कास्की-समाचार


गन्डकी प्रदेशमा ‘हेलो मुख्यमन्त्री’ कलसेन्टर सुरु Tuesday, August 21st, 2018

पोखरा । गन्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा ‘हेलो मुख्यमन्त्री’ कलसेन्टर सुरु गरेको छ । मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले कक्षको सोमबार पोखरामा उद्घाटन गरेका हुन् । सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न प्रदेश सरकारले कलसेन्टर सुरु गरेको हो । हेलो मुख्यमन्त्रीले तत्काल सर्वसाधारणका गुनासा सम्बन्धित निकायमा..

पुरा पढ्नुहोस् »

रत्न मन्दिर खुलाउने प्रदेश सरकारको तयारी Wednesday, August 15th, 2018

माधब पराजुली,पोखरा प्रदेश सरकारले पोखरामा रहेको रत्न मन्दिर लाई संग्रालय बनाएर पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेश सरकारले पोखराको लेकसाईडमा रहेको रत्न मन्दिर र हिमागृह सर्वसाधारणको लगी खुल्ला गर्ने तयारी गरेको हो । नेपाल ट्रष्ट मातहतमा रहेका रत्न मन्दिर र हिमागृह लाई केन्द्रिय सरकार सँग छलफल गरी पर्यटकका लागी खुल्ला गर्ने तयारी भईरहेको..

पुरा पढ्नुहोस् »

कोइराला परिवार द्धारा जन्मदिनको अवसरमा ६० जना बटुकलाई भोजन प्रदान Wednesday, August 8th, 2018

[caption id="attachment_63322" align="alignright" width="300"] बेदान्त कोइराला[/caption] पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १, भिमकाली पाटनमा रहेको संस्कृत माविमा रहेको गुरुकुल आश्रममा आवासिय रुपमा अध्ययन गर्ने ६० जना  बटुकहरुलाइ  आफ्नो सुपुत्र   बेदान्त कोइरालाको जन्मदिनको  अवसर पारेर पोखरा लेखनाथ महानगरपालिका ०४ निवासी  कोइराला परिवारले भोजनको  लागि  गराउनु भएको छ । कार्यक्रममा बोल्दै इनु कोइरालाले ..

पुरा पढ्नुहोस् »

पौडेल समाजसेवामा , गुरुकुल आश्रम ६० बटुकलाई भोजन गराए Monday, August 6th, 2018

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १, भिमकाली पाटनमा रहेको संस्कृत माविमा रहेको गुरुकुल आश्रममा आवासिय रुपमा अध्ययन गर्ने वटुकहरुलाई एक दिनको भोजन सहयोग गर्ने दाता दिन प्रतिदिन आकर्षित हुँदै आएका छन् । श्रावण  सोमबार आफ्नो सुपुत्रीको जन्मदिनको  अवसर पारेर कुश्मा नगरपालिका २ खुर्कोट निवासी  हाल दाङ बसोबास गर्दै आएका रबीन्द पौडेलले आवासिय रुपमा अध्ययनरत ६० जना..

पुरा पढ्नुहोस् »

पोखरा : संस्कृत माविका आवासिय विद्यार्थीलाई भोजन Saturday, August 4th, 2018

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १, भिमकाली पाटनमा रहेको संस्कृत माविमा आवासिय रुपमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक दिनको भोजन सहयोग गर्ने दाता दिन प्रतिदिन आकर्षित हुँदै आएका छन् । शनिबार सञ्चारकर्मी कमल वराल र उनकी धर्मपत्नीले आवासिय रुपमा अध्ययनरत ४० जना भोजनलाई भोजन प्रदान गरेका थिए । वरालले आगामी दिनमा सहयोगलाई निरन्तरता दिदैं विद्यालय र..

पुरा पढ्नुहोस् »

सपिङ महल निर्माण गरेरै भएपनी सरकारले व्यवसाय गर्न दिन्छःमन्त्री लम्साल

माधब पराजुली पोखरा । गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले व्यवसाय गर्न खोज्नेहरु लाई सपिङ महल निर्माण गरेरै भएपनी राज्यले व्यवसाय गर्ने अवसर दिने बताउनुभएको छ । शनिवार शर्वेश्वर व्यवसायी समितिको सातौँ साधारणसभा लाई सम्बोधन गर्दै मन्त्री लम्सालले जनतालाई लाभ दिने कुरा सरकारको प्राथमिकतामा रहेको भन्दै व्यापार गर्न खोज्नेहरु लाई सपिङ महल..

पुरा पढ्नुहोस् »

सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार Sunday, July 29th, 2018

पोखरा- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोेकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान–२०७४ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई आज सम्मान गर्दै उहाँले साना लगानीका..

पुरा पढ्नुहोस् »

जनजाति अगुवा भन्छन्– गण्डकी प्रदेशलाई मान्दैनांै Saturday, July 28th, 2018

धनन्जय बुढा काठमाडौं १२ साउन । आदिबासी तथा जनजाति अगुवाहरुलाई जबरजस्त प्रदेश नम्बर ३ को नाम गण्डकी राखिएको बताउँदै आफूहरु नमान्ने बताएका छन् । उनलेहरुले सरकारले दुई तिहाई बहुमतको दम्भ देखाउँदै जनजाति आन्दोलनविरुद्ध ३ नम्बर प्रदेशको नामाकरण गरेको धारणा राखे । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य सिताराम तामाङले वर्तमान ओली सरकारको दुई तिहाइको दम्भलाई..

पुरा पढ्नुहोस् »

वीपीका उपन्यास पनि प्रेरणा हुन् अनूसरण गरौं – लक्ष्मी पाण्डे Sunday, July 22nd, 2018

काठमाडाैं । साहित्यमा मनोविश्लेषणवादी र अस्तित्ववादी स्रस्टाका रूपमा विश्वेश्वरप्रसाद कोइरालाको गरिमामय अद्वितीय स्थान छ। वहुआयामिक प्रतिभाशालि, युग व्यक्तित्व,देशप्रेमी, एसियाका तारा,विशिष्ट राजनेता विश्वश्वरप्रसाद कोइरालाले नविन रूपरचना,फरक मानव चिन्तन र विविध मुल्यमान्यतालाई आफ्ना रचना मार्फत औपन्यासिकतामा ढाल्नु भएको छ। विश्वेश्वरप्रसाद कोइराला (वि.सं...

पुरा पढ्नुहोस् »

तोकिएको समयमा नै पोखरा विमानस्थल निर्माण सकिनुपर्छ : प्रधानमन्त्री Thursday, July 19th, 2018

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन ।” प्रधानमन्त्री ओलीले विमानस्थलका लागि थप..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको गण्डकी प्रदेशसभामा गर्ने संबोधन कांग्रेसले अवरोध गर्ने Wednesday, July 18th, 2018

पोखरा । बिहीबार गण्डकी प्रदेशको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । पोखरा विश्वविद्यालयको सिनेटर बैठक र संसदमा पनि सम्बोधन गर्ने गरी प्रधानमन्त्री पोखरा आउन लागेका नेकपाले जनाएको छ । तर, प्रधानमन्त्रीले संबोधन गर्ने पदेशसभा बैठक भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अवरोध गर्ने बताएको छ । केन्द्रीय समितिकै निर्णय अनुसार कुनै..

पुरा पढ्नुहोस् »