कञ्चनपुर समाचार


काठमाडौं मोह त्याग गर्न नसक्दा सुप विश्वविद्यालय धरायसी हुदैं Wednesday, February 7th, 2018

भास्कर के.सी. कञ्चनपुर  । सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार सघर्ष समितिले विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । लामो समयदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक लगायतका क्षेत्रमा देखिएको समस्या एवं गतिरोधको अन्त्य गर्न क्रियाशील प्राध्यापक संघ संगठनहरुले आन्दोलन गर्न बाध्य भएको हो । विभिन्न समयमा केन्द्रीय क्याम्पसमा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा कञ्चनपुर पुगे Saturday, January 13th, 2018

कञ्चनपुर २९ पुस  । प्रधानमन्त्री शेरबहादुर देउवाले भीमदत्त नगरपालिका वढा नम्बर ६ का नेपाली कांग्रेस वडासभापति नारायणदत्त भट्टलाई श्रद्धाञ्जलि दिन शनिबार बुद्द एयरबाट यहाँ आइपुगेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले स्वर्गीय भट्टको घरमा पुगेर शोकसंतप्त परिवारप्रति संवेदना व्यक्त गरे । सभापति देउवाले पार्थिव शरिरमा पार्टी भण्डा ओडाउँदै..

पुरा पढ्नुहोस् »

कञ्चनपुरमा दुई राप्रपाले काँग्रेसलाई सहयोग गर्ने घोषणा Sunday, November 12th, 2017

भीमदत्तनगर, २६ कात्तिक आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) कञ्चनपुरले नेपाली काँग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारलाई निर्वाचनमा मतदान गरी सहयोग गर्ने घोषणा गरेका छन् । तीन दलले शनिबार साँझ भीमदत्तनगरमा संयुक्त पत्रकार सम्मेलन गरी कञ्चनपुरमा नेपाली काँग्रेससहित..

पुरा पढ्नुहोस् »

ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु Saturday, November 11th, 2017

कन्चनपुर, २५कात्तिक । कन्चनपुरको बेलौरी नगरपालिकामा ट्याक्टरको ठक्करबाट शनिबार एकजनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका–७ टेडियास्थित बेलौरी–दैजी हुलाकी राजमार्गमा काम गर्दै गरेका रुपन्देही जिल्ला देवदह नगरपालिका–२ का ४० वर्षीय बसन्त ढुंगानाको मृत्यु भएको हो ।सडक निर्माण सामग्री ओसार्दै गरेको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका ढुंगानाको प्राथमिक..

पुरा पढ्नुहोस् »

ञ्चनपुरको दक्षिणी क्षेत्रमा सर्पको बिगबिगी बढेपछि स्थानीय त्रसित, एन्टीस्नेक भेनमको अभाव Wednesday, October 25th, 2017

कञ्चनपुर,८  कात्तिक  । ञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले बताए । उनका अनुसार कात्तिक २ गते लक्ष्मी पूजाको दिन गाउँपालिका–२ गौरीटोल निवासी २५ वर्षीया शारदा थापाको सर्पको..

पुरा पढ्नुहोस् »

आफ्नै जमिन खनजोत गर्न पाइँदैन :सीमा क्षेत्रका नेपालीको पीडा Monday, October 23rd, 2017

कञ्चनपुर, ६ कात्तिक  । कञ्चनपुरको महाकाली नगरपालिका–८ सुन्दरनगरका बिरबल गुरुङ नेपाल भारत सीमा क्षेत्रमा बसोबास गर्छन् ।  बाजेका पालादेखि गुरुङ सीमा क्षेत्रमा बसोवास गर्दैआएका छन् । झण्डै पाँच दशकदेखि गुरुङको परिवार सुन्दरनगरमा बस्दैआएको छ । गोरखापत्रमा समाचार छ । महाकाली र जोगबुढा नदी पारिको गाउँ सुन्दरनगरमा बिरबल गुरुङ जस्तै डेढ सय परिवार पीडैपीडामा बाँच्न विवश छन्..

पुरा पढ्नुहोस् »

बहुलाहा कुकुरले टोकेको गाईको दूधखाने दशजना उपचारमा Wednesday, October 4th, 2017

कञ्चनपुर, १८ असोज । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूली कटानका बहुलाहा कुकुरले टोकेको गाईको दूध खानेहरु मंगलबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका छन् । स्थानीय दिवान धामीको गाई बहुलाहा कुकुरले टोकेको दोस्रो दिन मरेपछि दूध खानेहरु अस्पतालमा उपचारका लागि पुगेका हुन् । बहुलाहा कुकुरले टोकेपछि गाईको दूध १० जनाले खाएका थिए । गाई मरेपछि मात्रै धामीले..

पुरा पढ्नुहोस् »

भन्सार छली गरी ल्याइएका सामान बरामद, एक जना व्यापारी प्रहरी नियन्त्रणमा Sunday, September 17th, 2017

कञ्चनपुर, असोज १ । दशैं नजिकिएसँगै सीमा नाकाबाट चोरी निकासी गरी अवैध रुपमा सामान ल्याउने गिरोह सक्रिय हुन थालेका छन् । यसै क्रममा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर झलारी सडकखण्डबाट लाखौं मूल्य बराबरका मालसामान प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल भन्सार तथा राजश्व गुल्म गड्डाचौकीको टोलीले विशेष सुराकीका आधारमा शनिबार साँझ भन्सार..

पुरा पढ्नुहोस् »

विद्यार्थी हत्याकाण्डको विवाद चर्किँदा कञ्चनपुरमा कर्फ्यु,आक्रोशित भिडले कच्ची गोठमा आगलागी Friday, September 15th, 2017

कञ्चनपुर भदौ ३० । कञ्चनपुरका बालक तिकल चन्दको हत्याकाण्ड विवाद चर्किएको छ । भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित महाकाली जनसेवा माविमा अध्ययनरत चन्द हत्याको विरोधमा पीडित पक्षले पीडक आषिश अधिकारीको गोठमा आगजनी गरेका छन् । आज पीडित लगायत स्थानीयले अधिकारीको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ । आक्रोशित भिडले एक्कासी कच्ची गोठमा आगो लगाएपछि गोठ जलेर पूर्णरूपमा नष्ट भएको..

पुरा पढ्नुहोस् »

जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने Wednesday, August 30th, 2017

कञ्चनपुर भाद्र १४ । कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी अब सामुदायिक विद्यालयमा पढने भएका छन् । सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाइ शिक्षाको गुणस्तर खस्कन नदिनका लागि यो अभियान सञ्चालन गरिएको हो ।   नगरपालिकाले नीति तथा कार्यक्रममै राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जननिर्वाचित प्रतिनिधि..

पुरा पढ्नुहोस् »

प्रहरीद्धारा प्रहरीको हत्या Sunday, August 27th, 2017

कञ्चनपुर, ११ भदौ । कञ्चनपुरको महेन्द्रनगरमा गत बुधबार मृत अवस्थामा भेटिएका भन्सार गुल्म गड्डाचौकीमा कार्यरत २४ वर्षीय सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्या उनकै सहकर्मीले गरेको खुलासा भएको छ । हत्यापछि पक्राउ परेका ६ जना र अन्य शंकास्पद व्यक्तिसँग गरिएको अनुसन्धानपछि सहकर्मी भानबहादुर विष्टले हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको छ । भीमदत्तनगर नगरपालिका–६..

पुरा पढ्नुहोस् »