कपिलवस्तु समाचार


समाजमा हुने अवान्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य गर्नुपर्दछ उपाध्यक्ष कुवर  Saturday, August 18th, 2018

कपिलवस्तु - अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवरले समाजमा हुने अवान्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । मुलुकमा दिन प्रतिदिन बलत्कार,लैङ्गिक हिंसा,चोरी जस्ता अपराधिक गतिबिधि हुनुमा केहीहद सम्म बेरोजगारीले पनि साथ दिएको छ, उपाध्यक्ष कुंवरले भन्नुभयो यसको निराकरणको निम्ती देशको बुर्जुवा शिक्षा प्रणालीलाई परिमार्जन गरि..

पुरा पढ्नुहोस् »

राजा शुद्धोधनको दरबारको मुख्य भाग फेला पार्न चौथो पटक उत्खनन् सुरु Wednesday, January 10th, 2018

कपिलवस्तु, २६ पुस । कपिलवस्तुको तिलौराकोटस्थित बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबारको मुख्य भाग फेला पार्न चौथो पटक उत्खनन् सुरु गरिएको छ । पुरातत्व विभागले भौगर्भिक सर्वेक्षण तथा अन्वेषण गरेपछि उत्खनन् सुरु गरिएको हो । उत्खननबाट तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले जानकारी दिए । जापानी नागरिक..

पुरा पढ्नुहोस् »

कपिलवस्तुका दुईजना महिला बेपत्ता, दुवैका पति वैदेशिक रोजगारीमा Wednesday, January 3rd, 2018

कपिलवस्तु, १९ पुस । यहाँ एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् । बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर २४ गतेदेखि र भलवाड घर भएकी राधा नेपाली परियार पुस ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । अर्घाखाँची गौचौर माइती घर भएकी गुरुङ मंसिर २४ गतेदेखि बेपत्ता भएकी..

पुरा पढ्नुहोस् »

चाउचाउ बनाउने मेसिनमा बेरिएर कपिलबस्तुमा एक मजदुरको मृत्यु Monday, October 16th, 2017

कपिलबस्तु, ३० असोज । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६,गोबरीस्थित क्यापिटल फुड प्रालिको चाउचाउ बनाउने मेसिनमा बेरिएर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा थुमुवा गाउँका १७ बर्षे सुरेश भुज छन् । बत्ती गएको समयमा गएराति मेसिन सफाई गरिरहेका बेला एक्कासी मेसिन चलेपछि भुज बेरिएको प्रहरीले जनाएको छ । केही महिनाअघि मात्र सञ्चालनमा आएको चाउचाउ उत्पादन गर्ने सो उद्योगमा..

पुरा पढ्नुहोस् »

माओवादीको ईतिहास मेटिदै, चुनाव पछि एमालेमा बिलय हुने :नेतन यादव Thursday, October 12th, 2017

रुपन्देही, २६ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनले माओवादी केन्द्र एमालेमा विलयको संभावना बढेको बताउनुभएको छ । रुपन्देहीको गैडहवामा भएको कार्यक्रममा उहाँले चुनावपछि माओवादी केन्द्रको एमालेसँग पार्टी एकता होइन उसको हैसियत अनुसार विलय हुने बताउनुभयो । उहाँले राजपा र संघीय समाजवादी फोरम नेपालबिच चुनावी गठबन्धन निश्चित भइसकेको..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर र ट्रकले ठक्कर दिँदा कपिलवस्तुमा दुई जनाको ज्यान गयो Sunday, September 17th, 2017

कपिलवस्तु, असोज १ । छुट्टा छुट्टै घटनामा आइतबार कपिलवस्तुमा दुई जनाको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका–४ झुंगामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय ३५ वर्षका बिथैया चौधरीको ज्यान गएको छ । त्यस्तै बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । स्थानीय वर्ष ५५ का भक्तिराम चौधरीको ट्रकले ठक्कर दिँदा ज्यान गएको हो..

पुरा पढ्नुहोस् »

कपिलवस्तुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु Friday, September 15th, 2017

कपिलवस्तु, भदौ ३० । कपिलवस्तुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ । पूर्व—पश्चिम महेन्द्र राजमार्गको बुद्धभूमि नगरपालिका–२ बडहरामा पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ११३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प ८६०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दाङ जिल्ला साविक गोवरडिया–८ बस्ने वर्ष ३८ का भक्ति चौधरीको मृत्यु..

पुरा पढ्नुहोस् »

कपिलवस्तुको खोलामा डुबेर २ जना युवतीको ज्यान गयो Sunday, September 10th, 2017

कपिलवस्तु, २५ भदौ  । जिल्लाको यशोधरा गाउँपालिका वडा नं. २ का दुई जना युवतीहरुको स्थानीय खोलामा डुबेर ज्यान गएको  छ । ज्यान जानेहरुमा  ३३ वर्षकी इन्द्रावती यादव र १५ वर्षकी रीमा कोहार रहेको प्रहरीले जनाएको छ । कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला डुबेर ज्यान गएको हो । खोलामा रीमा कोहार घाँस काट्दै गर्दा खसेर डुब्न थालेपछि उनलाई बचाउन खोज्दा इन्द्रावती यादवको पनि डुबेर..

पुरा पढ्नुहोस् »

डेनमार्कमा कपिलवस्तुका विष्णु पौडेलको उपचारका क्रममा मृत्यु Thursday, May 25th, 2017

                                        डेनमार्क  ।  डेनमार्कमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । झण्डै १० वर्षदेखि सपरिवार डेनमार्कमा बस्दै आएका कपिलवस्तुका विष्णु पौडेलको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो । ब्रेन क्यान्सरको उपचार गराइरहेका पौडलेको उपचारकै क्रममा मृत्यु भएको भन्दै एनआरएनए डेनमार्कका पूर्वअध्यक्षद्धय मोहनराज मीश्र तथा दिपक सापकोटाले दुःख व्यक्त गरेका..

पुरा पढ्नुहोस् »

रुपन्देहीको सिटिमा शुरु भयो निःशुल्क डायलाइसिस सेवा Friday, January 6th, 2017

लुम्बिनी पोस्ट भैरहवा, २२ पुस । रुपन्देही सदरमुकाम भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पीटल प्रालिले मृर्गौला रोगीहरुका लागि निःशुल्क डायलाइसिस सेवा दिने भएको छ । उक्त डायलाइसिस सेवा मृगौला रोग बिषेषज्ञ डा. सुवोध कुमार पाण्डेयको प्रत्यक्ष निगरानीमा गरिने छ । डा. पाण्डेय विगत १२ वर्ष देखी यस मृगौला तथा डायलाइसिस क्षेत्रमा कार्यरत हुनु हुन्छ । निःशुल्क मृगौला डायलाइसिसका..

पुरा पढ्नुहोस् »

कपिलवस्तुको लक्ष्मीनगर नाकामा गोली चल्यो, दुई प्रहरी हवल्दार घाइते Thursday, December 29th, 2016

कपिलवस्तु १४ पुस। कृष्णनगर भन्सार नाका नजिकैको लक्ष्मीनगर नाकामा आज अपरिचित व्यक्तिले चलाएको गोलीबाट दुई प्रहरी घाइते भएका छन् । भन्सार क्षेत्र नजिकको सो दशगजा क्षेत्रमा गोली चल्दा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा एयरगनको गोली जस्तो देखिने छर्राहरु भेटिएको र एयरगनको गोलीबाट..

पुरा पढ्नुहोस् »