अर्थतन्त्र


एमाओवादी पछि हटेपछि पेश्की खर्च विधेयक पारित Thursday, July 17th, 2014

मनिषा अवस्थी, काठमाडौं, साउन १ गते । सरकारले व्यवस्थापिका संसदमा पेश गरेको पेश्की खर्च विधेयक–२०७१ गए राति सर्वसम्मतिले पारित भएको छ । विधेयक पारित भएपछि संसदमा विचाराधीन बजेट पारित नहुञ्जेलका लागि खर्च गर्ने सरकारलाई बाटो खुलेको छ । सरकारले हिजो नै पारित गर्नुपर्ने पेश्की खर्च विधेयक–२०७१ लाई पारित हुन नदिने बताएको एमाओवादी गए राति आफ्नो अडानबाट पछि हटेपछि सो विधेयक..

पुरा पढ्नुहोस् »

संखुवासभामा सिप लघुवित्त कार्यक्रम लागु,पुर्वीपहाडी ४ जिल्लामा १ खर्व वढी ऋण लगानी Saturday, July 12th, 2014

लाक्पासांगे शेर्पा/संखुवासभा,२८ गते । असार महिलाहरुको सामाजीक तथा आर्थीक विकासमा सहया्ेग पुरयाउनका लागी सल्भ नेपाल अन्तरगतको सिप लधुवित्त कार्यक्रमको दशौ शाखा कार्यालय संखुवासभाको मुढेशनिश्चरे वजारमा खुलेको छ । वजारमै पहिलो पटक खुलेको यो कार्यालयले महिलाहरुको सामाजीक चेतना अभिवृद्धि र आर्थीक विकासमा समुहगत रुपमा विनाधितो ऋण लगानी गरीरहेको छ । कुमारी वैंक र ग्रामीण..

पुरा पढ्नुहोस् »

अन्र्तराष्ट्रिय विकास संघले नेपाललाई ६ अर्ब ९५ करोड रुपैयाा सहायता दिने Friday, July 11th, 2014

काठमाडौं, असार २७ गते । विश्व बैंकको अन्र्तराष्ट्रिय विकास संघले नेपाललाई ६ अर्ब ९५ करोड रुपैयाा सहायता दिन सहमति जनाएको छ । ग्रामिण खानेपानी आपूर्ति र सरसफाइ सुधार परियोजनाका लागि अन्र्तराष्ट्रिय विकास संघले नेपाललाई ६ अर्ब ९५ करोड रुपैयाा सहायता दिन सहमति जनाएको हो । सहमतिपत्रमा आज अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र विश्व..

पुरा पढ्नुहोस् »

सरकारी उपेक्षाले तामाखानी संचालनमा आएन Tuesday, July 8th, 2014

ध्रुर्व सागर शर्मा/म्याग्दि असार २४ गते । म्याग्दीको सरदमुकाम बेनीवजारदेखि करिव १६ कोष पश्चिमा रहेको ओखरबोट गाविसमा रहेको तामाखानी सरकारी अनुमतिको अभावमा अझैसम्म पनि संचालन हुन सकेको छैन । वि।सं २०३८सालदेखि बन्द भएको उक्त तामाखानी संचालनका लागि सरकारले अनुमति नदिएपछि सयौं व्यक्तिको रोजगारी गुम्नुका साथै देशले करोडौं रुपैयाँ राजस्व समेत गुमाएको छ । ४ सय मिटरको..

पुरा पढ्नुहोस् »

रेसाजन्य बस्तुसम्बन्धि तालिमले उद्यमीहरुलाई फाईदै फाईदा Friday, July 4th, 2014

रोशन तिवारी/पर्वत असार २० गते ।पर्वत जिल्लामा स्थापना भएको नेपालकै एकमात्र प्राकृतिक रेशाजन्य बस्तु विकास केन्द्र उद्यमीहरुको सीपलाई थप प्रबर्दन गर्दै आर्थिक उपार्जनमा लाग्न प्रेरित गर्दै गएको छ । घरेलु तथा साना उधोग बिकाश समिती पर्वतले स्थापना गरेको केन्द्रले सञ्चालन गरिरहेको तालिमबाट उधम सञ्चालन गरेको र गर्न चाहानेहरुलाई दक्ष बनाउने कार्य गरेको हो । प्राकृतिक..

पुरा पढ्नुहोस् »

वजेट फ्रिज हुने वेलामा विकास निर्माण भ्याईनभ्याई

युधिष्ठिरराज आमगाई पाँचथर÷ असार २० गते । आथिर्क वर्षको सकिन लाग्दा देशका विभिन्न जिल्लामा वजेट फ्रिज हुने परम्पराको अन्त्य हुन सकेको छैन । यस्तै देखिएको छ पांचथर जिल्लामा पनि । समयमा बजेट निकासा नहुनु, खर्च गर्नको लागि अख्तियारी नआउनु, जिविसले समयमानै कार्यक्रम संझौता नगर्नु जस्ता कारणले जिल्लामा संचालित आयोजनाहरु त्यसै अलपत्र पर्ने र रकम फ्रिज हुने गरेको हो । आगामी..

पुरा पढ्नुहोस् »

आयल निगमबाटै ठगी ! Thursday, July 3rd, 2014

काठमाडौं, असार १९ गते । पेट्रोल पम्पहरुको अनुगमन गरी कानुनी मापदण्डविपरित काम गर्नेलाई कारबाही गर्नु पर्ने निकाय नेपाल आयल निगिम स्वयंले कम परिमाणमा इन्धन बेच्ने गरेको पाइएको छ । निगमको अमलेखगञ्ज डिपोमा उपभोक्ताकर्मी, व्यवसायी तथा नापतौल विभागको संयुक्त अनुगमनले प्रत्यक्ष ठगी भएको छ । १२ हजार लिटर पेट्रोलियममा २ सय २४ लिटर कम पाइएको टोलीले जनाएको छ । निगमले। नापतौलमा..

पुरा पढ्नुहोस् »

भोजपुरका कृषक व्यावसायिक अँलैची खेती तर्फ आकर्षित

युवराज विष्ट/भोजपुर, असार, १९ । अँलैची खेतीबाट सोचे जस्तो आम्दानी गर्न सकिने भए पछि भोजपुरका कृषकहरु व्यावसायिक अँलैची खेति तर्फ आकर्षित हुन थालेका छन् । अलैंचीको माग नेपाल लगाएत विदेशमा समेत बढ्न थाले पछि ,कृषकहरुले आम्दानीको मुख्य श्रोतका रुपमा अलैंचीलाई लिन थालेका छन् । अलौचीको अत्याधिक माग बढे संगै जिल्ला कृषि बिकास कार्यलय भोजपुरमा अलौंची विरुवाको माग गर्ने कृषकको..

पुरा पढ्नुहोस् »

मर्स्याङ्दीमा विद्युत् उत्पादनमा वृद्धि Monday, June 30th, 2014

तनहुँ असार १६ गते । तनहुँको आँबुखैरेनी ६ स्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन बढेको छ । कुल ६९ मेगावाट क्षमताको सो आयोजनाबाट हिउँदमा २७ मेगावाट विद्युत् घटेर ४२ मेगावाट मात्रै उत्पादन भएको थियो भने हाल बर्खायाममा पानीको मात्रा बढेर ६३ मेगावाट पुगेको आयोजनाका मिस्त्री दुर्गाप्रसाद न्यौपानेले बताउनुभयो । सो आयोजनाको विद्युत् चितवनको भरतपुर र काठमाडौँको बालाजु..

पुरा पढ्नुहोस् »

सम्पत्ती शुद्धिकरणको कालोसुचीमा पर्न बाट नेपाल जोगियो Saturday, June 28th, 2014

काठमाण्डौ असार १४ गते । नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचिमा पर्ने खतराबाट मुक्त भएको छ । सम्पत्ति शुद्धीकरण नियन्त्रण सम्बन्धी सम्पूर्ण कानुनहरु समयमै निर्माण गरेपछि नेपाल अन्तराष्ट्रिय रुपमा कालोसूचीको खतराबाट हटेको हो । फ्रान्सको पेरिसमा बसेको फाइनान्सियल एक्सन टाक्स र्फोस एफएटिएफको बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरणमा नियमित अनुगमनको सूचीबाट हटाएकोले कालो..

पुरा पढ्नुहोस् »

अबको बजेट चार सय अर्बको : महत Wednesday, June 25th, 2014

ईटहरी असार ११ गते ।अर्थमन्त्री रामशरण महतले देश निर्माणको उद्देश्यसहित यस बर्षको बजेट चार सय अर्बको ल्याउने तयारी गरेको जानकारी दिएका छन् । सुनसरीको दुहवी नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको १४९ औं शाखा बुधबार उद्‌घाटन गर्दै अर्थमन्त्री मतले मुलुकमा धेरैले धेरै किसिमको राजनीति गरिसकेको बताउँदै अब मुलुक बनाउने कार्यमा जुट्नु पर्ने आवश्यकता औंल्याए । महतले खुला..

पुरा पढ्नुहोस् »