अर्थतन्त्र


भोजपुरका कृषक व्यावसायिक अँलैची खेती तर्फ आकर्षित Thursday, July 3rd, 2014

युवराज विष्ट/भोजपुर, असार, १९ । अँलैची खेतीबाट सोचे जस्तो आम्दानी गर्न सकिने भए पछि भोजपुरका कृषकहरु व्यावसायिक अँलैची खेति तर्फ आकर्षित हुन थालेका छन् । अलैंचीको माग नेपाल लगाएत विदेशमा समेत बढ्न थाले पछि ,कृषकहरुले आम्दानीको मुख्य श्रोतका रुपमा अलैंचीलाई लिन थालेका छन् । अलौचीको अत्याधिक माग बढे संगै जिल्ला कृषि बिकास कार्यलय भोजपुरमा अलौंची विरुवाको माग गर्ने कृषकको..

पुरा पढ्नुहोस् »

मर्स्याङ्दीमा विद्युत् उत्पादनमा वृद्धि Monday, June 30th, 2014

तनहुँ असार १६ गते । तनहुँको आँबुखैरेनी ६ स्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन बढेको छ । कुल ६९ मेगावाट क्षमताको सो आयोजनाबाट हिउँदमा २७ मेगावाट विद्युत् घटेर ४२ मेगावाट मात्रै उत्पादन भएको थियो भने हाल बर्खायाममा पानीको मात्रा बढेर ६३ मेगावाट पुगेको आयोजनाका मिस्त्री दुर्गाप्रसाद न्यौपानेले बताउनुभयो । सो आयोजनाको विद्युत् चितवनको भरतपुर र काठमाडौँको बालाजु..

पुरा पढ्नुहोस् »

सम्पत्ती शुद्धिकरणको कालोसुचीमा पर्न बाट नेपाल जोगियो Saturday, June 28th, 2014

काठमाण्डौ असार १४ गते । नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचिमा पर्ने खतराबाट मुक्त भएको छ । सम्पत्ति शुद्धीकरण नियन्त्रण सम्बन्धी सम्पूर्ण कानुनहरु समयमै निर्माण गरेपछि नेपाल अन्तराष्ट्रिय रुपमा कालोसूचीको खतराबाट हटेको हो । फ्रान्सको पेरिसमा बसेको फाइनान्सियल एक्सन टाक्स र्फोस एफएटिएफको बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरणमा नियमित अनुगमनको सूचीबाट हटाएकोले कालो..

पुरा पढ्नुहोस् »

अबको बजेट चार सय अर्बको : महत Wednesday, June 25th, 2014

ईटहरी असार ११ गते ।अर्थमन्त्री रामशरण महतले देश निर्माणको उद्देश्यसहित यस बर्षको बजेट चार सय अर्बको ल्याउने तयारी गरेको जानकारी दिएका छन् । सुनसरीको दुहवी नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको १४९ औं शाखा बुधबार उद्‌घाटन गर्दै अर्थमन्त्री मतले मुलुकमा धेरैले धेरै किसिमको राजनीति गरिसकेको बताउँदै अब मुलुक बनाउने कार्यमा जुट्नु पर्ने आवश्यकता औंल्याए । महतले खुला..

पुरा पढ्नुहोस् »

१० नमुना सहर बसाउन बजेटमा तयारी !

काठमाडौं, असार ११ गते । सरकारले आगामी वर्षको बजेटमा पहाडैपहाड भएर देशको पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गमा १० वटा व्यवस्थित र योजनावद्ध नयाँ सहर विकास गर्न महत्वाकांक्षी कार्यक्रम घोषणा गर्ने भएको छ । प्रत्येकमा कम्तीमा १र१ लाख जनसंख्या अटाउने गरी व्यवस्थित सहर विकास गर्न आगामी आर्थिक वर्षदेखि कार्यक्रम सुरु गर्न लागिएको जानकारी सहरी विकास मन्त्रालयका सचिव..

पुरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको वितरण सहज हुने Tuesday, June 24th, 2014

काठमाडौं, १० असार । केही दिनदेखि राजधानीमा देखिएको पेट्रोलियम अभाव मंगलबारबाट सहज हुने भएको छ । शनिबार र आइतबार दुई दिन बिदा परेपछि नेपाल आयल निगमबाट तेल वितरण नहुदाँ राजधानीमा तेल अभाव भएको आजको नागरिक दैनिकले समाचार छापेको छ । सोमबार बिहानैबाट थानकोट डिपोबाट तेल सुरु भएकाले मंगलबारबाट तेल सहज रुपमा उपलब्ध हुने निगमले जनाएको छ । ‘हामीले शनिबार पनि थानकोट डिपोबाट तेल..

पुरा पढ्नुहोस् »

तीन दिनभित्र पर्यटन बोर्ड नखोले अख्तियारले भ्रष्टाचारको मुद्दा चलाउने Wednesday, June 18th, 2014

काठमाडौं, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ महिनादेखि अस्तव्यस्त रहेको पर्यटन बोर्ड खोलेर तीन दिनभित्र काम सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ। अख्तियारले पर्यटन मन्त्रालयका सचिव सुशील घिमिरेलाई बुधबार लिखित रुपमा यस्तो निर्देशन दिएको हो। निर्देशन अवज्ञा भएमा भ्रष्टाचारको अभियोगमा मुद्दा चलाउने चेतावनी पनि अख्तियारले दिएको छ। बोर्डका कामु..

पुरा पढ्नुहोस् »

सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सरकार तयार Tuesday, June 17th, 2014

काठमाडौं, असार ३ गते ।अर्थमन्त्री रामशरण महतले सुर्तीजन्य पदार्थमा उल्लेख्य रुपमा कर वृद्धि गर्न सरकारी निकाय लागि परेको र सुर्तीबाट उठेको कर स्वास्थ्य क्षेत्रमा नै खर्चिने बताएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले विभिन्न राजनीतिक दलका भातृ संगठनहरुसँग मंगलवार गरेको सुर्तीजन्य पदार्थ नियन्त्रणमा युवाको भूमिका विषयक अन्तरक्रियामा उनले सो धारणा राखेका हुन्..

पुरा पढ्नुहोस् »

पर्वतको पकुवाका महिलाहरु आयआर्जनमा हौस्सिँदै Sunday, June 15th, 2014

पर्वत,असार १ गते । पकुवाकी शान्ती पौडेलले एकबर्ष अगाडी घरमा तरकारी बेसाउन श्रीमान सँग पैसा माग्ने गर्थिन तर आज भोली उनी माग्ने होईन दिने भएकी छिन् । उनी मात्रै होईन उनकी छिमेकी गिता रिमाललाई दुख आईपर्दा पैसा खोज्दै गाउँगाउँ धाउनुपर्ने बाध्यता टरेको छ ।एक बर्ष अगाडी जागिर खोज्दै दुख पाएका पनी धेरै महिला थिए ।तर सहकारीमा आबद्ध महिलाहरुलाई न चाहिएको बेला पैसाको खाँचो न रोजगार..

पुरा पढ्नुहोस् »

आर्थिक आय व्याय प्रश्तुत Saturday, June 14th, 2014

टंक विक/जेष्ठ, ३१ संखुवासभा । मकालु साहित्य समाज तथा आदिकवि भानुभक्त आचार्य द्धिशवार्षिकी समारोह भएको आर्थिक आय व्ययलाई कार्यक्रम संयोजक ताराबहादुर बुढाथोकीले सञ्चारकर्मी मार्फत प्रस्तुत गर्नु भयो । उक्त कार्यक्रम जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्ति व्यक्तित्वको आर्थिक सहयोगमा सम्पन्न भएको थियो । पूर्वको ९ जना साहित्यकार ल्याएर गरेको कार्यक्रममा ३ जनाको..

पुरा पढ्नुहोस् »

ट्राफिक चेकजाँचले राजश्व बढायो Friday, June 13th, 2014

युधिष्ठिरराज आमगाई पाँचथर÷ जेठ ३० गते । पाँचथरमा ट्राफिक चेकजाँचबाट राजश्वमा वृद्धि भएको छ । गत आर्थिक वर्ष ( ०६९÷०७० ) मा चार लाख ६१ हजार ७५० रुपैयाँ मात्र राजश्व संकलन भएको थियो । यस आव ( ०७०÷०७१ ) मा विगतको भन्दा दोब्बर बढीले दश लाख ४९ हजार ५०० सय रुपैयाँ राजश्व संकलन भएको हो । ट्राफिक नियम लागु गर्न गराउनलाई कडाई गरेसंगै राजश्वमा वृद्धि भएको ट्राफिक इन्चार्ज असई कुमार फुयालले..

पुरा पढ्नुहोस् »