अर्थतन्त्र


गरिमा बिकास बैंक लि.को लघुबित्त सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न ।Merojilla.com Thursday, May 3rd, 2018

रामकृष्ण लामिछाने पर्वत  । गरिमा बिकास बैंक लिमिटेडले आफ्ना लघुुबित्त बिभागका कर्मचारीहरुलाई एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौमा केन्द्रीय कार्यालय रहेको बैंकले बिहिबार कुश्मामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथी बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द्र प्रसाद ढकालले बैंकको हालसम्मको प्रगती..

पुरा पढ्नुहोस् »

मेगा बैंकको ४८ औ शाखा कुश्मामा Sunday, April 29th, 2018

गणेश पौडेल ,पर्वत । राष्ट्र बैंकवाट ‘क’ वर्गको इजाजत्र प्राप्त बाणिज्य बैंक मेगा बैंक नेपाल लिमिटेडको ४८ औ शाखा पर्वत सदरमुकाम कुश्माबजारमा विस्तार भएको छ । धौलागिरि अञ्चलमै पहिलो शाखाको रुपमा आइतवार उद्घाटन गरि औपचारिक रुपमा कारोबार शुरु गरेको हो । उक्त शाखाको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले उद्घाटन गरे । सो अवसरमा बोल्दै शर्माले कुश्माबजारमा..

पुरा पढ्नुहोस् »

नेपाली शेयर बजारमा गिरावट जारी, आइतबार ८ अंकले झर्‍यो

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । आइतबार उतारचढावबीच नेप्से ८ अंकले झरेर १३४९ विन्दुमा आइपुग्यो । यसदिन कारोबार भएका आधा समूहमा सामान्य सुधार आयो भने आधा समूहमा गिरावट आयो । होटल समूह सबैभन्दा उच्च ३५ अंकले सुधारियो भने वाणिज्य बैंक समूह सबैभन्दा उच्च ११ अंकले झर्‍यो । यसदिन १६२ कम्पनीको ९ लाख ७८ हजार कित्ता शेयर ४० करोड ९९ लाख रुपैयाँ..

पुरा पढ्नुहोस् »

२५ मेगावाटको सौर्य परियोजनाको निर्माण सुरु Friday, April 27th, 2018

 काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हालसम्मकै ठूलो सौर्य परियोजनाको निर्माण सुरु गरेको छ । विभिन्न विवाद र संसदीय समितिहरुको झमेलामा फसेको सो आयोजना शुक्रबारदेखि नुवाकोटको त्रिशूलीमा निर्माण सुरु भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्च अधिकारीको उपस्थितिमा शुक्रबार सो परियोजनाको निर्माण..

पुरा पढ्नुहोस् »

सिन्डिकेट विरुद्ध भिड्दै सरकार Friday, April 20th, 2018

काठमाडौं । सिन्डिकेटको प्रवद्र्धन गर्दै आएको यातायात व्यवसायी महासंघको आन्दोलनमा सरिक हुने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनलाई सरकारले कारबाही गर्ने भएको छ । सरकारले सिन्डिकेट खारेज गरेपछि यातायात व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेका छन् । आन्दोलनमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलियम..

पुरा पढ्नुहोस् »

पाउरोटीले बदल्यो पर्वतका कर्णको जीवन Tuesday, April 17th, 2018

रामकृष्ण लामिछाने,पर्वत । कम्जोर आर्थीक स्थित र सानैमा बाबु गुमाउँदाको पीडा कम्ती थिएन ।जीन्दगीको रथ चलाउन कर्णबहादुर पोखरा झरे । पोखराको लक्ष्मी पाउरोटी उद्योगमा काम मिल्यो । उनले काम गरे बापत् महिनाको १० रुपैयाँ कमाउँथे ।सानै उमेरवाट काम गर्दा सिकेको सीप उनले आफनै् ठाउँमा उपयोग गरे ।शुरुमा ५ बोरा आँटा र दुई छोरा च्यापेर कुश्मा आएंको उनी सुनाउँछन । २०४९ सालदेखि कुश्ममा..

पुरा पढ्नुहोस् »

अब अनलाईनमार्फत् सेयर खरिद बिक्री गर्न पार्इने Sunday, April 15th, 2018

  धितोपत्र ब्रोकरहरुले अनलाईनमार्फत् सेयर खरिद बिक्री गर्न पाउने भएका छन । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुले अनलाईनमार्फत् सेयर खरिद विक्री गर्न निर्देशन दिएको हो । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्रको कारोबार प्रक्रियालाई पारदर्शी बनाउन अनलाईन सेवा पनि संचालनमा ल्याउनु परेको स्पष्ट पार्नु भयो । बोर्डले..

पुरा पढ्नुहोस् »

नेपाल लाइफ र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता Sunday, April 8th, 2018

काठमाडौंं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । एभरेस्टका ग्राहकलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बिमा सेवा उपलब्ध गराउने उद्देश्यले दुवै कम्पनीबीच मंगलबार बैंकासुरेन्ससम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कर्पोरेट मार्केटिङ पवनकुमार खड्का र..

पुरा पढ्नुहोस् »

बेरोजगार युवाहरुलाई धमाधम रोजगारी दिँदैछन् दिपक, तपाई पनि बेरोजगार हुनुहुन्छ भने यसरी पाउनसक्नुहुनेछ जागीर Saturday, April 7th, 2018

काठमाडौं । हामीले प्रयोग गर्ने विद्युतीय सामान मोवाइल र ल्यापटप अत्याअवश्यकीय विद्युतीय सामान अन्तर्गत पर्दछन । हामीले बोक्ने मोबाइल र ल्यापटप जस्ता विद्युतीय सामाग्री राम्रो कण्डीसनमा नभएको खण्डमा हाम्रा धेरै कामहरु विग्रने गरेका छन । मोबाइल ल्यापटप एकपटक विग्रेपछि त्यसलाई राम्रोसंग मर्मत नभएको खण्डमा धेरै दुख हुने गरेको छ । त्यसले के अर्थ दिन्छ भने मोवाइल ल्यापटप..

पुरा पढ्नुहोस् »

जीवन बिमाले फेरीएका दिन,दुख पछिको सुखमा संजिता

गोबिन्द अधिकारी । कुनैबेला रेडियोग्राफरको जागिर खाँदा आफुलाई चाहिएको चीज किन्न पनि समस्या पर्ने अवस्था थियो उनको । यहि जागिरले जीन्दगी चलाउन सकिन्न भन्ने उनलाई राम्रो संग थाहा थियो । ईलामको नारायणस्थान २ मा जन्मिएकी संजिता भक्तराज अहिले मासिक ४ लाख रुपैयाँ कमाउँछिन भन्दा सायदै कमैले पत्याउँछन् । बिमाले उनलाई एकाएक धनी बनाउँदै लगेको हो । एलआईसी जीवनबिमा कम्पनीमा जागिरे..

पुरा पढ्नुहोस् »

ऋण लगानीबाट तर्किंदै बैंक Thursday, April 5th, 2018

  काठमाडौ  । पर्साका वाणिज्य बैंकहरु पैसाको अभाव देखाउँदै ऋण लगानीबाट तर्किन थालेका छन् । बैंकहरु ऋण लगानीबाट तर्किन थालेपछि व्यापार व्यवसायमा समस्या थपिएको वीरगन्जका उधोगी व्यवसायीले बताएका छन् । होटल व्यवसायी हरि पन्तले २ महिनायता बैंकबाट ऋण लिन समस्या भईरहेको बताए । व्यापार व्यवासयमा बैंकको ऋण आवश्यक पर्छ, उनले भने, तर वाणिज्य बैंकहरु अनेक बहाना देखाएर ऋण लगानी..

पुरा पढ्नुहोस् »