स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित भव्य समारोहको आयोजना गरेको छ । कार्यक्रमको सुरुवात स्पेन र नेपालको राष्ट्रिय गानबाट भएको थियो भने स्पेनका लागि नेपाली राजदूत..
स्पेनस्थित नेपाली राजदूतावासले सन् २०२२ सेप्टेम्बर १९ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा म्याड्रिडमा भव्य स्वागत समारोहको आयोजना गरेको छ । कार्यक्रमको शुरुवात स्पेन र नेपालको राष्ट्रिय गानबाट भएको थियो भने स्पेनका लागि नेपाली राजदूत महामहिम डा. शर्मिला पराजुली ढकालले स्वागत मन्तव्य..
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वर्षा याममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेन्डर आह्वान गरेको छ । प्राधिकरणले शुक्रवार टेन्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरूबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरूसँग प्रस्ताव माग गरेको हो । प्राधिकरणले..
नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ..
नेपाली जन सम्पर्क समिती स्पेनको क्षेत्रिय समिती पाईसभास्कोको पहिलो नियमित बैठक सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिती स्पेनको क्षेत्रिय समिती पाईसभास्कोको पहिलो नियमित बैठक सस्थाका अध्यक्ष गंगाराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकले सह- महामन्त्री पदमा गुन बहादुर थापा ( बाबु सोल्टी ) र सदस्य पदमा बालकृष्ण सुबेदी..
अुर्जन क्षत्री,अमेरीका । नेपाली लोकसंगितको क्षेत्रमा विगत लामो समयदेखि लाग्दै उत्कृष्ट सिर्जना श्रोता,दर्शक माझ दिइरहेका दिपक के।सी हाल कर्मभूमि बाहिर छन् । उनले संगितको सिर्जना गर्ने क्रम्मा ‘ए मैना’ बोलको गित सार्वजनिक गरेका छन् । गा यिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा मौलिक लोक दोहोरी गीत ‘ए मैना’ गीत..
गैरआबासिय नेपाली संघ स्पेन ले गर्न लागेको दशैं तिहार कार्यक्रम स्पेन मा रहेका दुई वटा सस्था ले स्विकार नगर्ने भएका छन । नेकपा एमाले निकट प्रबासी नेपाली मन्च र नेकपा माओबादी निकट जनप्रगतीशिल मन्च ले सम्युक्त बिज्ञप्ती जारी गर्दै एनआरएन ले गर्ने कुनै पनि कार्यक्रम स्विकार नगर्ने भएका हुन । बिज्ञप्ती हार्दिक अपिल !!! मिति: २५ अक्टोबर २०२१..
अमेरिका (जीएनएन)- गैर आवासीय नेपाली संघ (एनआरएन) को दशौं महाधिवेशन रोकिएपछिको अन्यौल चिर्न एनसीसीहरुको विश्व भेला गर्न लागेको आयोजकले स्पष्ट पारेका छन् । भेलाको विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसको पछि नलाग्न सकारात्मक् निकासका लागि उपयोगी पहल थाल्न उनीहरुले आग्रह गरेका छन् । महाधिवेशन रोकिएपछि देखिएका समस्या..
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तरराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे परराष्ट्रमन्त्री डा नारायण खड्कालाइ भेट्न गएका संघका प्रतिनिधिलाइ संरक्षक परिषदलाइ तुरुन्त जिम्मा दिन मन्त्री खड्काले सुझाव दिएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्ट र जीवा लामिछाने लगायतको..
गैरआवासीय नेपाली संघ स्पेनका पुर्ब उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष प्रकास तिमील्सेनाले एनआरएनए आईसीसी सदस्यमा दिएको उमेदवारी चर्चामा छ । बिभीन्न सामाजिक योगदानका सक्रि़य उनी , उनको कार्यकालमा बिशेष रुपमा तत्कालिन समयको तड्कारो समस्या पारिबारिक पुनर्मिलनमा एन आर एन मा रहेर बिभीन्न माताहतमा पहल गर्दे सक्रि़य योद्धाको रुपमा काम..