अर्थतन्त्र


बैंक सहकारीको शरणमा Monday, March 19th, 2018

काठमाडौं । लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहर निक्षेप संकलन गर्न सहकारी संस्था धाउन थालेका छन् । नागरिकमा समाचार छ । ऋण लगानी गर्न रकम नभएपछि आकर्षक ब्याजदरसहितको योजना लिएर बैंकहरु सहकारी संस्थाको कार्यालय पुग्न थालेका हुन् । बैंकमा प्रशस्त लागनीयोग्य पुँजी भएका बेला सहकारी संस्थाको निक्षेपलाई खासै ध्यान नदिने बैंकहरु अहिले भने उच्च ब्याज दिने..

पुरा पढ्नुहोस् »

उद्योग बाणिज्य संघ पर्वतमा केदारनाथ शर्मा विजयी,अरु को को त ?

पर्वत । युवा व्यवसायी केदारनाथ शर्मा उद्योग बाणिज्य संघ पर्वतको अध्यक्षमा विजयी हुनुभएको छ । बामगठवन्धनको समर्थनमा उम्मेदवार भएका शर्माले जम्मा खसेको मत एक हजार ३ सय ७८ मध्ये ८१५ मत ल्याएर बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी लेखनाथ शर्माले ४५७ मत ल्याएर पराजित हुनुभयो । उहाँहरुका बीचमा ३५८ मतको अन्तर रहेको छ । महिला सदस्यमा प्रमिला शर्माले ६७८ मत र चन्द्रकला..

पुरा पढ्नुहोस् »

व्यापार घाटा ६ खर्ब, गत वर्षभन्दा १८ प्रतिशत बढ्यो Sunday, March 18th, 2018

काठमाडौं । दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्ब पुगेको छ । कान्तिपुरमा समाचार छ । भन्सार विभागका अनुसार गत साउनदेखि माघसम्म १ सय ४२ मुलुकबाट ६ खर्ब ५७ अर्ब ६१ करोड ८५ लाख ५१ हजार रुपैयाँका सामग्री आयात गरियो । निर्यात भने ४७ अर्ब ६२ करोड २१ लाख ७८ हजार रुपैयाँको मात्रै भएको छ । निर्यात १३..

पुरा पढ्नुहोस् »

एक लाख पनि ऋण दिन नसक्ने अवस्थामा बैंक

काठमाडौं । करिब ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पनि ऋण दिन नसक्ने अवस्थामा पुुगेको छ । नागरिकमा समाचार छ । सर्वसाधारणले बैंकमा पैसा जम्मा गर्न नआएपछि पुँजी आभावमा कर्जा लिन आउनेहरु रित्तो हात फर्कन बाध्य भएका छन । बैंकमा मिलेसम्मको कर्जा प्रवाह गरेको र दैनिक ऋणको माग पनि बढ्दै जाँदा त्यस अनुपातमा क्षिेप संकलन..

पुरा पढ्नुहोस् »

स्रोत जुटाउन सरकारलाई सकस, चालू खर्चमा कटौती गर्ने तयारी Monday, March 12th, 2018

  काठमाडौं । चालु आर्थिक बर्षमा खर्च गर्न रकम अभाव हुने भएपछि सरकारलाई विभिन्न शीर्षकका खर्च कटौती गर्ने भएको छ । कारोबारमा समाचार छ । विनियोजित बजेटमै स्रोत जुटाउन कठिन भईरहेको सरकारलाई ४ खर्ब बढीको गैरबजेटरी माग आएपछि उसले विभिन्न शीर्षकमा खर्च कटौती गर्ने भएको हो । अर्थ मन्त्रालयले ईन्धन मर्मत, कार्यालय सामाग्री, सेवा तथा परामर्श र भ्रमणलागायतका खर्चमा नियन्त्रण..

पुरा पढ्नुहोस् »

पेट्रोलियम ढुवानी गर्ने ट्यांकरमा अब लक प्रणाली Sunday, March 11th, 2018

 विराटनगर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लक प्रणाली लागू गर्ने भएको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्दा ट्यांकर लक गर्ने प्रणाली नेपालमा पहिलोपल्ट भित्र्याउन लागिएको हो । यो प्रणाली आगामी मंगलबारदेखि मेचीबाट सुरु हुनेछ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख भानुभक्त खनालले लामो प्रयासपछि पेट्रोलियम ढुवानी गर्ने ट्यांकरमा..

पुरा पढ्नुहोस् »

एनआइसी एसियासँग अन्तरबैंकिङ कारोबार नगर्ने बैंकर्स संघको निर्णय Friday, March 9th, 2018

काठमाडौं। नेपाल बैंकर्स संघले एनआइसी एसिया बैंकसँग कुनैपनि किसिमको अन्तरबैंक कारोबार नगर्ने भएको छ । संगठितरुपमा गरेको निर्णयलाई एनआइसी एसिया बैंकले नमानी बैंक ब्याजदर बढाएको भन्दै संघले उक्त बैंकसँग अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको हो । हालै एनआइसी एसियासहितको बैठकमा संघले बचत खातामा ८ र मुद्दति खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेको थियो । सो..

पुरा पढ्नुहोस् »

घट्यो पेट्रोलको मूल्य, नयाँ मूल्यदर यस्तो छ Monday, March 5th, 2018

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगम संचालक समितिले आइतबार साँझ पेट्रोलको मूल्य १ रुपैयाँले घटाएको हो। स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ। यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो। अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। अब निगमले..

पुरा पढ्नुहोस् »

दैनिक एक अर्ब ८९ करोड रेमिटेन्स भित्रिन्छ Friday, March 2nd, 2018

काठमाडौं । विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेशमा पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नागरिकमा समाचार छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा तीन अर्ब ४० करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको छ । गत वर्ष दैनिक एक अर्ब ९० करोड ४१ लाख रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको थियो..

पुरा पढ्नुहोस् »

मोदीमा दुईओटा जलविद्युत् आयोजना निर्माणाधीन Thursday, March 1st, 2018

पर्वत । मोदी खोलामा सातओटा जलविद्युत् आयोजना बन्ने भएका छन् । हालसम्म मोदीमा दुईओटा आयोजना निर्माण भइन् सन्चालनमा छन् भने दुईओटा निर्माणाधीन छन् । अन्य तीनओटा आयोजना निर्माणको प्रक्रियामा छन् । पोखरा–बाग्लुङ राजमार्ग सन्चालनमा आएसँगै मोदीखोलामा जलविद्युत् आयोजना निर्माणको बाटो खुलेको हो । सन् २००० देखि नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु गरेको १४.८ मेगावाटको..

पुरा पढ्नुहोस् »

शेयरमा एक अर्ब ७० करोड कारोबार Monday, February 26th, 2018

काठमाडौं । यस साता एक अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको शेयर कारोबारभएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १० दशमलव ७५ प्रतिशतले बढी हो । गत साता १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । साताको नेप्से..

पुरा पढ्नुहोस् »