने क्रम बढ्दो Thursday, November 3rd, 2016

जनक ताम्राकार ओखलढुंगा  १८ कात्तिक ।  पछिल्लो समय ओखलढुंगामा महिलाहरु हराउने क्रम बढ्दो रुपमा पाइएको छ । विगतका बर्षहरुको तुलनामा यस बर्ष महिला हराउनेको संख्यामा दोब्बर बृद्धी भएको पाइएको हो । केहि समय यता जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा महिला हराएका निवेदन ह्वात्तै बढेका छन । जिल्ला प्रहरी कार्यलयल ओखलढुंगाको तथ्याकं अनुसार गत आर्थीक बर्ष २०७२ र७३ को अनुपातमा यस चालु..

पुरा पढ्नुहोस् »

ओखलढुंगा कारागारभित्रै कैदीको विवाह (दश तस्विर सहित) Thursday, June 2nd, 2016

पूर्णप्रसाद न्यौपाने ओखलढुंगा २० जेठ ।   जिल्ला कारागार शाखा ओखलढुंगामा बुधबार दिउँसो चहलपहल अलि बेग्लै थियो । कारागारको मुख्य कम्पाउण्डभित्र नयाँ मानिसहरु पनि फाट्टफुट्ट देखिन्थे । सहायक प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी प्रमुख,पत्रकारहरु निकै हतार हतारमा कारागार परिषरमा पुगे । केहिबेरमा नै सामान्य विवाह मण्डपको झल्को दिने टेवल र कुर्सि मिलाईयो । त्यस बेला सम्म..

पुरा पढ्नुहोस् »

आठ वर्षदेखि ओखलढुङ्गा – खोटाङ जोड्ने पुल नबन्दा विभाग घेराउ Sunday, February 7th, 2016

ओखलढुङ्गा २४ माघ । ओखलढुङ्गा–खोटाङ जोड्ने जयरामघाटस्थित दूधकोशी नदीको पुल निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि सम्पन्न हुन नसकेको भन्दै सांसद सहितको समूहले आज सडक विभाग घेराउ गरेको छ । खोटाङका सांसदद्वय पाँचकर्ण राई र विशाल भट्टराई एवम् पूर्व जिविस सभापति परशुराम कार्कीको नेतृत्वमा आएको पीडित स्थानीयवासीको समूहले चाकुपाटस्थित विभागमा धर्ना दिएको हो । कार्यालय समय सुरु..

पुरा पढ्नुहोस् »

होटल ब्यबसायी संघ ओखलढुगांको पहिलो साधारणसभा सम्पन्न Friday, October 9th, 2015

पूर्णप्रसाद न्यौपाने ओखलढुंगा असोज २२ । होटल ब्यबसायी संघ ओखलढुगांको पहिलो साधारण सभा आज सम्पन्न भएको छ । संघले स्थापना तथा आधिकारीक दर्ता भएको एक महिना पुरा नहुँदै आज पहिलो साधारण सभा गरेको हो । सम्पन्न साधारण सभाले केहि समय अघि गठित तदर्थ समितिलाई पूर्णता दिएको छ । व्यापक छलफल र परामर्श पछि सह सचिवमा कविता चौलागाई मनोनयन गर्दै तदर्थ समितिलाई साधारण सभाले पूर्णता दिएको हो..

पुरा पढ्नुहोस् »

ओखलढुंगाका सभाषद्हरु भेटघाटमा व्यस्त चियापान कार्यक्रम आयोजनामा समेत होडबाजी Saturday, September 26th, 2015

पूर्णप्रसाद न्यौपाने ओखलढुंगा ९  असोज - संविधान निर्माणको खुसीयाली मनाउँदै ओखलढुंगाका सभाषद्हरु जिल्लाबासीसँगको भेटघाटमा व्यस्त भएका छन् । संघिय लोकतान्त्रीक संविधान बोकेर गृह जिल्ला आएका सभाषद्हरु ६५ वर्ष लामो प्रतिक्षा पछि संविधानसभाबाट संविधान जारी गर्न सफल भएको भन्दै जिल्लाबासी संग खुशियाली मनाउन व्यस्त भएका हुन् । सभासदहरु यज्ञराज सुनुवार,रामहरि..

पुरा पढ्नुहोस् »

ओखलढुंगामा एक महिलाद्धारा झुण्डीएर आत्महत्या Saturday, April 11th, 2015

नारायाण श्रेष्ठ ओखलढुंगा २८ चैत्र । ओखलढुंगामा  एक महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन् । जिल्लाको कटुन्जे गाविस वार्ड न १ बस्ने ५० बर्षिय पुर्णमाया सार्कीले आफ्नै घरको निदालमा डोरिले पासो लगाई झुण्डीएर आत्महत्या गरेकी हुन । वेलुकि करिब ७ वजे तिर घरमा कोहि नभएको बेला सार्की ले आत्महत्या गरेको मृतकका जेठो छोरा नेत्रबहादुर सार्कीले बताएका छन । आत्महत्याको कारण भने..

पुरा पढ्नुहोस् »

एमाले ओखलढुंगा ईन्चार्जमा यज्ञराज सुनुवार चयन Monday, March 30th, 2015

पूर्णप्रसाद न्यौपाने/ओखलढुंगा,चैत १६ गते । नेकपा एमालेले कार्यविभाजनको अन्तिम टुंगो लगाएसंगै एमाले ओखलढुंगा ईन्चार्जमा यज्ञराज सुनुवार चयन भएका छन् । एमाले भित्रको लामो विवादपछि टुंगीएको कार्यविभाजनमा ओखलढुंगा क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित सभाषद् समेत रहनुभएका सुनुवारलाई जिल्ला ईन्चार्जको जिम्मेवारी प्रदान गरेको हो । चैत्र ८ देखि ११ गते सम्म बसेको एमाले..

पुरा पढ्नुहोस् »

ओखलढुंगामा १ सय २४ जनाको आँखा शल्यक्रृया Tuesday, March 24th, 2015

पूर्णप्रसाद न्यौपाने ओखलढुंगा चैत्र १० /ओखलढुंगामा १ सय २४ जना मोतीयाविन्दुको समस्या भएकाको आँखा शल्यक्रृया गरिएको छ । सदरमुकाममा आईतबार र सोमबार दुईदिन सम्म सञ्चालीत शिविरमा उनिहरुको आँखा शल्यक्रृया गरिएको हो । यस अघि जिल्लाका विभिन्न स्थानमा सञ्चालीत घुम्ती शिविरबाट छानीएका र अन्य सर्वसाधारणलाई लक्षीत गरेर आयोजना गरिएको दुई दिने आँखा शिविरमा लक्ष्य भन्दा बढि..

पुरा पढ्नुहोस् »