कैलाली समाचार


कैलालीमा ५१ वर्षीय पुरुषले गरे आत्महत्या ।।। Wednesday, October 31st, 2018

जीवन बिष्ट कैलालीको घोडाघोडी नगरपालीका वडा नम्वर १ डोडा शिविरका एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । डोडा शिवीर का ५१ वर्षीय सरादु थारुले आफ्नै घर पछाडीको आपको रुखमा झुन्डीएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।अत्याधिक मदिरा सेवन गरेका थारुले मंगलवार रातको समयमा घर पछाडीको आपको रुखमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।शव पोष्टमार्टमको लागी..

पुरा पढ्नुहोस् »

४० बर्षीया महिलामाथी बलात्कारको प्रयास,प्रहरीले पिडीतलाई धम्काए पछी न्याय माग्न पत्रकार सम्मेलन । Tuesday, August 14th, 2018

जिवन बिष्ट कैलाली - प्रदेश नम्वर सातमा पछिल्लो समय बलात्कार,हत्या र जबरजस्तीकरणका घटना दिन प्रतिदिन बड्दै गएका छन् ।कैलालीमा फेरी महिलामाथी युवाहरुको समुहले बलात्कारको प्रयास गरेको घटना बाहिर आएको छ ।लम्कीचुहा नगरपालिका वडा नम्बर ६ पिपरकोटीकी ४० बर्षिया एक महिलामाथी गाउकै एक युवाहरुको समुहले साउन २५ गते राति बल्लात्कारको प्रयास गरेको भन्दै ति महिलाले न्यायको लागि पहल..

पुरा पढ्नुहोस् »

खेतमा चिप्लीयर कैलालीमा एकको मृत्यु । Monday, August 13th, 2018

जिवन बिष्ट ,कैलाली - कैलालीको बर्दगोरिया गाउपालिकामा चिप्लीएर एक जनाको मृत्यु भएको छ ।बर्दगोरिया गाउपालिका ३ खैरेनीका ५५ बर्षीय सन्तराम बिकको खेतमा चिप्लीएर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान घरबाट गाइगोरु लगेर बनमा चराउन गएका बिक दिउसो खेतमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बौनीयाका प्रहरी निरीक्षक कलेन्द्र बिक्रम शाहीले जानकारी दिनु भयो । बिकको शव..

पुरा पढ्नुहोस् »

अन्तराष्ट्रिय युवा दिवस कैलालीमा भब्यताका साथ मनाईयो । Sunday, August 12th, 2018

जिवन बिष्ट सुखड । आज साउन २७ गते अगस्त १२ अर्थात अन्तराष्ट्रिय युवा दिवस, “युवाका लागी सुरक्षित वातावरण” नारा सहित यो दिवस कैलालीमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । युवाको क्षेत्रमा काम गर्ने युवा, संघ संस्था सरकारी तथा गैरसरकारी निकायले आज बिभीन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् ।दिवसको अवसरमा कैलालीको धनगढी,सुखड,टिकापुर लगायत अन्य क्षेत्रमा पनि विभीन्न..

पुरा पढ्नुहोस् »

आफ्नै आफन्तबाट ठगिन्छन् बैदेशिक रोजगारीमा जानेहरु

जिवन बिष्ट कैलाली । बैदेशिक रोजगारीमा जानेहरको संख्या दिन प्रतिदिन बढ्दो छ ।कोही सामान्य घर खर्च चलाउनको लागी बिदेशको साहारा लिदैछन त कोही ठुला ठुला सपना सजाएर बिदेशिदै छन् ।कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका अधिंकाशं युवा रोजगारीको लागी बिभीन्न खाडी मुलुक गएका छन् ।घोडाघोडी नगरपालिकाका १२ वटै वडाका युवाहरुको रोजगारीको मुख्य पेशा बैदेशिक रोजगार हो । यहाका अधिंकाश..

पुरा पढ्नुहोस् »

सहकारीलाई डिजिटल प्रणालीमा लैजानुपर्ने Monday, June 11th, 2018

कैलाली । प्रदेश नम्बर ७ मा दुई हजारभन्दा बढी सहकारी सञ्चालनमा छन् । त्यसमध्ये अधिकांश सहकारीहरु अझै परम्परागत तरिकाले हातले लेखेरै लेखा गर्न वाध्य छन् । तर प्रविधिको विकास र विस्तारसँगै अब भने छिटो छरितो सरल र पारदर्शी मानिएको डिजिटल प्रविधिमा जानुपर्ने आवाजहरु उठ्न थालेका छन् । नेपालमा सुरक्षित, सरल र भरपर्दो वित्तीय कारोबार र पारदर्शीका लागि डिजिटल प्रविधिहरु आवश्यक..

पुरा पढ्नुहोस् »

अन्तर्घातीहरुलाई सफाया गरिन्छ, ओली सरकार भारतीय लम्पसारवादी : देउवा Saturday, June 9th, 2018

कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका क्रियाशील सदस्यहरुलेसमेत अन्तर्घात गर्दा कांग्रेस तेस्रो हुन पुगेको बताएका छन् । शुक्रबार धनगढीमा नेपाली कांग्रेसकोे १३औं राष्ट्रिय महाधिवेशनपछिको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले अन्तर्घात गर्नेलाई कुनैपनि हालतमा माफ नगर्ने बताए । पार्टीभित्रको अन्तर्घातका कारण पार्टीले निर्वाचनमा हार..

पुरा पढ्नुहोस् »

खानेपानीका धारा १ सय ६५ घरधुरिलाई Friday, June 8th, 2018

कमल रावल, जेठ  । मंगलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोलिको पालाकाट्यिा टोलका स्थानियलाई करिब १ घण्टा टाढाबाट खानेपानी ल्याउनु पर्ने बाध्यता रही आएको थियो । यो बर्ष देखि त्यो समस्या समाधान भएको छ । वडामा चौतीगउडा खानेपानी योजना सम्पन्न भएपछी टोलका धारामा पानी पुगेको हो । मंगलसेन नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ मा २५ लाख ८ हजारमा खानेपानी सम्पन्न गर्ने गरि योजना दिएको..

पुरा पढ्नुहोस् »

यी हुन् गोली हानेर साढे ९ लाख लुट्ने लुटेरा, यस्तो छ घटना (चार तस्वीर) Tuesday, June 5th, 2018

कैलाली । एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१, मेनरोडमा गोली हानेर ९ लाख ५० हजार रुपैयाँ लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय धनगढीमा पत्रकार सम्मलेन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । जेठ १३ गते बिहान सवा १० बजेतिर सिद्धार्थ बैंकबाट पैसा झिकेर आफू कार्यरत् आइएमईतर्फ आउँदै गरेका निर्मल कार्कीलाई गोली..

पुरा पढ्नुहोस् »

बोक्सी आरोपमा निर्घात कुटिएकी राधा चौधरी कक्षा ११ को परीक्षा दिइन् Sunday, May 13th, 2018

कैलाली। गत फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका दिन बोक्सी भगाउने भन्दै निर्घात कुटिएकी राधा चौधरी आज देखि सुरु भएको कक्षा ११ को परीक्षामा सहभागी भएकी छिन् । उनी कैलाली स्थित घोडाघोडी बहुमुखी क्याम्पस परिक्षा केन्द्रबाट परीक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । परिक्षामा सहभागि राधा चौधरीले विगतको घटना सम्झदै..

पुरा पढ्नुहोस् »

धनगढीको क्यासिनोबाट थप एक मलेसियन नागरिक पक्राउ Monday, May 7th, 2018

कैलाली । धनगढीको साथी होटेलमा रहेको ‘किंग्स लंग ग्याबिङ क्लब’ नामको क्यासिनोबाट थप एक मलेसियन नागरिक पक्राउ परेका छन । आईतबार राति पुनः छापा हान्दा मलेसियन नागरिक मोहमद आजाम जोस्फो पक्राउ परेका हुन । उनको साथ बाट भारतीय २ लाख रुपैयाँ र नेपाली १२ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले साथी होटल साथीको कोठा नम्बर २०६ मा लुकिरहेको अबस्थामा पक्राउ..

पुरा पढ्नुहोस् »