अर्थतन्त्र


पर्वतका किसान कोल्डस्टोर खोज्दै पोखरा । Sunday, August 5th, 2018

पर्वत । पर्वतका किसानले उत्पादन गरेका अन्नवाली चिस्यान केन्द्रमा राख्न यहाँका किसानहरु पोखरा सम्म पुगने गरेका छन् । किसानले फलाउने तरकारी र फलफूल भण्डारणको योजनासहित निर्माण थालिएको कोल्डस्टोर (चिस्यान केन्द्र) भवन निर्माण विगत दुई वर्षदेखि अलपत्र भएको छ । लागत अनुमान अनुसारको बजेट निकासा नहुँदा कोल्डस्टोर निर्माणकार्य अलपत्र बनेको हो । ५ करोडको लागतमा २ वर्षअघिदेखि..

पुरा पढ्नुहोस् »

निजी कम्पनीलाई बीस लाख बन्ने भयाे अब ‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो Tuesday, July 31st, 2018

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी ओली सहभागी हुने पाक्षिक टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो निर्माणका लागि २० लाख रुपैयाँ निकासा गरेको पाइएको छ । प्रधानमन्त्री ओलीले आर्थिक मितव्ययिता र सुशासनको नारा अगाडि सारिरहेका बेला निजी कम्पनीले निर्माण गर्ने कार्यक्रमको स्टुडियो बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त रकम दिएको हो..

पुरा पढ्नुहोस् »

अर्थमन्त्री खतिवडाले लगाए वृद्ध भत्तामा समेत कर

काठमाडौं । अब अवकास प्राप्त सरकारी कर्मचारीको पेन्सनमा समेत कर लाग्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले अवकाश प्राप्त सरकारी कर्मचारीको पेन्सनमा कर लाग्ने गरी ऐन बनाउन निर्देशन दिएसँगै अवकास प्राप्त सरकारी कर्मचारीले पाउँदै आएको पेन्सनमा समेत कर लाग्ने भएको हो । संघीय निजामति सेवाको गठन, संचालन र सेवा शर्तका सम्बन्धमा तयार भएको  ऐनको मस्यौदामा पेन्सनमा कर लाग्ने..

पुरा पढ्नुहोस् »

बाख्रापालनबाट एक करोड आम्दानी Monday, July 30th, 2018

बागलुङ- काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरेका छन् । व्यावसायिक रुपमा बाख्रापालन गर्दैआएका किसानले गत आवमा मात्र ९२५ खसीबोका बिक्री गरी रु ८६ लाख आम्दानी गरेका छन् । उनीहरुले सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्थामार्फत ती खसीबोका बिक्री गरेका हुन् । यस्तै वसन्त सामाजिक उद्यमी महिला विकास सहकारी..

पुरा पढ्नुहोस् »

स्याङ्जामा २२ करोड राजश्व संकलन Monday, July 23rd, 2018

प्रकाश डोटेल स्याङ्जा- जिल्लाका सरकारी निकायबाट आर्थिक वर्ष २०७४÷०७५ मा २२ करोड १ लाख ५२ हजार राजश्व संकलन भएको छ । कर तर्फ १४ करोड ९७ लाख ८७ हजार र गैर करतर्फ ७ करोड ३ लाख ६५ हजार गरि उक्त राजश्व संकलन भएको हो । करका शिर्षक अनुसार आयकर ६ करोड ८४ लाख ४४ हजार संकलन हुदा“ घरजग्गा रजिष्टेशन शुल्क वापत ३ करोड २२ लाख राजश्व संकलन कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालय..

पुरा पढ्नुहोस् »

टेलिभिजन शुल्क पनि महँगियो, ५० हजार तिरिरहेका च्यालले ७ लाख तिर्नुपर्ने

काठमाडौं- निशुल्क प्रसारण भईरहेको ५० देखि ६० च्यानल बन्द हुने । ५० हजार तिरिरहेका च्यालले ७ लाख तिर्नुपर्ने ।  मुल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ । विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मुल्य महँगो हुने भएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले..

पुरा पढ्नुहोस् »

सतर्कता केन्द्र नै अस्तव्यस्त Saturday, July 21st, 2018

काठमाडौं - पर्याप्त मात्रामा कार्यालयको भवन नहुँदा र आफ्ना लागि बनाइएको भवन पनि अर्कैले प्रयोग गर्न थालेपछि सिंहदरबारभित्र रहेको राष्ट्रिय सतर्कता केन्द्र नै अलमलमा परेको छ । केन्द्र अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा रहेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । केन्द्रका लागि बनाइएको भवनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय..

पुरा पढ्नुहोस् »

विदेशी कम्पनीले भुक्तानी रोक्दा रेमट्यिान्समा कमी Friday, July 20th, 2018

काठमाडौं । विदेशी रेमिट्यान्स कम्पनीहरुले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको छ । पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि एक प्रमुख समस्याको रुपमा देखा परेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएका कारण रेमिट्यान्स आप्रवाहमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंक पनि पछिल्लो समयमा अनुसन्धानमा लागेको..

पुरा पढ्नुहोस् »

साउनबाट कुन-कुन वस्तु तथा सेवामा कति कर बढ्यो ? Tuesday, July 17th, 2018

काठमाडौं । मंगलबारबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । यो सँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । यो वर्षको बजेटले गरेको वृद्धिका आधारमा कतिपय वस्तुमा भन्सार लगायतका शुल्क बढिसकेका छन् । तर, केही सेवा शुल्क तथा कर भने आजैबाट लागू भएका छन् । संघ, प्रदेश र स्थानीय तहका सरकारले ल्याएको बजेट कार्यान्वयनमा गएसँगै विभिन्न करका दरहरुमा वृद्धि भएको हो । विशेष गरी..

पुरा पढ्नुहोस् »

काठमाडौंमा बसेर मात्र नेपाली भइदैन, कुनाकाप्चामा पनि जानुस्-अर्थमन्त्री खतिवडा

काठमाडौं– बैकहरु अझै केही स्थानीय तहमा नपुगेको भन्दै अर्थमन्त्री डा.युवराज खतिवडाले देशमा कुना काप्चाबाट पनि सेवा दिन बैंकहरुलाई निर्देशन दिएका छन् । ‘मैले अझै केही ठाउँमा बैंक पुग्न समस्या छ भन्ने सुनेको छु । समस्यारहित कुनै ठाउँ हुँदैन । तपाईंहरु जानुस, हामी सुरक्षा दिन्छौँ’ खतिवडाले भने । साथै उनले बैंकहरुले अब आफ्ना सेवाको विविधतातर्फ जानुपर्ने र महिलाहरुको लागि..

पुरा पढ्नुहोस् »

सैनिक ऐन र नियमावली संशोधन हुँदै,फास्टट्रयाक खारेज Monday, July 16th, 2018

काठमाडौं- रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक एने २०६३ र नियमावली २०६९ संशोधन प्रक्रिया अघि बढाएको मन्त्रालय निकट उच्च स्रोतले जानकारी दिएको छ। त्यसैगरी सेनानीबाट प्रमुख सेनानी तथा प्रमुख सेनानीबाट महासेनानी बढुवामा..

पुरा पढ्नुहोस् »