डडेल्धुरा समाचार


विजयी उम्मेदवार धन्यवाद दिन गाउँ गाउँमा, देउवासँग मतदाताको धेरै अपेक्षा Monday, December 18th, 2017

डडेल्धुरा, ३ पुस  । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा विजयी भएकाहरु अहिले गाउँगाउँमा पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् । जनप्रतिनिधिहरु गाउँगाउँमा पुग्दा मतदाताले भने अब विकास र समृद्धिलाई अघि बढाउन सुझाइरहेका छन् । डडेल्धुराका मतदाता आफ्नो जिल्लाको विकासका मुद्धाहरु लिएर नवनिर्वाचित सांसदहरुसँग आशावादी देखिएका हुन् । विजेता उम्मेदवारले मत माग्ने क्रममा आफ्नो..

पुरा पढ्नुहोस् »

प्रदेश राजधानी चाँडै : प्रधानमन्त्री देउवा Thursday, December 7th, 2017

डडेल्धुरा,२१ मंसिर  – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताउनुभएको छ । गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताउनुभयो । “अबको सरकार कांग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा..

पुरा पढ्नुहोस् »

देउवालाई ‘रेकर्ड’ कायम राख्ने चुनौती, क्रमभंगता हुने संकेत Saturday, October 28th, 2017

डडेल्धुरा, ११ कात्तिक  । डडेलधुरा नेपालको सुदूरपश्चिम क्षेत्रको जिल्ला । कुनै बेला भूगोलका विद्यार्थीलेमात्र नाम सुन्ने यो जिल्ला करिब तीन दशकयता भने लगातार केन्द्रीय राजनीतिसँग जोडिएको छ । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि कांग्रेस नेता शेरबहादुर देउवाकै कारण यस जिल्लाले राष्ट्रिय पहिचान बनाएको हो । त्यसैले त २०४८ यताका सबै निर्वाचनमा डडेलधुराले पनि..

पुरा पढ्नुहोस् »

दशैँको मेला हेर्न डडेल्धुरा गएका नौ वर्षीय बालक एक सातादेखि बेपत्ता Friday, October 6th, 2017

डडेल्धुरा,२० असोज  । डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता भएका छन् । असोज १४ गते सत्घाट नजिक पर्ने खानीडाँडामा दशैँको मेला हेर्न गएका बालक विवस बोहरा घर नफर्केको उनका आमाबुबाको भनाइ छ । ‘मेला हेर्न गएको छोरा बेलुका नै फर्केला भन्ने सोचेको थिएँ तर करिब साता बितिसक्दा पनि केही पत्ता नलागेको’ विवसका बुबा केशव बोहराले बताए । आफन्त कहाँ..

पुरा पढ्नुहोस् »

बाँके बाढि प्रभावित क्षेत्रमा सुरु भयो भाईरल पिडा माथि झन पिडा Wednesday, August 16th, 2017

काठमाडौ साउन ३२ । बाढी प्रभावित क्षेत्रका स्थानीय बिरामी पर्न थालेका छन् । उनीहरूमा झाडापखाला, ज्वरो आउने, टाउको र पेट दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या देखिएको हो । बाढीले पिउने पानी र वातावरण दूषित भएपछि बाढीग्रस्त क्षेत्रमा भाइरल लगायतको संक्रमण देखिन थालेको स्वास्थ्यकर्मीहरूले बताए । राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र..

पुरा पढ्नुहोस् »

डडेल्धुराको जोगबुडामा भाइरल ज्वरोको आतंक Sunday, August 21st, 2016

भास्कर के.सी कञ्चनपुर ५   भाद्र  । डडेल्धुरा जिल्लाको विकट क्षेत्रमा पर्ने जोगबुडा नगरपालिका वडा नं. ७ काँजीगडा लगायत वडा नं. ६, ७ र ८ मा भाईरल ज्वरो पैmलिदा त्याँहाका स्थानिय त्रासित भएका छन् । विकट ठाँउमा पर्ने भएकोले विरामीलाई अस्पताल पु¥याउन गाह्रो भएको छ । सोही गाविसको सादनी पुग्न करिब ४ घण्टाका बाटो हिडेर पनि उप–स्वास्थ्य चौकिमा डाक्टरको अभाव रहेको छ, भने कञ्चनपुरको..

पुरा पढ्नुहोस् »

डडेल्धुराको अमरगढी किल्ला पर्यटकीय आकर्षणको केन्द्र बन्दै Saturday, July 23rd, 2016

डडेल्धुरा ८ साउन । सदरमुकाममा रहेको अमरगढी किल्ला पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ ।   नेपाली सेनाले जिम्मा लिएपछि किल्लामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउदले जानकारी दिनुभयो । समुद्री सतहबाट छ हजार ५०० फिटको उँचाइमा रहेको अमरगढी किल्ला सुरक्षार्थ नेपाली सेना खटिदै आएको छ । नगरपालिकाले निर्णय गरी उक्त..

पुरा पढ्नुहोस् »

सुदूरपश्चिममा साउने संक्रान्ति पर्व मनाइयो Sunday, July 17th, 2016

दशरथ भारती कञ्चनपुर  २ साउन ।   सुदूरपश्चिममा शनिवार देखि साउनको महिना बत्ती बाल्ने महिनाका रुपमा मनाइएको छ । धामिर्क महिनाका रुपमा समेत चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ । साउने सङक्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेषरूपमा धामिर्क महिनाका रुपमा लिई..

पुरा पढ्नुहोस् »

डडेल्धुरामा गहुँ उत्पादन ७० प्रतिशतले घट्यो Saturday, May 7th, 2016

डडेल्धुरा २५ वैशाख  । यस वर्ष जिल्लाका करिब एक दर्जनभन्दा बढी गाविसमा खाद्यान्नको अभाव हुने देखिएपछि उपभोक्ताले बजारबाट परिपूर्ति गरिरहेका छन् ।   आकाशे पानीको भरमाखेती गर्ने जिल्लाका करिब दर्जनबढी गाविसमा गहुँ लगाउनै नपाएको, लगाएको गहुँ पनि समयमा पानी नपर्दा नउम्रिएकाले खाद्याान्नको अभाव हुने भएको हो ।   पहाडी गाविस रुपाल, भागेश्वर, देवल दिव्यपुर, चिपुर, भद्रपुर,..

पुरा पढ्नुहोस् »

डडेल्धुरामा होटल भत्किँदा १७ जना घाइते Wednesday, April 6th, 2016

डडेल्धुरा २४ चैत । डडेल्धुराको अमरगढी नगरपालिका–१ मा रहेको बैतडी समराई होटल भत्किँदा आज बिहान १७ जना यात्रु घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालय डडेल्धुराले कच्ची काठको होटलमा सुदूरपश्चिम यातायातमा अछामका लागि हिँडेका यात्रु खाना खान उक्त होटलमा गएका थिए । यात्रुको भारका कारण होटल भत्किँदा १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।   घाइते हुनेमा..

पुरा पढ्नुहोस् »

नेपाली काँग्रेस डडेल्धुरामा पुनः मल्ल Sunday, February 7th, 2016

डडेल्धुरा २४ माघ । नेपाली काँग्रेस डडेल्धुराको छैटौँ जिल्ला अधिवेशनबाट सभापतिमा कर्णबहादुर मल्ल पुनः निर्वाचित हुनुभएको छ ।   जिल्ला सचिवमा भने दुई उम्मेदवारको बराबर मत आएका कारण गोलाप्रथा गर्दा लक्ष्मी अवस्थी विजयी हुनुभएको छ । कोषाध्यक्षमा हरिप्रसाद अवस्थी तथा खुला सदस्यमा करुणाकर भट्ट, हेमराज चटौत, डिल्लीराज जोशी र अर्जुन मल्ल विजयी हुनुभएको छ ।   महिला सदस्यमा कमला..

पुरा पढ्नुहोस् »