अर्थतन्त्र


नेपाल लाइफ र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता Sunday, April 8th, 2018

काठमाडौंं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । एभरेस्टका ग्राहकलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बिमा सेवा उपलब्ध गराउने उद्देश्यले दुवै कम्पनीबीच मंगलबार बैंकासुरेन्ससम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कर्पोरेट मार्केटिङ पवनकुमार खड्का र..

पुरा पढ्नुहोस् »

बेरोजगार युवाहरुलाई धमाधम रोजगारी दिँदैछन् दिपक, तपाई पनि बेरोजगार हुनुहुन्छ भने यसरी पाउनसक्नुहुनेछ जागीर Saturday, April 7th, 2018

काठमाडौं । हामीले प्रयोग गर्ने विद्युतीय सामान मोवाइल र ल्यापटप अत्याअवश्यकीय विद्युतीय सामान अन्तर्गत पर्दछन । हामीले बोक्ने मोबाइल र ल्यापटप जस्ता विद्युतीय सामाग्री राम्रो कण्डीसनमा नभएको खण्डमा हाम्रा धेरै कामहरु विग्रने गरेका छन । मोबाइल ल्यापटप एकपटक विग्रेपछि त्यसलाई राम्रोसंग मर्मत नभएको खण्डमा धेरै दुख हुने गरेको छ । त्यसले के अर्थ दिन्छ भने मोवाइल ल्यापटप..

पुरा पढ्नुहोस् »

जीवन बिमाले फेरीएका दिन,दुख पछिको सुखमा संजिता

गोबिन्द अधिकारी । कुनैबेला रेडियोग्राफरको जागिर खाँदा आफुलाई चाहिएको चीज किन्न पनि समस्या पर्ने अवस्था थियो उनको । यहि जागिरले जीन्दगी चलाउन सकिन्न भन्ने उनलाई राम्रो संग थाहा थियो । ईलामको नारायणस्थान २ मा जन्मिएकी संजिता भक्तराज अहिले मासिक ४ लाख रुपैयाँ कमाउँछिन भन्दा सायदै कमैले पत्याउँछन् । बिमाले उनलाई एकाएक धनी बनाउँदै लगेको हो । एलआईसी जीवनबिमा कम्पनीमा जागिरे..

पुरा पढ्नुहोस् »

ऋण लगानीबाट तर्किंदै बैंक Thursday, April 5th, 2018

  काठमाडौ  । पर्साका वाणिज्य बैंकहरु पैसाको अभाव देखाउँदै ऋण लगानीबाट तर्किन थालेका छन् । बैंकहरु ऋण लगानीबाट तर्किन थालेपछि व्यापार व्यवसायमा समस्या थपिएको वीरगन्जका उधोगी व्यवसायीले बताएका छन् । होटल व्यवसायी हरि पन्तले २ महिनायता बैंकबाट ऋण लिन समस्या भईरहेको बताए । व्यापार व्यवासयमा बैंकको ऋण आवश्यक पर्छ, उनले भने, तर वाणिज्य बैंकहरु अनेक बहाना देखाएर ऋण लगानी..

पुरा पढ्नुहोस् »

१२६ खानी उत्खनन हुने Monday, April 2nd, 2018

काठमाडौँ। खानी तथा भूगर्भ विभागले १२६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ। विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको आठ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृत प्रदान गरेको हो। मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ४९ खानीलाई..

पुरा पढ्नुहोस् »

बेनी-जोमसोम-कोरला सडकका लागि ३० करोड बजेट Wednesday, March 28th, 2018

म्याग्दी । बेनी-जोमसोम-कोरला सडक आयोजना ३० करोड बजेट थपिएको छ । ४ नं प्रदेशको जीवनरेखा मानिएको बेनी–जोमसोम सडकखण्डअन्तर्गत चारवटा प्याकेजअन्तर्गत भइरहेको काम सहज बनाउन अर्थ मन्त्रालयले ३० करोड रकम थपिदिएको हो । उत्तर–दक्षिण अन्तरदेशीय ब्यापारिक महत्वको सडक आयोजनालाई गत असोज महिनाबाट बजेट बिनियोजन नहुँदा मजदुरले समेत काम छोड्न थालेका थिए । आयोजनाका प्रमुख नरेन्द्र..

पुरा पढ्नुहोस् »

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ एक हुने Monday, March 26th, 2018

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले एक हुने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । राजधानीमा एक कार्यक्रमकाबीच दुवै महासंघका अध्यक्षहरु मोहनकुमार सुनार र रमेश महर्जनले हस्ताक्षर गरेका छन् । दुई महासंघका उच्चस्तरीय कार्यदलको बैठकले एकिकरण अपरिहार्य रहेको भन्दै देशैभरीका सम्बन्धीत व्यवसायीका संघसंस्थाहरुलाई समेट्नेगरी..

पुरा पढ्नुहोस् »

५ सय मेगावाटभन्दा ठूला आयोजना हस्तान्तरण विवादमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयअनुसार हस्तान्तरण गर्नुपर्ने ५ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना कार्यान्वयन प्रक्रिया अन्योलमा परेको छ । कारोबारमा समाचार छ । फागुन अन्तिम साता ओलीको अध्यक्षतामा बसेको बैठकले ५ सय वा सोभन्दा माथिका सबै आयोजनाको पहिचान, छनोट तथा नियमन गर्ने निर्णय गरेपछि लगानी बोर्डले एक..

पुरा पढ्नुहोस् »

राष्ट्र बैंककै मिलेमतोमा डेढ अर्बको बैंक घोटाला Thursday, March 22nd, 2018

काठमाडाै । रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर ३० असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंकको नाममा एकीकृत कारोबार सुरु भएको हो । मर्जरअघि नै रोयल मर्चेन्टको कर्जा बक्यौता एक अर्ब १५ करोड पुगिसकेको थियो । तर, राराका तत्कालीन अध्यक्ष विष्णु धितालले व्यक्तिगत लाभका आधारमा ८० प्रतिशत खराब कर्जा बोकेको रोयल मर्चेन्टसँग मर्जर गराएका थिए ।..

पुरा पढ्नुहोस् »

प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन सुरु Wednesday, March 21st, 2018

झापा। झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ ।   नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले मङ्गलबार प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको थियो । नाष्टका इन्जिनियर डा रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६००..

पुरा पढ्नुहोस् »

७ अर्बको सामानमा भन्सार छली

काठमाडौं । संघीयता कार्यान्वयनमा बढ्दै गएको व्ययभारका कारण सरकारलाई साधारण खर्च धान्नै हम्मे परिरहेका बेला भारतबाट आउने झन्डै ७ अर्ब रुपैयाँको सामानमा राजस्व छली भएको पाइएको छ। अन्नपूर्ण पोस्ट्मा समाचार छ । चालु आर्थिक वर्षमा लक्षित राजस्व उठाउन मुख्य चुनौती महसुस गरेका अर्थमन्त्री डा.युवराज खतिवडाले नियुक्तिसँगै भन्सार कडाइ गर्न निर्देशन दिँदा यस्तो तथ्यांक फेला..

पुरा पढ्नुहोस् »