एन आर एन गतिबिधि


इन्धनमा जल्छ पैसा,‘खर्च नभए पनि अपर्झट आवश्यकता पर्छ ’ Sunday, December 30th, 2018

नेपालगन्ज -  बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाललाई सबैले ‘मितव्ययी सरकार प्रमुख’ भन्छन् । किनभने उनले सवारी सुविधा लिएका छैनन् । आफ्नै मोटरसाइकल चढेर काममा जान्छन् । गाउँपालिकाले गाडी भाडामा पनि नलिने जनाएको छ । गाउँपालिका कार्यालयअन्तर्गत १५ वटा मोटरसाइकल मात्र छन् । तर, यो आर्थिक वर्षमा इन्धनखर्च ४० लाख र मर्मतखर्च ४० लाख बजेट छुट्ट्याइको छ । ‘खर्च नभए पनि..

पुरा पढ्नुहोस् »

कुश्माबैंकर्स क्लवमा गोविन्द् आचार्य Saturday, December 29th, 2018

पर्वत । पर्वतको कुश्माबजारमा सञ्चालित बैंकमा कार्यरत कर्मचारीहरु संगठित भएका छन् । उनीहरुले कुश्मा बैंकर्स क्लब गठन गरी संगठित भएका हुन् । हालै आयोजित कुश्माबजारमा सञ्चालित विभिन्न १८ बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको भेलाले ग्लोबल आइएमई बैंक कुश्माका शाखा प्रबन्धक गोविन्दप्रसाद आचार्यको संयोजकत्वमा ८ सदस्यीय तदर्थ समिति गठन गरेका छन् । तदर्थ समितिका सदस्यहरुमा..

पुरा पढ्नुहोस् »

आर्थिक अभावले ठेकेदारले काम छाडे पछि मेलम्ची अन्योलमा Tuesday, December 18th, 2018

काठमाडौँ — इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् । यसले अबको ४६ दिनभित्र निर्माण सकी मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडाैं ल्याइसक्ने खानेपानी मन्त्रालय र आयोजनाको पूर्वघोषित लक्ष्य अन्योलमा परेको छ। सुरुङको फाइनल फिनिसिङलगायत काम रोकिएपछि..

पुरा पढ्नुहोस् »

नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति छ ? Sunday, December 16th, 2018

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ स्थिर छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार शनिबार अमेरिकी डलरको खरिददर मूल्य १ सय १४ रुपैयाँ ७४ पैसा छ भने विक्रिदर मूल्य १ सय १५ रुपैयाँ ३४ पैसा रहेको थियो भने आज आइतबार पनि त्यस मुल्य अनुसार कारोबार भैरेहेको छ। त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५६ पैसा छ।..

पुरा पढ्नुहोस् »

मल्लाजमा महिला सहकारीद्धारा विना धितो एक करोड लगानी Sunday, December 9th, 2018

सन्तोष गौतम,मल्लाज  जलजला गाउँपालिकाको मल्लाजमा महिलाहरुले सञ्चालन गरेको सहकारी संस्थाले बिना धितो एक करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । वि.स २०६९ मा स्थापना भएको माझफाँट महिला बचत तथा अण सहकारी संस्थाले आर्थिक रुपमा विपन्न महिलाहरुको आयआर्जनतर्फ अग्रसर बनाउन सामुहिक जमानीको आधारमा लगानी गरेको हो । सहकारीको शनिबार भएको छैठौ साधारणसभा तथा तेस्रो अधिवेशनमा..

पुरा पढ्नुहोस् »

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो Tuesday, December 4th, 2018

काठमाडौँ । राती १२ बजेबाट लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आज अपराह्न बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको हो। नयाँ मूल्यसूची अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय १२ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ कायम भएको..

पुरा पढ्नुहोस् »

विदेशी सहयोग एनजीओबाट मात्रै हैन बैंकमार्फत पनि भित्र्याउनुपर्छ Sunday, December 2nd, 2018

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले विदेशी सहयोग बैंक तथा वित्तीय संस्थामार्फत आउने व्यवस्था गरिनुपर्ने बताएका छन् । मिडिया इन्टरनेशनलद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले अहिले विदेशी दातृ मुलुकहरुले सरकार वा एनजीओ÷आईएनजीओमार्फत ऋण तथा अनुदान परिचालन गर्ने गरेकोमा अब बैंकिङ क्षेत्रसँग सहकार्य गरिनुपर्ने धारणा राखे ।..

पुरा पढ्नुहोस् »

चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण ठप्प Friday, November 30th, 2018

पर्वत । औद्योगिक घराना चौधरी ग्रुपले पर्वतमा निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण  ठप्प भएको छ। आयोजनामा कार्यरत मजदूरले आन्दोलन गरेपछि बुधबारदेखि निर्माण रोकिएको हो। मजदूर आन्दोलनका कारण सुरुङ, जलविद्युत् गृह, इन्टेकलगायत संरचना निर्माण प्रभावित भएको छ। आयोजनाको सुरुङमा विष्फोटनका लागि माटाको लोला भर्ने काममा संलग्न..

पुरा पढ्नुहोस् »

सबै स्थानीय तहले उद्योम ग्राम स्थापन गरौं Wednesday, November 14th, 2018

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहलाई उपलब्ध स्रोत, साधन तथा सीपमा आधारित हस्तकलालगायतका उद्योग ग्राम स्थापना गर्न आग्रह गर्नु भएको छ । बुधबार नेपाल हस्तकला महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उद्योग ग्राम स्थापना गर्ने स्थानीय तहलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा पनि गर्नुभयो । अर्थमन्त्री..

पुरा पढ्नुहोस् »

बागलुङ:शहरी विकास तथा भवन कार्यालयको स्थापना Monday, November 5th, 2018

बागलुङ– गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतमा रहने गरी बागलुङमा आज शहरी विकास तथा भवन कार्यालयको स्थापना गरिएको छ । कार्यालयको बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले एक कार्यक्रमबीच स्थापना गर्नुभएको छ । खरेलले प्रदेश मातहतमा रहेर यस कार्यालयले आफ्नो कार्यक्षेत्रका काम कुशलतापूर्वक सम्पादन गर्नका लागि आग्रह गर्नुभएको हो । “जिल्लाको आर्थिक..

पुरा पढ्नुहोस् »

नबदुर्गालक्ष्मीको आठौ साधारण सभा सम्पन्न,बिपन्न समुदायको आर्थिक विकासमा महत्वपुर्ण भूमिका खेलेको उपप्रमुख लामिछानेको ठहर Saturday, November 3rd, 2018

पर्वत– नबदुर्गा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कुश्माको आठौ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका उपप्रमुख तथा सहकारीका शेयर सदस्य सिता काफ्ले लामिछानेले बिपन्न समुदायको आर्थिक विकासका लागि सहकारीहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले कुश्मा नगरपालिकाले सहकारी मैत्री निति बनाएर सवै सहकारीको संरक्षणमा पहल गर्ने..

पुरा पढ्नुहोस् »