तनहुँ समाचार


पर्वतको ज्ञादी कटुवा चौपारीका बाबु छोरी तनुहँमा भएको र्दुघटनामा मृत्यु Friday, June 29th, 2018

पर्वत - तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका १ बरादीमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा पर्वतको ज्ञादी कटुवा चौपारीका बाबु छोरी सहित चार जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कुस्मा नगरपालिका वडा नं ९ कटुवाचौपारीका २५ बर्षिय कमल लामिछाने र उनकी ३ बर्षिया छोरी ममता लामिछानेको मृत्यु भएको छ । यसैगरी मृत्यु हुनेमा आँबुखैरेनी –४ निवासी २६ वर्षका डिलबहादुर थापा र आँबु–४ का..

पुरा पढ्नुहोस् »

तनहुँमा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता Thursday, May 3rd, 2018

कृष्ण न्याैपाने दमाैली । तनहुँमा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक पिपिएमा गत शुक्रबार हस्ताक्षर भएको हो । सम्झौतामा प्राधिकरणको योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र तनहुँ हाइड्रोपावरका..

पुरा पढ्नुहोस् »

तनहुँमा लुट्दा लुट्दै पक्राउ परेकालाई छुटाउन प्रहरीमा एमालेको दवाब Monday, March 19th, 2018

तनहुँ। तनहुँमा बस,ट्रक र माइक्रो बससँग जबर्जस्ती पैसा उठाउंदै हिंड्ने लुटेरा समुहका सदस्य लुट्दा लुट्दै पक्राउ परेका छन् । आज बेलुका व्यास नगरपालिका वडा ७ स्थित शेराटार भन्ने ठाउमा टोले गुण्डा तथा लुटेरा समुहका सदस्य शुवास नेपाली एक माइक्रो बससँग पैसा लुट्दा लुट्दै पक्राउ परेको प्रहरीले जनाएको छ ।माइक्रो बसका सहचालकसँग करिब पाँच हजार रकम उठाउंदा उठाउंदै नेपाली पक्राउ..

पुरा पढ्नुहोस् »

कांग्रेसका युवा नेता पौडेलद्वारा पुनः मतदानको माग Sunday, December 10th, 2017

तनहुँ, मंसिर २४ । नेपाली कांग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र नम्बर–२ का प्रदेशसभा १ का उम्मेद्ववार प्रदीप पौडेलले पुनःमतदानको माग गरेका छन् । माझिलाङ, सागे नेपालटार, जन जौकुमारी, मीन मावि र उदयमावि केन्द्रको मतगणनामा कूल २ हजार ३२८ मत हुनुपर्नेमा बढी ४२ मत भेटिएपछि फर्जी मत हालिएको भन्दै पौडेलले पुनः मतदानको माग गरेका हुन् । मुचुल्का गरिएको भन्दा बढी मत देखिएकोे उनले बताए..

पुरा पढ्नुहोस् »

त्रिशूलीमा बस खस्यो, ६ को मृत्यु Wednesday, November 29th, 2017

काठमाडौं,१३ मंसिर। काठमाडौंबाट अर्घाखाँचीतर्फ जादै गरेको बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । लु २ ख २९१ नम्बरको बस बिहान सवा ९ बजे त्रिशूलीमा नदीमा खस्दा ६ जनाको मृत्यु भएको हो ।मृतक कसैको पनि सनाखत हुन सकेको छैन । पूर्णरुपमा त्रिशूलीमा डुबेको बसबाट हालसम्म २० जना घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बसमा..

पुरा पढ्नुहोस् »

तनहुँमा ६४ थान हतियार बुझाइयो Friday, November 24th, 2017

तनहुँ, ८ मंसिर  । यही मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी तनहुँ जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेपछि ६४ थान हतियार संकलन भएको छ । हतियार राख्न इजाजत पाएका सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीमा ६४ थान भरुवा बन्दुक सहितका हतियार बुझाएका प्रहरीले जनाएको छ । कात्तिक..

पुरा पढ्नुहोस् »

रामचन्द्र पौडेलको प्रश्नः संविधान मास्न खोज्ने प्रचण्ड र केपी ओली कसका छोरा हुन् ? Wednesday, November 22nd, 2017

तनहुँ ,६ मंसिर। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक सार्वजनिक कार्यक्रममा भन्ने गरेका छन् कि, वाम गठवन्धनबाट कांग्रेसका नेताहरु अत्तालिनुपर्दैन । तर, वाम गठवन्धनका नेताहरुले पटक-पटक कांग्रेसलाई आश्वस्त पार्न खोजे पनि कांग्रेसका नेताहरुमा ‘कम्युनिष्ट फोबिया’ घट्नुको साटो झनै बढेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शालीन नेता हुन् । तर,..

पुरा पढ्नुहोस् »

काँग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी बम प्रहार Saturday, November 18th, 2017

मंसिर २, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उनी चढेको जिपमा आज बम प्रहार भएको छ। तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा १३ च ३७४२ नं को जिपमा बम प्रहार भएको हो । बम प्रहारबाट एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । बम प्रहारबाट पौडेल चढेको जिपको सिसा..

पुरा पढ्नुहोस् »

तनहुँको दमौलीमा ६ जुवाडे पक्राउ, चाडपर्वमा जुवा–तास खेलाउने बढे Sunday, October 15th, 2017

तनहुँ, २९ असोज । तनहुँको दमौलीस्थित गण्डकी रिभर भ्यु होटलमा शनिबार जुवा–तास खेलिरहेका ६ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल सञ्चालक प्रकाश श्रेष्ठ, व्यास नगरपालिका –११ का विकास भट्टराई, ३ का रुद्र श्रेष्ठ, ४ का रामबहादुर थापा, टीका सापकोटा र धु्रव न्यौपाने छन् । चाडपर्व लागेसँगै होटलमा अवैध रूपमा जुवा खेलाइरहेको सूचना पाएपछि प्रहरीले शनिबार होटलमा छापा..

पुरा पढ्नुहोस् »

तनहुँमा कांग्रेस वरिष्ठ नेता पौडेलाई पौडेल छोरीकै चुनौती Friday, October 13th, 2017

तनहुँ, २७ असोज  । आगामी  मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रकी नेता ओमकुमारी पौडेलबीच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रदेशसभातर्फ प्रत्यक्षमा  कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम सिफारिस गरेको छ भने माओवादीले ओमकुमारी पौडेल र हरिबहादुर चुहानको नाम..

पुरा पढ्नुहोस् »

भेटियो पुरुषको वेवारिशे शव Monday, September 11th, 2017

तनहुँ, २६ भदौ   | आँबुखैरेनी गाउँपालिका ४ मुग्लिनपुल स्थित भित्री कच्ची सडकखण्डमा एक पुरुषको शव भेटिएको छ । भित्री सडकखण्डको अन्दाजी २ सय मिटर तल नाम थर वतन नखुलेको करिव ३२ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त व्यक्तिको साथबाट भदौ २३ गते काँकडभित्ता देखि मुग्लिनसम्मको ६२३२ नम्बरको बसको ए साइडको ६ नम्बर सिट र धनबहादुर भण्डारी नाम..

पुरा पढ्नुहोस् »