चितवन समाचार


नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको ट्रकमा ढुंगा खस्यो, चालकको मृत्यु Monday, June 18th, 2018

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगाना रहेका छन् । ढुंगा झरेर लागेपछि गम्भीर घाइते भएका..

पुरा पढ्नुहोस् »

बिप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते Sunday, June 10th, 2018

चितवन । बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब..

पुरा पढ्नुहोस् »

चितवन: कुखुरामा देखियो बर्डफ्लु Friday, May 18th, 2018

चितवन । चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताउनुभयो..

पुरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो , सडक अवरुद्ध Thursday, May 17th, 2018

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ । विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको..

पुरा पढ्नुहोस् »

चितवनमा एकै महिनामा २८ दुर्घटना, ९ जनाको ज्यान गयो Tuesday, May 15th, 2018

चितवन। चितवनमा एकै महिनामा २८ दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएको छ । २०७५ वैशाख महिनामा जिल्लामा भएका साना तथा ठूला २८ वटा दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय चितवनले दिएको जानकारी अनुुसार ती दुर्घटनामा ७४ जना घाईते भएका छन् । यो गत वर्षको वैशाखमा भन्दा मृत्यु हुनेको संख्यामा कमी आएको छ भने दुर्घटना संख्या बढेको देखिन्छ । गत वर्ष २०७४ को..

पुरा पढ्नुहोस् »

चितवनको भाटभटेनीमा विप्लव कार्यकर्ताद्वारा बम विस्फोट Sunday, May 13th, 2018

चितवन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट गराएका छन् । आइतबार विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । उनले बम विस्फोट गराउनेको पहिचान भइसकेको र खोजी कार्य तिव्र पारिएको बताए । ‘सीसी टिभीको..

पुरा पढ्नुहोस् »

सुन तस्करीकान्डः मुख्य आरोपी ‘गोरे’का ड्राइभरसहित ६ जनाको बयान लिइयो Thursday, May 3rd, 2018

विराटनगर  । मोरङ जिल्ला अदालतमा साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुद्दा दर्ता गरिएकामध्ये ६ अभियुक्तको बयान लिने काम सकिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलासले बिहीबार ७ घन्टा लगाएर उनीहरूको बयान सकेको हो । बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरिएको थियो । मुद्दा दायर गरिएकामध्ये..

पुरा पढ्नुहोस् »

भारतीय एयर फोर्सको हेलिकोप्टरको जनकपुरमा अभ्यास उडान

काठमाडौं। भारतीय एयर फोर्सको हेलिकोप्टर बुधबार बाह्रबिघा मैदानमा अवतरण गरेको छ । जेडपी ५११९ हेलिकोप्टर पूर्वाभ्यासका लागि आएको हो । मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै छन् । भ्रमणका बेला तीन हेलिकोप्टर अवतरणका विषयमा अभ्यास गरिएको हेलिकोप्टरका पाइलटले सुझाबसमेत दिएका छन् । उनले नेपाली अधिकारीलाई ३० देखि ४० मिटरको दूरीमा हेलिप्याड बनाउन सुझाब दिएको..

पुरा पढ्नुहोस् »

चितवनका विपन्नलाई निःशुल्क सिलाई मेसिन ।Merojilla.com Monday, April 30th, 2018

शिशिर सिंखडा चितवन । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ७ दाहाखानीमा विपन्न स्थानीय महिलालाई निःशुल्क सिलाई मेसिन उपलब्ध गराइएको छ । सेवा अहिले नेपाल काठमाण्डौंको संस्थाले स्थानीय २९ जना महिलाहरुलाई ६ महिनासम्म सिलाई कटाई तालिम उपलब्ध गराई लुगा सिलाउने मेसिन समेत उपलब्ध गराएको हो । निःशुल्क तालिमका अतिरिक्त आवश्यक सामग्री र सिलाई मेसिन समेत निःशुल्क रुपमै उपलब्ध..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीद्वारा ५ हजार क्षमताको सभाहलको शिलान्यास

बुटवल। राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा बन्न लागेको ५ हजार क्षमताको सभाहलको शिलान्यास गरेकी छन् । २५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभाहलको शिलान्यास गरेकी हुन् । यसअघि हिजो नै प्रधानमन्त्री ओलीबाट सभाहलको शिलान्यास गर्ने कार्यक्रम थियो । तर..

पुरा पढ्नुहोस् »

महिलालाई एसिड छ्याप्ने प्रहरीमाथि ज्यान मुद्दा दर्ता Monday, April 23rd, 2018

चितवन । एक महिलालाई एसिड छ्यापेका प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा सोमबार मुद्दा दर्ता भएको छ । गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने २८ वर्षीय कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा तेजाब खन्याउने दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाविरुद्ध ज्यान मुद्दा..

पुरा पढ्नुहोस् »