गोरखा समाचार


के हुदैछ देशमा _- २० वर्षका यूवाले ४० वर्षिया महिलालाई जवरजस्ती गरेपछि…… Monday, October 1st, 2018

पोखरा, असोज १५ । गोरखाको पालुंटार नगरपालिका ९ चालिसेडाँडाका २० वर्षका एक यूवाले ४० वर्षिय महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा मुद्धा दर्ता भएको छ । गत ११ गते विहान साँढे एघार बजे जबरजस्ती करणी गरेको उजुरी परेको हो । उजुरीपछि प्रहरीले २० वर्षका दिनेश परियारलाई पक्राउ गरी मुद्धा दर्ता गरेको छ । उनलाई जवरजस्ती करणी मुद्धामा अनुसन्धान अघि बढाईएको डिएसपी महेन्द्र नेपालले..

पुरा पढ्नुहोस् »

बोक्सी आरोपमा आमाबाटै किशारीमाथि निर्घात कुटपिट Wednesday, March 14th, 2018

गोरखा । ‘बोक्सी बकाउने’ भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ । सहिद लखन गाउँपालिका–६, बाँसकोटकी १५ वर्षीय जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । जानुका स्थानीय हिमालय माविमा कक्षा ८ की विद्यार्थी हुन् । कक्षामा पढिरहेका बेला एक्कासी बिरामी..

पुरा पढ्नुहोस् »

वडा सचिवबाट दुई करोड हिनामिना Wednesday, January 3rd, 2018

गोरखा  १९ पुस । दुई वटा गाउँ विकास समितिका सचिवको जिम्मा पाएका दीपकबहादुर दर्जी सामाजिक सुरक्षा भत्तावापतको दुई करोड रुपैँयाभन्दा बढी रकम बेरुजु राखेर सम्पर्कविहीन भएका छन् । साविक हंशपुर र मुच्चोक गाविसमा सचिव रहेका दर्जीले बैंक खाताबाट रकम झिकेको भए पनि सामाजिक सुरक्षा भत्तालगायत रकम गाउँमा वितरण नगरेको पाएपछि उनको खोजी शुरु भएको छ । आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा..

पुरा पढ्नुहोस् »

बाबुराम कि नारायणकाजी भन्दै बाजी, एकलाख तिर्ने बाजी Tuesday, November 28th, 2017

गोरखा, १२ मंसिर । गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ । पहिलो चरणको निर्वाचनमा यी दुई नेतामध्ये को जित्ने भन्ने परिणाम थाहा पाउन दोस्रो चरणको..

पुरा पढ्नुहोस् »

म कांग्रेसको हुँ ,भोलि पनि म हुने भनेको कांग्रेस नै हो : बाबुराम भट्टराई Monday, November 13th, 2017

गोरखा ,२७ कात्तिक । गोरखामा चुनावी अभियानमा रहेका बाबुराम भट्टराईले अहिले आफुलाई आँखा चिन्हमा मतदान गरी जिताउन आग्रह गर्दै पछि कांग्रेससँग नयाँ शक्ति पार्टीले एकता गर्ने वचन कांग्रेस कार्यकर्ताहरूलाई दिएका छन्। कांग्रेस, राप्रपा (प्रजातान्त्रिक) लगायत दलका नेता, कार्यकर्ताहरुसंग भट्टराईले इमान्दारितापूर्वक तालमेल सफल पार्दै निर्वाचन जिताउन आग्रह गर्दै भबिष्यमा..

पुरा पढ्नुहोस् »

रोटी र साग भए पुग्छ, दिनको १८ घण्टा खट्दैछु : बाबुराम भट्टराई Wednesday, November 8th, 2017

गोरखा,२२ कात्तिक । नयाँशक्ति पार्टीका नेता डा. बाबुराम भट्टराई सोमबार गोरखाको दरौंदी नजिकै भेटिँदा केही प्रशन्न मुद्रामा देखिन्थे । उनलाई भेट्न अधिकांश कांग्रेसका नेता/कार्यकर्ता पर्खिरहेका थिए । उनको तनाव कम हुनुको कारण त्यही भएको बुझ्न गाह्रो थिएन । भोट माग्दै उकाली ओराली डुलिरहेका डा. भट्टराईलाई हामीले स्वास्थ्य स्थितिबारे सोध्यौं । जवाफमा उनले भने- ‘शहर बजारमा..

पुरा पढ्नुहोस् »

गाेरखा माओवादी केन्द्रका उम्मेदवारकाे साथबाट गोली र पेस्तोल बरामद Tuesday, November 7th, 2017

गोरखा, २१ कात्तिक  । गोरखामा बाम गठबन्धनबाट समानुपातिक उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरील ३ राउण्ड गोली सहित पेस्तोल बरामद भएको छ । भिमसेन गाउँपालिका वडा नम्बर ३, धावामा प्रहरीले सवारी चेकजाँचका क्रममा सिम्खडा चढेको बा ७३ प ३३८६ नम्बरको मोटरसाइलमा ९ एमएम पेस्तोल र तीन थान गोली भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश..

पुरा पढ्नुहोस् »

गोरखा जिल्ला वामपन्थी शक्तिको आधार क्षेत्र : दाहाल Sunday, October 29th, 2017

गोरखा , १२ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताउनुभएको छ । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले गोरखा जिल्ला वामपन्थी शक्तिको आधार क्षेत्र रहेको बताउनुभयो..

पुरा पढ्नुहोस् »

नारायणकाजी र बाबुरामलाई कहिल्यै मिल्न नदिने मुख्य खेलाडी प्रचण्ड Wednesday, October 25th, 2017

गोरखा, ८  कार्तिक । नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धामा छन्। गोरखा खोप्लाङका भट्टराई र जौबारीका नारायणकाजी एउटै जिल्लामा जन्मे-हुर्केको भए पनि भावनात्मक सम्बन्ध भने कोसौं टाढाको जस्तो छ। भिन्न पृष्ठभूमिबाट..

पुरा पढ्नुहोस् »

सत्यको जित हुन्छ राजनितीमा काँग्रेस इमान्दार पार्टी हो :बाबुराम भट्टराई

गोरखा, ८ कात्तिक  । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमाले–माओवादीले सत्ताका लागि गठबन्धन गरेको बुझेपछि आफू गठबन्धनबाट बाहिरिएको बताएका छन् । आगामी १० मंसिरमा हुने संघीय प्रतिनिधिसभाका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका भट्टराईले सोमबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले एमाले र माओवादीले गठबन्धनलाई दाउपेचका रुपमा..

पुरा पढ्नुहोस् »

बजारमा नक्कली नोटको बिगबिगी , ग्राहकले सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको खुलासा Monday, September 18th, 2017

गोरखा ०२ आश्विन  । सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ । १ हजारको रपैयाँका नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् । “नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन”, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको बताउँदै गोरखा..

पुरा पढ्नुहोस् »