गुल्मी समाचार


सूचना दिवसको दिन नगरप्रमुख र सिडियोलाई ज्ञापनपत्र Sunday, August 19th, 2018

सन्धिखर्क- ११ औँ राष्ट्रिय सूचना दिवस ‘सुचना हाम्रो अधिकार, सुशासन र विकासको आधार, कुनै पनि सार्वजनिक सरोकार, थाहा पाउने नागरिकको अधिकार’ भन्ने मुल नाराका साथ आईतबार देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।  दिवसको दिन एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीद्धारा गठित सुशासन प्रवद्र्धनका निम्ती जिल्ला स्तरीय नागरिक सञ्जालले सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल र..

पुरा पढ्नुहोस् »

पहिरोका कारण गुल्मीको मुसिकोट थाम मा २ घर विस्थापित, दर्जनौ घर जोखिममा Saturday, July 28th, 2018

कमल पौडेल गुल्मी १२ साउन   । भञ्ज्याङ पौदी अमराई नेटा दर्लिङ गंगरे निर्माणाधिन सडक अन्तरगतको मुसिकोट नगरपालिका वडा नं. १ को थाम क्षेत्रमा पहिरो खस्दा दर्जनौं घरहरु जोखिममा परेका छन् । पहिरोका कारण उपल्लो थाम का २ घर पूर्ण रुपमा विस्थापित भएका छन्। मोटरवाटो का कारण पहिरो खस्दा शिवलाल विकको ८ जनाको परिवार र गोपाल कुमालको २ जनाको परिवार विस्थापित भएको हो। उनिहरु घर छोडि..

पुरा पढ्नुहोस् »

प्रविधिको विकाससँगै संकटमा पानीघट्ट Sunday, January 7th, 2018

गुल्मी,२३ पुस। कुनै समय कुटानी पिसानीका लागि महत्वपूर्ण मानिएको पानीघट्ट प्रविधिको विकाससंगै संकटमा पर्दै जान थालेको छ । पानीको माध्यमद्वारा संचालन गरिने पानीघट्ट ओझेलमा परेपछि संचालक र उपभोक्ता दुवैलाई चिन्ता परेको छ । मकै, कोदो, जौ, गहुँ, फापर पिस्न प्रयोग गरिने पानीघट्ट दुर्लभ बन्दै गएको मालिका गाउँपालिका ८ का कृष्ण घिमिरेले बताए । ‘मेसिनमा भन्दा झाँतो तथा पानीघट्टमा..

पुरा पढ्नुहोस् »

गुल्मीमा डोजरले पल्टाएको ढुंगा लागेर एक जनाको मृत्यु Tuesday, November 14th, 2017

गुल्मी, कात्तिक २८ । गुल्मीमा डोजरले पल्टाएको ढुंगा लागेर एक जनाको ज्यान गएको छ । मंगलबार बिहान रेसुङ्गा नगरपालिका वडा नं. ४ अर्खले बस्ने ३५ वर्षका रामबहादुर दर्लामीको भाडागाउँको मोटरबाटो खन्ने क्रममा डोजरले पल्टाएको ढुंगा लागेर ज्यान गएको हो । जिल्लामा एक महिनाको अन्तरालमा तीनवटा दुर्घटना भएका छन् । अर्खले नजिकै रैँदी भन्ने स्थानमा पनि केकुलेको मोटरबाटो खनेको ठाँउबाट..

पुरा पढ्नुहोस् »

गुल्मीमा माइक्रोबस दुर्घटना, ८ जनाको मृत्यु, ५ घाइते Monday, October 30th, 2017

गुल्मी, १३ कात्तिक  । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको एक यात्रीबहाक माइक्रोबस सोमबार गुल्मीको बीरवासमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ७ जनाको घटनास्थलमा र उपचारका लागि पाल्पा लैजानेक्रममा थप एकजनाको मृत्यु भएको हो । बा४ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी–दरबार गाउँपालिका वडा नम्बर–४ मा सडकबाट करिब ३०० मिटर तल खसेको छ । दुर्घटनामा अरु पाँचजना घाइते..

पुरा पढ्नुहोस् »

चिनकोे अनुसन्धान विकास केन्द्रको उच्च स्तरीय टोली सहितको टोलीले गुल्मी पौदिक्षेत्रको अवलोकन Saturday, October 14th, 2017

कमल पौडेल बागलुङ (खर्वाङ) २८ असोज  । चिनको राज्य सभाको मातहतको अनुसन्धान विकास केन्द्रको उच्च स्तरीय टोली सहित त्रिवि वनस्पति केन्द्रिय विभागको टोलीले आज गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ भर्मचौर लगाएतका स्थानमा अनुगमन तथा कृषि सम्भाव्यता अध्ययन गरेको छ। मुसिकोट नगरपालिका वडा नं. १ घर भई हाल चिनमा अध्ययन गर्दै आउनुभएका दामोदर भुसालको समन्वयमा सो टोली त्यस क्षेत्रमा..

पुरा पढ्नुहोस् »

दशक बित्दासमेत गुल्मेलीको जहाज चढ्ने सपना अधुरै Monday, October 9th, 2017

गुल्मी २३ असोज । गुल्मीको इस्मा गाउँपालिका–५ का खिमराज अधिकारीको दशैमा जहाज चढेर घर फर्कने ठुलो इच्छा थियो । दसैंमा धुले उडान हुने खबरले उनी मात्र उत्साहित थिएनन । मुग्लिङ्ग र सिद्धबाबाको दुर्दशा भोगेका धेरैको मन चंगा थियो । तर, सदरमुकाम नजिकै सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको बिमान स्थलको कामले समयमै गति लिएन । जसका कारण धेरैको जहाज चढ्ने आशा निराशामा परिणत भयो ।..

पुरा पढ्नुहोस् »

अर्घाखाँचीको मालारानीमा बस दुर्घटना, २ को मृत्यु,थप विवरण आउन बाँकी Friday, October 6th, 2017

गुल्मी, २० असोज। अर्घाखाचीको मालारानी गाउँपालिका ३ मा यात्रुवाहक बस दुर्घटना भएको छ । मालारानी गाउँपालिकाको डाडाँकटेरीवाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि घटनास्थलमै २ जनाको मृत्यु भएको स्थानीय बावुराम खनाले जानकारी दिए । बसमा ४० भन्दा बढी यात्रुहरु रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय खनको प्रहरी टोली र स्थानीयले..

पुरा पढ्नुहोस् »

रेसुंगा गुल्मीका वडा सदस्य विस्फोटक पदार्थसहित पक्राउ Sunday, September 10th, 2017

काठमाडाैं, २५ भदाै । गुल्मी प्रहरीले विस्फोटक पदार्थसहित रेसुंगा नगरपालिकाका निवाचित वडा सदस्यलाई पक्राउ गरेको छ । लु ३२ प ६६०३ नम्बरको मोटरसाईकलमा राखेर तम्घास ल्याउँदै गर्दा प्रहरीले ३३ थान एक्सपोलोसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलोग्राम बारुद र केही थान सेफ्टिफ्यूजलगायत सामाग्रीसहित रेनपा ८ का  निर्वा्चित वडा सदस्य ताराबहादुर श्रीसलाई पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

मुसिकोट नगरपालिकाद्धारा नीति तथा कार्यक्रम सार्वजनिक Wednesday, August 9th, 2017

अनिश शर्मा गैरे, वामी गुल्मी ।। श्रावण २५ गते ।। मुसिकोट नगरपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सस्ंथागत विकास, सेवा प्रवाह र सुशासन गरी ५ प्रकारका कार्यक्रमहरु यो आर्थिक बर्षको लागि सार्वजनिक गरीएको हो । आर्थिक बिकासमा टोल वस्ती सुधार कार्यक्रम मार्फत गरिवी र पछौटेपन, असुरक्षित र..

पुरा पढ्नुहोस् »

पर्बत चुवाका शर्मा सहित ३ जना नेपालीको भारतको काश्मिरमा मृत्यु Wednesday, May 24th, 2017

स्विटजरल्याण्ड   । भारतीय सेनामा कार्यरत ३ नेपाली गोर्खा सैनिकको काश्मिरमा मृत्यु भएको छ । श्रीनगरस्थित रक्षा प्रवक्ता राजेश कालियालाई उद्धृत गर्दै दुई हवल्दार र एक राइफलम्यानको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । मृत्यु हुनेमा पर्वतका राइफलम्यान रबिन शर्मा गुल्मी काराङतुङ गाउँ घर भएका हवल्दार डमरबहादुर पुन र कास्की घर भएका हवल्दार वर्षीय गिरिश गुरुङ रहेको..

पुरा पढ्नुहोस् »