अर्थतन्त्र


सरकारी कर्मचारी कम्पनीको सञ्चालक बन्न नपाउने Sunday, July 15th, 2018

काठमाडौं - उर्जा सचिव अनुपकुमार उपाध्याय जलविद्युत तथा विकास कम्पनी, उत्पादन र राष्ट्रिय ग्रीड कम्पनीको अध्यक्ष छन् । तर, साउन १ गतेदेखि उनले सो पदबाट राजीनामा दिनुपर्नेछ । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ । सचिव उपाध्यायमात्र होइन, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ दूरसञ्चार कम्पनीको अध्यक्ष छन् भने, विद्युत प्राधिकरणका कार्यकारी..

पुरा पढ्नुहोस् »

पर्वत-एनआईसी एसीया बैंकको शाखारहित बैकिङ सेवा बिस्तार Friday, July 13th, 2018

पर्वत । एनआईसी एसीया बैंक लिमिटेड जिल्ला शाखा पर्वतद्धारा ‘शाखा रहित बैकिङ सेवा’ फलेवास नगरपालिका २ थापाठानामा बिस्तारमा भएको छ । प्रमूख अतिथी पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले शुक्रबार सेवाको उद्घाटन गर्दै शाखा रहित बैङिकङ सेवाद्धारा राम्रो कारोबार पाईएमा एनआईसी बैंकले आफ्नो शाखा नै बिस्तार गर्न सुझाए । उनले बैंक गाउँगाउँमा आईपुग्दा बचत गर्ने..

पुरा पढ्नुहोस् »

असार महिना लागेसँगै विकास बजेट पानीको भेल Wednesday, July 11th, 2018

काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनासम्म सुस्त रहेका सरकारी निकायले असार महिना लागेसँगै विकास बजेट पानीको भेलसँगै बगाउन थालेका छन् । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ । विकास बजेट जेठ मसान्तसम्म दैनिक औसत ४८ करोड ६३ लाख ७२ हजार रुपैयाँका दरले खर्च भएकोमा पछिल्लो सात दिनमा औसत २ अर्ब ५६ करोड २ लाख ७४ हजारका दरले खर्च गरिएको महालेखा नियन्त्रकको कार्यालयको..

पुरा पढ्नुहोस् »

बैंकहरुको झण्डै सवा २ खर्ब ऋण जोमिखमा Tuesday, July 10th, 2018

काठमाडौं - बैंक तथा वित्तिय संस्थाले गरेको लगानी नउठ्नेक्रम बढ्दै गएको ऋण असुली न्यायाधीकरणको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्ष (२०७४-७५) को असार २५ गतेसम्म विभिन्न बैंक तथा वित्तिय संस्थाले झण्डै सवा २ खर्ब ऋण उठाउन नसकेर  ऋण  असुली न्यायाधीकरणमा ऋणी बिरुद्ध मुद्दा दर्ता गराएका छन् । असार २५ गतेसम्म २ खर्ब ११ अर्ब ८३ करोड ४७ लाख १५ हजार २ सय १४ रुपैयाँ बराबरको ऋण..

पुरा पढ्नुहोस् »

“सदाबहार सफल बन्दै सहकारी ” -सचिन्द्र श्रेष्ठ Monday, July 9th, 2018

               सहकारी भन्ने बितिकै समुदायमा आधारित सम्पूर्णको निजी लगानिमा बराबर मुनाफा आर्जन गरी जीबनयापन सहज मद्दत पुग्नु जसलाई बित्तीय कारोबार मार्फत यसको परिचालन गर्ने गरिन्छ । सन् १९२३ देखि अन्तरराष्ट्रीय सहकारी संगठन मार्फत हरेक बर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तरराष्ट्रीय सहकारी दिबस मनाउने गरिन्छ। बिश्ववब्यापि रुपमा सन् १९९५ देखि संयुक्त राष्ट्र संघले यो दिबसलाई..

पुरा पढ्नुहोस् »

मल्लाजका कृषकलाई बाख्रा वितरण

पर्वत । पर्वतको जलजला गाउपालीका २ ओखरबोट र ४ फड्केढुङ्गाका कृषकहरुलाई निशूल्क बाख्रा वितरण गरिएको छ । कृषकहरुलाई ब्यवसायीक बाख्रापालनप्रती आकर्षित गराई, उनिहरुको आयआर्जन सुधार र मासुमा आत्मनिर्भर बनाउनका लागि बिस जना कृषकहरुलाई एक, एक वटाका दरले खरी जातका बाख्रा वितरण गरिएको गाउँपालीकाको पशु सेवा शाखाले जनाएको छ । बाख्रा प्याकेज कार्यक्रम अन्तरगत दश÷दश जना कृषकलाई..

पुरा पढ्नुहोस् »

मूल्यसूची, बिलविजक राख्न व्यवसायीलाई निर्देशन Thursday, July 5th, 2018

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९१५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौँ उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको छ भने उपत्यका बाहिर स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रशासनलगायतको सहयोगमा अनुगमन गरेको छ । यस आवभित्र पाँच हजार ४०० व्यापारिक..

पुरा पढ्नुहोस् »

विमा कम्पनिको कमाई १० बर्षमा ३५ अर्ब Tuesday, July 3rd, 2018

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अवधिमा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब २५ करोड १७ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले यस अवधिमा वैदेशिक रोजगार बीमा वापत २ अर्ब ४१ करोड ४६ लाख ९५ हजार कमाएका छन् । त्यसैगरी विमा कम्पनीहरुले अन्य जीवन बीमा वापत ३२ अर्ब ८३ करोड ७० लाख २१ हजार रुपैयाँ गरी जम्मा ३५ अर्ब २५ करोड १७ लाख १६..

पुरा पढ्नुहोस् »

  सूर्या लाईर्फ ईन्स्योरेन्सद्धारा मृत्यु दाविको रकम भुक्तानी Saturday, June 30th, 2018

रामकृष्ण लामिछाने पर्वत । सूर्या लाईर्फ ईन्स्योरेन्स कम्पनी लिमिटड बाग्लुङ शाखाले कालगतिले मृत्यु भएका पर्वत कुश्मा नगरपालिका १२ का रामप्रसाद सापकोटाको परिवारलाई जिवन बिमा वापत्को रकम २ लाख ९ हजार शुक्रबार चेक मार्फत भुक्तानी गरेको छ । सुर्या लाईर्फ ईन्सोरेन्स कम्पनी लिमिटड बाग्लुङ शाखाका प्रबन्धक उषा चापाँगाईले सो रकम मृतक सापकोटाकी श्रीमती लिलावती सापकोटालाई..

पुरा पढ्नुहोस् »

पर्वतका सवै उद्योगी व्यवसायीहरुलाई करको दायरामा ल्याउन सुरु Thursday, June 28th, 2018

पर्वत । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतले आगामी आर्थिक बर्ष ०७५÷०७६ मा सवै व्यवसायीहरुलाई करको दायरामा ल्याउन सुरु गरेको छ । जिल्ला सदरमुकाम कुश्मा बजार सहित अन्य ६ वटा पालिकामा रहेका उद्योग व्यवसायलाई करको दायरामा ल्याउन लागिएको हो । कार्यालयले बुधबार कुश्मा बजारमा सञ्चालित खुद्रा तथा थोक डिलर पसलहरुमा पेयपदार्थ,सुर्तीजन्य,होटल,किराना पसलहरुमा अनुगमन गरेको हो ।..

पुरा पढ्नुहोस् »

६३ करोड ६३ लाख १० हजारको वजेट कुश्मा नगरपालिकाद्धारा पारित Monday, June 25th, 2018

पर्वत । कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम आईतबार पारित गरेको छ । नगर उपप्रमूख सीता काफ्ले लामिछानेले आगामी आ.व को रु ६१ करोड ३५ लाख ९१ हजार प्रस्ताव गर्दै संसोधित आय ६३ करोड ६३ लाख १० हजारको वजेट अनुमान गरि प्रस्तूत गर्नुभएको छ । व्याय तर्फ विषयगत कार्यालयहरुका काकर्यक्रम संचालन गर्न २ करोड ५५ लाख,वडागत योजना तथा कार्यक्रम तर्फ ५ करोड ४३ लाख ६७..

पुरा पढ्नुहोस् »