अर्थतन्त्र


पुतलीबजारको राजश्वमा वृद्धि Monday, May 19th, 2014

प्रकाश डोटेल स्याङ्जा, ५ जेष्ठ जिल्ला सदरमुकाममको पुतलीबजार नगरपालिका कार्यालयको आर्थिक वर्ष २०७०÷७१ को १० महिनाको बैशाख मसान्तसम्ममा ५९ लाख ८९ हजार १ सय ९१ रुपैयाू राजश्व संकलन भएको छ । चालु वर्षमा मासिक ६ लाख दरले राजश्व संकलन भएको कार्यालयले मेरोजिल्ला डटकमलाई जनाएको हो । आर्थिक वर्ष ०६९÷७० को बैशाख महिनाको मसान्त सम्ममा ४९ लाख ३३ हजार ९ सय २ रुपैयाू राजश्व संकलन..

पुरा पढ्नुहोस् »

ओलीको उपचार खर्च ६० लाख निकासा Saturday, May 17th, 2014

काठमाण्डौं, ३ जेठ । सरकारले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको उपचारका लागि ६० लाख रुपैयाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार ओलीको उपचारका लागि ५९ लाख ९६ हजार रुपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा निकासा दिइएको हो । ओली हाल थाइल्यान्डको बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा क्रिप्टोकोकल..

पुरा पढ्नुहोस् »

जेष्ठ मसान्तभित्रै बजेट Thursday, May 15th, 2014

नयाँ बजेटले उत्पादन क्षेत्रलाई प्राथमिकता दिने काठमाडौं । नेपाल सरकारले जेठ मसान्त भित्रमा नयाँ बजेट ल्याउने तयारी अघि बढाएको छ । सो कुरा नेपाल सरकार अर्थमन्त्रालयका बजेट विभाग प्रमुख डा.बैकुण्ठ अर्यालले बताउनुभएको हो । बजेट चाडो नआउँदा सरकारले गर्ने कामहरु ढिलाई भएका कारण यस पटक सरकारले जेठ मसान्त भित्रमा नयाँ बजेट प्रस्तुत गर्ने भएको हो । बजेट ढिला आउदा कार्यन्वयन..

पुरा पढ्नुहोस् »

नेपाल बैंक पर्वत शाखाको छत खस्यो Tuesday, May 13th, 2014

मेरो जिल्ला डेस्क, पर्वत, बैसाख ३० गते । नेपाल बैंक लिमिटेड पर्वत शाखा रहेको घरको छत एक्कासी खस्दा बैंकका बिभिन्न भौतिक संरचनाहरुको क्षती भएको छ । सदरमुकाम कुश्माको शहिद चोकस्थीत योगेन्द्रप्रसाद जोशीको घरमा रहेको भुई तल्लाको छत खस्दा करिव डेढ लाख रुपैयाँ भन्दा बढीको भौतिक संरचना क्षती भएको बैंकले जनाएको छ । बैंकका शाखा प्रवन्धक किरण डंगोलका अनुसार सोमबार दिउँसो करिव सबा ३..

पुरा पढ्नुहोस् »

चिया मजदुरको आन्दोलन अब झापा बन्द तिर Friday, May 9th, 2014

जय कार्की, काठमाण्डौ, बैशाख २६ गते । न्यूनतम बेतनको कार्यान्वयनको माग गर्दै चैत्र महिना देखी शुरु भएको चिया वगान मजदुरको आन्दोलनले अन्ततः झापा बन्दको कार्यक्रम अघि सारेको छ । यदि वार्ताबाट कुनै हल ननिस्केमा संयुक्त संघर्ष समितिको गठन गरी शसक्त आन्दोलनमा उत्रिएका पीडित चिया मजदुरहरुले बैशाख २८ गतेका दिन झापा जिल्ला बन्द गर्ने कार्यक्रम घोषणा गरिसकेका छन् । हालसम्म..

पुरा पढ्नुहोस् »

कफीबाट नमुना बन्दै पर्वतको थामर्जुङ गाउँ

अगन्धर तिवारी, पर्वत बैशाख २६ गते । विगत नौ वर्षदेखि कफी खेतीमा लागेका पर्वतको तिलाहार–९ थामर्जुङबासीले पछिल्लो समय कफीबाट आफ्नो गाउँलाई नमुना गाउँका रुपमा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेका छन् । विगत केहि वर्षदेखि जिल्लामा शुरु भएको जिल्ला कफी सहकारी संस्थामा आवद्ध भएर यहाँका किसानहरुले यसै वर्ष करिव एक सय २० जनाको सहभागितामा हिमाल कफी उत्पादक सहकारी संस्था दर्ता..

पुरा पढ्नुहोस् »

पौरखी युवा कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न Wednesday, May 7th, 2014

प्रज्वल पौडेल मेरोजिल्ला समाचारदाता रामेछाप २४ बैशाख । सहकारी मार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय भन्ने मुल नारा साथ पौरखी युवा कृषि सहकारी संस्था लिमिटेड मन्थलीको प्रारम्भिक साधारण सभा आज मन्थलीमा सम्पन्न भएको छ । पौरखी युवा कृषि सहकारी संस्था लिमिटेड मन्थलीका अध्यक्ष जित बहादुर खड्काको अध्यक्षता तथा तामाकोसी सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यको..

पुरा पढ्नुहोस् »

नेचुरल सहकारी संस्था लि. जोरपाटी सातौं वर्षमा

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. जोरपाटी सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्ष प्रवेश गरेको अवसरमा संस्थाले जोरपाटीमा रहेको अपांग पुनस्र्थापना केन्द्रमा रहेको ५६ जना बालबालिकाको लागि लत्ताकपडा, जुत्ता तथा खाद्यान्न वितरण गरेको छ । विभिन्न समयमा रक्तदान, ट्राफिक जनचेतना, बालबालिकाका लागि शैक्षिक भ्रमण, वृद्धहरुका लागि तिर्थ यात्रा गराउँदै आएको सहकारीले आफ्नो..

पुरा पढ्नुहोस् »

गाउँमा नै लाखौँको आम्दानी गर्दै पर्वत पाङ्गराङ्गका युवायुवती

विशन क्षेत्री मेरोजिल्ला समाचारदाता , पर्वत २४ बैशाख - पर्वतको पाङ्गराङ्गका कृषकले तरकारीको बिउ उत्पादन गरेर वार्षिक १० लाखभन्दा बढिको आम्दानी गरेका छन् । स्थानीय युवाहरुले श्रीकाङ्गबेसी कृषि बिउ उत्पादक समुहको स्थापना गरि सामुहिक उत्पादनबाट लाखौँको आम्दानी लिन सफल भएका हुन् । पैसा कमाउनका लागि विदेशमा नै जानुपर्छ भन्नेका लागि यो गतिलो उदाहरण बनेको छ । गाउँमा बेरोजगार..

पुरा पढ्नुहोस् »

पाल्पाको, पराेपकार सहकारीले गर्यो रामपुर सहकारीको अवलोकन भ्रमण

भुवन रायमाझी, बैशाख २४ गते । पछिल्लो समयमा सहकारी तर्फ गाउँघरका मानिसहरुको आर्कषण देखीन थालेको छ । थोरै धेरै बचत गर्ने बानीको समेत विकास भएको पाइन्छ । समाजमा छरिहेर रहेको स–सानो पुँजीलाई संकलन गरी समुदायको आर्थीक परिर्वतन गर्न सहकारी संस्थाले खेलेको भुमिका पनि सहनिय रहेको छ । स्थानीय पुजी श्रम र श्र्रोतसाधनलाइ एकिकृत गरेर सेयर सदस्यलाइ नै सस्तो ब्याज दरमा लगानी गरी..

पुरा पढ्नुहोस् »

राजनिती र विदेश छाडेर युरोपियन डिजाईनमा वाख्रा पालन Tuesday, May 6th, 2014

प्रेम सुनार गुल्मी बैशाख २३ । एक वर्ष अघि सम्म कहिले सदरमुकाम त कहिले गाउँका छलफल कचेरीहरुमा हिंडेर परिवारलाई दिक्क पार्ने गुल्मी दुविचौरका निवर्तमान गाविस अध्यक्ष गुनबहादुर श्रीस्लाई अहिले भने विहानै वेलुका बाख्रा फोममा धुनीलुख्री गरेको दे खिन्छ । २०३८ साल देखि नेपाल विद्यार्थी संघबाट सक्रिय राजनिती सुरु गरेका श्रीस् मेरोजिल्ला डट कम लाई भन्छन् –‘धेरै नेताको संगत..

पुरा पढ्नुहोस् »