अर्थतन्त्र


नयाँ मापदण्ड इँटा उद्योगमा Monday, February 12th, 2018

काठमाडौं सरकारले इँटा उद्योगबाट निस्कने धुँवा तथा चिम्नीको उचाइसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयले उद्योगबाट निस्कने धुँवाका कारण हुने वातावरण प्रदूषण घटाउन यस्तो व्यवस्था गरेको हो । नागरिकमा समाचार छ । ‘उद्योग मन्त्रालय, इँटा उद्योग महासंघलगायत सरोकारवालाको समन्वयमा नयाँ मापदण्ड नयार पारेका हौं,’ वातावरण मन्त्रालयका मेकानिकल..

पुरा पढ्नुहोस् »

शेयरमा १ अर्ब ५५ करोड कारोबार Sunday, February 11th, 2018

 काठमाडौं । धितोपत्र बजारमा यो साता १ अर्ब ५५ करोड ११ लाख २ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १७२ कम्पनीको ४१ लाख ९६ हजार ४९० कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम गत साताको भन्दा १३ दशमलव ३१ प्रतिशत बढी हो । गत साता १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर १ अर्ब ३६ करोड ८८ लाख ९१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । साताको..

पुरा पढ्नुहोस् »

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको अभिमुखिकरण फलेवासमा Saturday, February 10th, 2018

पर्वत । फलेबास नगरपालीका ६ देविस्थानमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा शाखाको अभिमुखिकरण समपन्न आज भएको छ । अभिमुखिकरणमा फलेबास नगरपालीका देविस्थानका ३५ जनाको सहभागिता रहेको जनाईएको छ । अभिमुखिकरण तालिमले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बारेमा जानकारी गराएको थियो । जस्वन विमा के ? किन गर्ने ?कसरी गराउने ?फाईदा र बेफाईदा के लागायतका बिषयमा..

पुरा पढ्नुहोस् »

कुन प्रदेशमा कति ? सात प्रदेशमा तत्कालै तीन सय ३६ गाडी आवश्यक

काठमाडौं प्रदेश १ मा ५० गाडी आवश्यक, १३ वटा पठाउने तयारी प्रदेश १ मा तत्काल ५० गाडी आवश्यक पर्ने देखिएको छ । त्यसमध्ये केन्द्र सरकारले १३ वटा गाडी उपलब्ध गराउने भएको छ । बाँकी गाडी प्रदेश अन्तर्गतका जिल्लाबाट व्यवस्थापन गर्नुपर्ने स्थिति रहेको प्रमुख सचिव यादव कोइरालाले बताए । अहिले प्रदेशमा एउटा पनि गाडी नभएको उनको भनाइ छ । मुख्यमन्त्रीसहित मन्त्रिपरिषद्को कार्यालयलाई..

पुरा पढ्नुहोस् »

आगामी बजेटलाई तीन खर्ब अपुग

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटलाई करिब ३ खर्ब स्रोत कमी हुने अर्थ मन्त्रालयले जनाएको छ । नयाँ पत्रिकामा समाचार छ । आगामी आर्थिक वर्षमा करिब १५ खर्ब रुपैयाँको बजेट ल्याउनुपर्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । तर, हालै बसेको स्रोत समितिको बैठकले सवा १२ खर्बको हाराहारीमा मात्रै स्रोत संकलन गर्न सकिने अनुमान गरेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको स्रोत..

पुरा पढ्नुहोस् »

तीन महिनादेखि शिक्षकले पाएनन् तलब Tuesday, February 6th, 2018

बैतडी २३ माघ  । नगरपालिकासँग बजेट अपुग भएका कारण बैतडीको दशरथचन्द नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् । नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब नपाएका हुन् । उनीहरुले तलब समयमै उपलब्ध गराइदिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयबाट तलब भत्ता बुझ्दै..

पुरा पढ्नुहोस् »

भारतको बजेट : नेपालबाट जाने वस्तुमा ५० प्रतिशतसम्म भन्सार Friday, February 2nd, 2018

काठमाडौं, १९ माघ । भारतले नेपालका भारततर्फ निर्यात हुँदै आएका वस्तुमा उच्च दरले भन्सार बढाएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ । भारतले जुस, जुत्ता, घिउ–तेललगायत आयातमा भन्सार बढाएको छ । यी वस्तुहरू नेपालबाट भारतमा निर्यात हुँदै आएका छन् । जुसमा भारतले यसअघि ३० प्रतिशत भन्सार लिँदै आएकोमा अब सुन्तलाको जुसमा ३५ प्रतिशत र अन्य जुसमा ५० प्रतिशत भन्सार लिने..

पुरा पढ्नुहोस् »

पेट्रोलमा १, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि

काठमाडौं ,१९ माघ । नेपाल आयल निगमले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेशनले मूल्य वृद्धि गरेर पठाएपछि निगमले पनि मूल्य बढाएको बताएको छ । निगमले पेट्रोलमा १, डिजेल र मट्टितेलमा २/२ र हवाई इन्धनको मूल्य ५ रुपैयाँ प्रति लिटर बढाएको छ । बढेको मूल्यअनु्सार अब पेट्रोलको भाउ प्रति लिटर १ सय ४, डिजेल र मट्टितेल ८३ र हवाई..

पुरा पढ्नुहोस् »

खुकुलो मापदण्डपछि होटलमा लगानी बढ्दै Thursday, February 1st, 2018

रमेश लम्सालसिबी अधिकारी(रासस) काठमाडौं, १८ माघ ।  सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि होटल व्यवसायमा खुकुलो मापदण्ड तय गरेपछि पछिल्लो दिनमा सो क्षेत्रमा लगानी गर्नेहरु बढ्दै गएका छन् । पर्यटन विभागका अनुसार पर्यटन क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको होटल, रेष्टुराँ तथा रिसोर्टको संख्या बढेर एक हजार २०० पुगेका छन् । यस्तै १०० वटा नयाँ होटल थपिने..

पुरा पढ्नुहोस् »

नयाँ प्रधानमन्त्रीबाट पेट्रोल पाइपलाइनको शिलान्यास Wednesday, January 31st, 2018

काठमाडौं, १७ माघ  । नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत (रक्सौल–अमलेखगञ्ज) पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ । पाइप लाइनका लागि धमाधम पाइप नेपाल भित्रिरहेको भए पनि भारतले नयाँ सरकार बनेपछि पाइप लाइन निर्माण थाल्ने संकेत गरेको हो । वाम गठबन्धनको बहुमत रहेकाले भावी प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई..

पुरा पढ्नुहोस् »

शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढ्यो

चितवन, १७ माघ  । चितवनको शक्तिखोरमा निर्माण हुन लागेको देशकै ठूलो औद्योगिक क्षेत्रको विस्तृत् अध्ययन प्रतिवेदन (डीपीआर)को काम सुरु भएको छ । काठमाडौंको इको कोड नेपाल प्रालिले डीपीआरको काम सुरु गरेको हो । माघ ७ गतेबाट सुरु भएको डीपीआर प्रक्रियालाई द्रुतगतिमा अगाडि बढाइएको छ । मंगलबार स्थानीय जनप्रतिनिधिको उपस्थितिमै डीपीआर प्रक्रियालाई तीव्रता दिइएको छ । इको कोडका..

पुरा पढ्नुहोस् »